समाचार

यो साता कोभिड सङ्क्रमण घट्दो क्रममा

काठमाडौँ ।यो साता कोभिड–१९ सङ्क्रमण क्रमशः घट्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ । यो महिनामा सबैभन्दा बढी सङ्क्रमण भदौ १ गते देखिएको थियो । त्यसदिन आठ सय ५२ सङ्क्रमित भेटिएका थिए । त्यसपछिका दिनमा क्रमशः घट्दै गएकामा भदौ ६ गते एक्कासि बढेर छ सय ५८ सङ्क्रमित फेला परेका थिए । भदौ ७ गतेपछि भने सङ्क्र�. . .


विराटनगरमा पहिलो पटक व्यवसायिक रुपमा बोक्सिङ ट्रेनिङ संचालनमा

सरोज लम्साल विराटनगर । विराटनगर ५ मुनालपथमा रहेको वेल्नेस प्लानेटमा पहिलो पटक व्यवसायिक बोक्सिङ ट्रेनिङ संचालनमा आएको छ । जिम र जुम्बा संचालन गर्दै आएको वेल्नेस प्लानेटमा बोक्सिङ ट्रेनिङ थप गरिएको छ। सम्पुर्ण उमेर समुहको महिला पुरुषका लागि ट्रेनिङ उपयुक्त हुने मोरङका पुर्व बोक्सिङ खेलाडी र हाल ब�. . .


सरकार कर्मचारीको पक्षमा छ : ऊर्जामन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकार कर्मचारीमैत्री रहेको बताउनुभएको छ । कर्मचारीको सेवा सुविधाका विषयमा सरकारले विशेष ध्यान दिँदै आएको उल्लेख गर्दै उहाँले राष्ट्र र जनताको सेवा प्रवाहलाई कर्मचारीले पनि कर्तव्यनिष्ट भएर लाग्न निर्देशन दिनुभयो । राष्ट्रिय प्र�. . .


पछिल्लो २४ घण्टामा थप १ सय ७३ जनामा कोरोना संक्रमण

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १ सय ७३ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ८ सय  ३९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ३ सय ९६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।  पछिल्लो २४ घण्टामा कोरोनाविरुद्ध खोप  ४७  हजार  १ सय ५२ जनाले . . .


भारत, पाकिस्तान र मलेसियामा क्रमशः कम हुँदै कोरोना

भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कारोना सङ्क्रमण दर क्रमशः घट्दै गएको छ । सरकारले शनिबार सार्वजनिक गरेको विवरणअनुसार बितेका २४ घण्टामा नौ हजार पाँच सय २० जनामा सङ्क्रमण पुष्टि भएको छ । देशमा हाल ८७ हजार तीन सय ११ जना सक्रिय सङ्क्रमित छन् । यसैगरी छिमेकी पाकिस्तानमा सोही अवधिमा दुई स�. . .


रोकियो ‘भारत गौरव पर्यटक रेल’ धार्मिकयात्रा

जनकपुरधाम । भारतीय पर्यटक बोकेर आज दोस्रो पटक जनकपुरधाम आउने भनिएको ‘भारत गौरव पर्यटक रेल’ सेवा अन्तिम समयमा स्थगन भएको छ । भारतीय राजदूतावासको समन्वयमा आउन लागेको सो रेलमार्फत हुने जनकपुरधामको धार्मिकयात्रा अन्तिम समयमा प्राविधिक कारण देखाउँदै भारतीय रेल्वे कम्पनीले स्थगन गरेको नेपाल रेल्वे क�. . .


सुनसरीको निर्वाचन क्षेत्र नं. १ बाट मुख्यमन्त्री राईको नाम सिफारिस

विराटनगर । नेकपा एकीकृत समाजवादी सुनसरीले धरान निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको आज बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीन जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निणर्य गरेको हो । बै�. . .


(सम्पूर्ण बुवाहरुप्रति समर्पित) बा हुनुको अर्थ

–मीनकुमार नवोदित जुन दिन छोराले ढाडमा चढेर ‘हट घोंडा हट’ भन्न थाल्यो त्यही दिनदेखि मैले बा’लाई सम्झन थालें । त्यसभन्दा अघि त सम्झिरहेँ– बाल्यकालका दौँतरी गणितको सूत्र नजान्दा कान समाएर उठबस गराउने शिक्षक महिना नलाग्दै कोठाभाडा माग्ने घरमालिक अफिसमा सधैं जोक सुनाउने हाकिम छिनछिनमा चियोचर्चो. . .


झापामा हतियार प्रहार गरी श्रीमतीको हत्या

झापा। झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १०ः१० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रव. . .


महेन्द्र मोरङ कलेजको छात्रवास (होस्टेल) मा एक व्यक्ति मृत अवस्थामा फेला

विराटनगर-१२ महेन्द्र मोरङ कलेजको छात्रवास (होस्टेल) मा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । पहिचान अहिलेसम्म नखुलेको अवस्थामा एक पुरुष झुन्डिएको अवस्थामा भेटिएको छन् । खालि रहेको होस्टेलमा पुरुष झुन्डिएको भेटिएका हुन् । वडा प्रहरी कार्यालय डिएसपी सहितको टोलीले अहिले घटनाको अनुशन्धान गरिरहेको . . .


युवती सहित ब्राउन सुगर कारोबारी गर्ने ६ जना विराटनगरबाट पक्राउ

विराटनगर । एक युवती सहित अवैध लागुऔषध ब्राउन सुगर बोकेका ६ जनालाई मोरङ प्रहरीले निन्त्रणमा लिएको छ ।  प्रहरीले विराटनगर –१४ सुनसरीको रामधुनी नगरपालिका–८ की २७ वर्षीया सरस्वती गुरुङ, धरान उपमहानगरपालिका–१३ का ३० वर्षीय सुलभ रिजाल, धरान–२० का २३ वर्षीय रोशन लिम्बू, विराटनगर महानगरपालिका–१५ का २५ वर्ष�. . .


रातको समयमा विराटनगरबाट चाइनिज स्याउ बोकेको ८ वटा कन्टेनर प्रहरीको नियन्त्रणमा

विराटनगर । चाइनिज स्याउ बोकेको ५ वटा भारतिय वटा नेपाली नम्बरको कन्टेनर मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । तेस्रो मुलुकबाट आयत भएको चाइनिज स्याउ प्रहरीले भन्सार छली गरेको आशङ्का मोरङ प्रहरीले शुक्रबार राती विराटनगर १३ मलाय रोडबाट नियन्त्रणमा लिएको हो । भारतीय नम्बर प्लेटको एनएल ०१ एइ ४७०५, एनएल ०१. . .