समाचार

कोरोना सङ्क्रमण :भारत, पाकिस्तान र मलेसियामा क्रमशः कम हुँदै

भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कारोना सङ्क्रमण दर क्रमशः घट्दै गएको छ । यद्यपि तीनवटै देशमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्यामा भने वृद्धि भएको छ । भारत सरकारले आइतबार सार्वजनिक गरेको विवरणअनुसार बितेका २४ घण्टामा नौ हजार चार सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अव�. . .


तीन सय चौबिस अफगान शरणार्थी क्यानडामा

तीन सय २४ जना अफगान शरणार्थी बोकेको एउटा विमान क्यानडाको मनिटोवा प्रान्तको राजधानी विनिपेगमा अवतरण गरेको छ । तालिवान सरकार सत्तामा आएपछि करिब ४० हजार अफगान नागरिकलाई क्यानडा सरकारले पुनर्वासको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेअनुरूप उनीहरू विनिपेग पुगेका हुन् । विमानमा क्यानडाली सेना र सहय�. . .


सुनसरीको एक विद्यालयमा शिक्षकद्धारा विद्यार्थी माथी यौन दुव्र्यवहारको आरोप

विराटनगर । छात्रा विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा सुनसरीको वराहक्षेत्र ९ स्थित श्री सरस्वती माबिका शिक्षकलाई सुनसरी प्रहरी आवश्यक अनुसन्धानको लागी नियन्त्रणमा लिएको छ । कक्षा ८ र ९ मा अध्यापन गर्ने शिक्षक डम्बर पइँकरालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले आईतबार नियन्त्रणमा लिएको ह. . .


रुबी ईन्टरप्राइजेजका सञ्चालकमाथि ठगी सम्बन्धी मुद्दा दर्ता पीडितलाई पैसा डुब्ने डर

विराटनगर । भारतको तामिलनाडुबाट आई विराटनगरमा शंकास्पद कारोबार गरेको आरोपमा पक्राउ परेका संञ्चालकलाई ठगी सम्बन्धी मुद्धा दर्ता गरी ५ दिनका लागी म्याद थपेर अनुुसन्धान भईरहेको छ । विराटनगर ५ भृकुटी चौक स्थित रुबी ईन्टरप्राईजेज संञ्चालन गर्दै आएका तामिलनाडुका व्यापारी साराभानाभावानन्दनलाई जिल्ला . . .


विराटनगरको एम्स कलेज : कक्षा कोठामा सैद्धान्तिक ज्ञान, ल्याबमा व्यवहारिक अभ्यास

विराटनगर । विराटनगर–९ मा सञ्चालित एम्स कलेजले त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तहका चार शैक्षिक कार्यक्रम एउटै छानोमुनी अध्ययन गर्ने अवसर विद्यार्थीहरुका लागि जुटाएको छ । सुविधासम्पन्न भौतिक संरचना रहेको एम्समा वातानुकुलित कक्षा कोठामा बसेर विद्यार्थीले अध्ययन गर्ने अवसर रहेको हो । २०५९. . .


अब रेड्मीकाे फोनमा पनि चार्जर नआउने !

काठमाडौं । एप्पल, सामसङ र अन्य केही ब्रान्डहरूले आफ्ना फ्ल्यागशिप फोनमासँगै चार्जर दिन छाडेका छन् । चिनियाँ कम्पनी साओमीले पनि ‘मि’ सिरिजका फोनहरू चार्जरबिनै बजारमा उपलब्ध गराइरहेकाे छ । हालै साओमीले आफ्नो सहायक ब्रान्ड रेड्मीको एक मोडल बिना चार्जर रिटेल स्टोरहरूमा पठाएको पाइएको छ । भारतीय बजारमा. . .


गठबन्धन आजको आवश्यकता हो : नेता डा कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय डा शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताउनुभएको छ । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले नेकां गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्. . .


विराटनगरमा जारी रात्रीकालिन फुटबल प्रतियोगितामा झापाको दुधे भेट्रान क्लब सेमिफाइनलमा प्रवेश

विराटनगर । झापाको दुधे भेट्रान क्लब विराटनगरमा जारी मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको प्रतियोगिताको पहिलो खेलमा विराटनगरको मिल्स भेट्रान क्लबलाई १ शुन्यले पराजित गर्दै झापाको टोलीले अन्तिम चारमा स्थान बनाएको हो । कुल ७० मिनेटको खेलमा . . .


राजधानीका पाँच सहकारी गाभिँदै

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा रहेर सञ्चालित पाँचवटा सहकारी एकआपसमा गाभिने भएका छन् । राजधानीका आइडल यमुना बहुद्देश्यीय सहकारी, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी, नागरिक कल्याण बहुद्देश्यीय सहकारी, सत्कार बचत तथा ऋण सहकारी र घेदुङ बहुदेश्यीय सहकारी संस्था लिमिटेड एक आपसमा गाभिने सम्झौता भएक�. . .


अनधिकृत निर्माण रोक्न कार्यकारिणी अधिकारको प्रयोग गरियो : प्रमुख साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले अनधिकृत निर्माण कार्य रोक्न कार्यकारिणी अधिकारको प्रयोग गरेको बताउनुभएको छ । महानगरपालिकाले अनधिकृत संरचना भत्काउन बल प्रयोग गरिएको भन्दै प्रश्न उठ्न थालेपछि प्रमुख साहले अनधिकृत निर्माणकार्य रोक्न महानगरले कार्यकारिणी अधिकार प्रयोग ग. . .


पाकिस्तान बाढी :एक हजारभन्दा बढीको मृत्यु

देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी एक हजारभन्दा बढीको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् । बाढीपहिरोका कारण दशौँ हजार विस्थापित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षाजन्य दुर्घटनामा परेर हालसम्म एक हजार ३३ जनाक�. . .


धरानबाट लागुऔषध ट्याब्लेट र गाँजा सहित ६ जना पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका एरियाका बिभिन्न स्थानबाट लागुऔषध ट्याब्लेट र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ट्याब्लेट र गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१५ का ४२ बर्षीय गणेश कोईराला, ४० बर्�. . .