कर्णाली । सत्तासाझेदार दलले प्रदेश राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । नेपाली कांगे्रसका नगर सभापति उपेन्द्र खड्काका अध्यक्षतामा आइतबार बसेको नगरस्तरीय संयन्त्रको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा साझेदार दलबीच तालमेल गरेर जाने न. . .
राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको नयाँ नेतृत्वमा डा.झलक शर्मा गौतम निर्वाचित भएका छन् । आइतबार सम्पन्न संघको चौथौ राष्ट्रिय महाधिवेशनले डा गौतमको अध्यक्षतामा १५१ नयाँ कार्यसमिति चयन गरेको हो । संघको महासचिवमा डा सन्तोष पौडेल तथा चार उपाध्यक्षमा रामहरि ढकाल, शारदा खनाल, जगत नेपाली र भिमराज सिं. . .
विराटनगर । विराटनगर ९ का युवा व्यावसायी पप्पु अन्सारीले अग्रवाल थरका दुई दिदिबहिनीलाई उच्च शिक्षा पढाईका निम्ति खर्च सहयोग गर्ने भएका छन् । अन्सारी रोयल ब्रियानी हाउसका सञ्चालक समेत हुन् । विराटनगर–९ का १७ वर्षिया खुशी अग्रवाल र १९ वर्षीया खुस्बु अग्रवालको स्नातक तहसम्मको पढाई खर्च व्याहोर्ने भएक�. . .
विराटनगर । विराटनगरमा जारी विराट टेड्र एक्स्पो २०२२ आईतबारबाट सकिएको छ । मोरङ व्यापार संघले आयोजना गरेको १० दिने विराट टेड्र एक्स्पो २०२२ गत चैत्र १८ गतेबाट सुरु भएको थियो । विराटनगर २ स्थित विराट नर्सिङ होम पुर्व खाली जमिनमा आयोजना गरिएको एक्सपोमा झन्डै ३ लाख बढी अवलोकन कर्ताहरुले भिजिट गरेका थिए । . . .
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायत समस्याको वैज्ञानिक समाधान खोजिने बताउनुभएको छ। मन्त्री निवास पुल्चोकमा पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न सङ्घ�. . .
विराटनगर । मोरङको जहदा गाउँपालिकामा जारी ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ को आईतबारको दोश्रो खेल जहदा–५ ले जितेको छ । जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा भएको टुर्नामेन्टमा जहदा–५ ले जहदा–१ को टीमलाई पराजित गरेको हो । लक्ष्मिनिया युवा क्लबद्वारा आयोजित चौथो संस्करणको क्रिकेट . . .
विराटनगर । नेपालका लागी यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले मोरङको रंगेलीमा आईतबारदेखि आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । आकृति अटो ट्रेर्डस मार्फत् एमएडब्लुले ग्राहकहरुलाई ‘थ्री एस’ को सुविधा प्रदान गर्ने गरि आफ्नो नयाँ डिलर सञ्चालनमा ल्याएको हो । आईतबार एक कार्�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ४ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ७ सय ४० वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २० हजार ८ सय २८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । �. . .
विराटनगर । प्रदेश नं. १ मुख्यमन्त्री राजेन्द्र राईले सरकारले कुशल व्यवस्थापकको भुमिका निर्वाह गर्दै नीजि क्षेत्रलाई आवश्यक सहयोग गर्ने बताएका छन् । मोरङ व्यापार संघद्वारा आयोजित १० दिने व्यापार मेलाको आईतबार समापन समारोहमा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । उनले ऐन, नियम र शान्ति सुरक्. . .
मकवानपुर। मनहरी गाउँपालिका- ६ स्थित सडकबाट ३५ केजी अवैध लागुऔषध गाँजा सहित ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-१ बस्ने १९ वर्षीय सरोज तामाङ, सोही नगरपालिका-११ बस्ने २५ वर्षीय सूर्य बहादुर स्याङबो, २८ वर्षीय होमनाथ मुक्तान, २५ वर्षीय यमराज मुक्तान र ३४ वर�. . .
काठमाडौं । नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई पाँच सय ९० थान हतियार तथा एम्युनिशन उपलब्ध गराएको छ। आइतबार सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले हतियार हस्तान्तरण गर्नुभएको हो। इन्सास राइफल ५०० नाल र लाइट सपोर्ट वेपन (एलएसडब्लु) ९० नाल एवं सोको एम्युन. . .
सन्दकपुर । दोश्रो सन्दकपुर गोल्डकपमा नवप्रतिभा युवा क्लब मोरङले विजयी सुरुवात गरेको छ । देउराली स्पोर्टिङ क्लबको आयोजनामा सन्दकपुर गाउँपालिका–३ को सातखाल्डे खेलमैदानमा जारी प्रतियोगिताको उद्धघाटन खेलमा सन्दकपुर स्पोर्टिङ क्लबलाई १–० गोल अन्तरले हराउँदै मोरङले बिजयी सुरुवात गरेको हो । मोेरङला�. . .