काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग सुरक्षाको माग गरेको छ । त्रिविले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा दैनिकजसो पदाधिकारीलाई धम्क्याउने, तालाबन्दी गर्ने र तोडफोडजस्ता क्रियाकलाप हुने गरेको भन्दै सरकारसँग शान्ति सुरक्षाको माग गरेको हो । विज्ञप्तिमा नेप�. . .
लिबियाको राजधानी त्रिपोलीमा पुनः हिंसा भड्किएको छ । सो हिंसामा परेर यहाँका कम्तीमा पनि १२ जनाको ज्यान गएको छ भने अरु ८७ जना घाइते भएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको छ । त्रिपोलीमा शनिबार यहाँका विद्रोहीहरुले आक्रमण गरेका बताइएको छ । सो हिंसामा परेर यहाँका अस्पतालमा पनि �. . .
विराटनगर । चेतना संरक्षण प्रतिष्ठानले १८ औं वार्षिक साधारणसभाका अवसरमा असल सन्तान सम्मान समर्पण गरेको छ । १८ औं वार्षिक साधारणसभाको अवसरमा असल सन्तान सम्मानबाट विराटनगर-११ का सुमन दाहाल र असल बुहारीका रुपमा रञ्जिता दाहाललाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर टंकप्रसाद न. . .
विराटनगर । विराटनगर महानगरपालिकाले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्थानीय सरकार सञ्चालनसम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । अभिमुखीकरण कार्यक्रमको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले अभिमुखीकरण कार्यक्रमले जन�. . .
विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) विराटनगर महानगर कमिटीले आयोजना गरेको सामुहिक लोकनृत्य प्रतियोगितामा एभरेष्ट स्कुल प्रथम भएको छ । प्रतियोगिता अन्तर्गतका आधारभूत तह ९कक्षा १–८० का र माध्यामिक तह (कक्षा ६– १२) का विद्यार्थी बचको प्रतिष्पर्धा दुबैमा एभरेष्ट प्रथम भएको �. . .
बनियानी । झापाको गौराहद नगरपालिकामा आज बिहान विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ । गौरादह–१ का मुनिलाल शर्माले गौराहद–२ स्थित गौरादह बजारमा सञ्चालन गर्नुभएको गौरादह पायल फर्निचर उद्योगमा आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्त�. . .
मलेखु । विराटनगरबाट खानेतेल लिएर काठमाडौँ जाँदै गरेको ना५ख ५९५५ नंको ट्रक आज विहान पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा दुर्घटना भएको छ । सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको थियो । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी ना. . .
एमालेले भावी प्रधानमन्त्रीमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गर्दै चुनावमा जाने निर्णय गरेको छ। केन्द्रीय कमिटीको शनिबार सम्पन्न बैठकले मंसिर ४ गते निर्धारित प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनमा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको हो। ‘अध्यक्ष ओलीलाई प्रधानमन्त्रीक�. . .
काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आइतबारदेखि मतदाता नामावली अद्यावधि कार्यक्रम सुरु हुँदैछ । यसअन्तर्गत भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछन् । नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्�. . .
फुङ्लिङ । के तपाईं ध्यान गर्न चाहनुहुन्छ ? ध्यान गर्ने ठाउँको खोजीमा हुनुहुन्छ ? यदि ध्यान गर्न चानुहुन्छ भने आउनुहोस् प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्र । पाथीभरा क्षेत्रमा ध्यान गरेर जानुहोस् । ध्यान गर्न चाहनेका लागि पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा क्षेत्रमा ध्यान केन्द्र निर्माण गरेस. . .
विराटनगर । आरोहण गुरुकुल विराटनगरमा दोस्रो पटक ‘खरानीको डोरी’ नामक नाटक मञ्चन हुने भएको छ । विराट आदर्श साहित्य मञ्चको आयोजनामा भदौ १२ गते आइतबारबाट नाटक मञ्चन हुने भएको हो । प्रसिद्ध लोकलयमा आधारित उक्त नाटक आइतबार ४ः३० बजेबाट मञ्चन हुने मञ्चका अध्यक्ष कटवाल दीपकले जानकारी दिए । विराट आदर्श आहित्�. . .
रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सङ्घ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुने विश्वास व्यक्त गर्नुभएको छ । चुनावी तालमेलले पहिलेभन्दा राम्रो नतिजा दिने उहाँको दाबी छ । बुटवलमा आज पत्रकारसँ�. . .