समाचार

विराटनगर सेन्ट्रल मलमा ‘विराट दशैं तिहार उत्सव’ भोली ईन्दिरा जोशी आउने

विराटनगर । विराटनगरमा रहेको सेन्ट्रल मलले ‘विराट दशैं तिहार उत्सव’ मनाउने भएको छ । नेपालीहरुको महान पर्व दशै तिहार र छठ पर्वलाई लक्षित गर्दै घटस्थापनाको दिन लाईभ कन्र्सट गर्दै विराट दशैँ तिहार उत्सव मनाउने भएको हो । सेन्ट्रल मलले असोज १० गते सोमबार घटस्थापनाका दिन सेन्ट्रल मलमा राष्ट्रिय कलाकारको स�. . .


विराटनगर सहित मोरङको ६ ठाउँमा यात्रु साहयता कक्ष संचालन

विराटनगर । चाडपर्वलाई लक्षित गरि मोरङको ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरि संचालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगर बसपार्कमा आइतबार विहान एक कार्यक्रम आयोजना गरी यात्रु सहायता कक्षको उद्घाटन गरि संचालनमा ल्याएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बसपार्कमा �. . .


उत्तर कोरियाले ब्यालेस्टिन क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको भनाइ

दक्षिण कोरियाले उसको छिमेकी उत्तर कोरियाले आइतबार एक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । दक्षिण कोरियाली सेनाका प्रमुखले उत्तर कोरियाले आइतबार दक्षिण कोरियाको उत्तरी सामुन्द्रिक क्षेत्रमा पर्ने गरी छोटो दुरीको एक ब्यालेस्टिन क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिएका हुन् । उत्तर. . .


महगिँदै फिल्म

काठमाडौँ । कोरोना भाइरस महामारीपछि छिमेकी मुलुक भारतको फिल्म उद्योग बलिउडले ठूलो घाटा व्यहोर्नुप¥यो । बलिउडका प्रदर्शन भएका अधिकांश फिल्म असफल भइरहेका छन् । साउथमा बन्ने तामिल, तेलुगु, कन्नडाले विश्वभर दर्शक बढाइरहँदा बलिउडले भने गुमाउँदै गएको छ । दर्शक ओटिटी (ओभर दी टप) भनिने नेटफ्लिक्स, अमेजन प्र�. . .


सुनसरीमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु

सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-१७ मा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । आइतबार बिहान साँढे १० बजे चतराबाट कान्छीचोक तर्फ आउँदै गरेको प्रदेश नं १-०२-०४४ प १६०८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई सडकमा पल्टिएर दुर्घटना भएको थियो । दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चा�. . .


प्रधानमन्त्री देउवासहित नेताहरु निर्वाचन आयोगमा

काठमाडौं । प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचन आचारसंहिता कार्यान्वयन प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न तथा त्यससम्बन्धी अन्तक्र्रियामा सहभागी हुन निर्वाचन आयोग पुग्नुभएको छ । निर्वाचन आयोगमा आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, नेकपा (एकीकृत समाजवाद�. . .


नेप्सेमा २३.८३ अंकको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झण्डै २४ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलब ८३ अङ्कले ओरालो लागेर एक हजार ८१५ दशमलब १३ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब ८३ अङ्कले ओरालो लागेर . . .


विकासका लागि अनुसन्धानमा आधारित नीतिको भूमिका महत्वपूर्ण हुन्छ : प्रम देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि मुलुकको सर्वाङ्गीण विकासका लागि गहन अध्ययन अनुसन्धानमा आधारित नीतिको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभएको छ । अनुसन्धानमा आधारित नीति बनाउन अनुसन्धानमूलक संस्थाको अत्यन्त महत्वपूर्ण योगदान हुने जनाउँदै उहाँले नेपाल जस्ता विकासोन्मुख रा�. . .


निर्वाचन खर्चको विवरण सार्वजनिक गरिने

काठमाडौं । राष्ट्रिय सूचना अयोगले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेश निर्वाचन सम्पन्न भएपश्चात कानुन बमोजिम उम्मेदवारले पेस गरेको निर्वाचन खर्चको विवरण सार्वजनिक गर्ने व्यवस्था गर्ने जनाएको छ । आयोगले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा निर्वाचनका लागि उम्मेदवारले पेस गर्ने मनोनयन पत्र तथ. . .


विदेशी मुद्रा विदेश लैजान खोज्दा…

काठमाडौं । राजस्व अनुसन्धान विभागले अनाधिकृत रुपमा परिवत्र्य विदेशी विनिमय अवैध रुपमा ओसारपसार गरेको अभियोगमा सतमान पुनविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । विभागले पुनले आठ हजार दुई सय ३० बराबरको यूरो अनाधकिृत रुपमा विदेश लैजान खोजेको आरोप लगाएको छ । पुन गत असार २४ गते पुन काठमाडौ. . .


आदिवासी जनजातीको स्मारिका सार्वजनिक

सुन्दरहरैँचा । माेरङकाे बेलबारीमा ‘बेलबारीका आदिवासी जनजाती पाइलाहरू` नामक स्मारिका सार्वजनिक भएको छ । स्मारिका आदिबासी जनजाति महासंघ समन्वय समिति बेलबारीले तयार पारेकाे हाे । कार्यक्रममा प्रमुख अतिथी बेलबारीका नगरप्रमुख दिलप्रसाद राई, अतिथिहरू समाजसेवी हर्कमान तामाङ, मधु गुरूङ तथा रूक्मीणी धिम. . .


झापामा ७९ जना डेङ्गु सङ्क्रमित फेला

बनियानी ।झापामा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । जिल्लाका १५ पालिकामध्ये १२ पालिकाका हालसम्म ७९ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका डेङ्गु तथा महामारी ‘फोकल पर्सन’ वीरेन्द्र दासले जानकारी दिनुभयो । “यसअघि जिल्लाका केही पालिकामा मात्र डेङ्गु सङ्क्रमण देखिएको थियो”, उहाँले. . .