समाचार

मेघौली विमानस्थलको काम छिट्टै हुन्छ : अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेघौली विमानस्थल स्तरोन्नतिको काम छिट्टै सम्पन्न हुने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको मेघौली विमानस्थलको स्तरोन्नतिसम्बन्धी अन्तक्र्रियामा उहाँले ऐतिहासिक �. . .


धर्म र संस्कृतिको संरक्षण गर्न आवश्यक छ : मन्त्री यादव

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले धर्म र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्न आवश्यक रहेको बताउनुभएको छ । आज वीरगञ्ज महानगरपालिका–१५ स्थित भिषवामा निर्माण गरिएको शीतलामाई मन्दिर र विवाह भवनको उद्घाटन कार्यक्रममा उहाँले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले हाम्रा धार्मिक, कला, संस�. . .


खेलकुदमा निखारता दिँदै अन्तर्राष्ट्रिय क्षेत्रमा खरो उत्रनसक्ने खेलाडी बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली खेलकुद क्षेत्रमा निखारता ल्याउँदै खेलाडीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा खरोरुपमा उत्रनसक्ने बनाउनुपर्ने बताउनुभएको छ । काठमाडौँमा आज राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५९औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री देउवाले पछिल्लो समयमा खेलाडीले अन�. . .


नासाले चन्द्रमामा रकेट प्रक्षेपणका लागि पुनः तयारी थाल्यो

अमेरिकी अन्तरिक्ष निकाय (नासा)ले अन्तरिक्ष यात्रीले आरोहण गर्नुअघि नै परीक्षण उडानका लागि चन्द्रमामा रकेट पठाउने तयारी गरेको छ । यसै साता दोस्रो पटक प्रक्षेपण टोलीले नासाले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली ३२२ फिट (९८ मिटर) लामो रकेटमा करिब १० लाख ग्यालन इन्धन लोड गर्न सुरु गरेको थियो । �. . .


आउने निर्वाचनको नतिजापछि एमालेको सरकार बन्छ : अध्यक्ष ओली

इनरुवा । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउने निर्वाचनबाट नेकपा (एमाले)को नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । सुनसरीको दुहबी नगरपालिकामा आज एमाले क्षेत्र नं ३ ले आयोजना गरेको कार्यक्रममा उहाँले आफ्नो पार्टीले जनमत प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । एक व�. . .


नारायण गोपालको “आँखा छोपी नरोउँ”बोलको गीत संस्कृत र नेवारी भाषामा सार्वजनीक

विराटनगर । नारायण गोपालको "आँखा छोपी नरोउँ"बोलको गीत संस्कृत र नेवारी भाषामा सार्वजनीक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा नौलो प्रयोग भएको छ स्वर सम्राट नारायण गोपालले गाउनुभएको "आँखा छोपी नरोउँ भने भन्नू पर्‍या छ "भन्ने गीतको संस्कृत र नेवारी भाषामा बुधबार सार्वजनिक भएको हो । जनकराज वाग्लेद्वारा . . .


हामी सबैकाे एउटै पार्टी

-रिकेश निराैला त कुन पार्टि म कुन पार्टी भन्दै आपसमा नलढन हे दाजुभाई हाे, तेराे पार्टी फरक,मेराे पार्टी फरक भन्दै नजुधन हे दिदी बैनै हाे, आखीर हामी सबैकाे पार्टी एउटै,राष्ट्र एउटै नेपालै त हाे। कसले मर्दा के नै लान्छ र,विभेद किन गर्नु हाे, जति दिन बाचिन्छ मिलिजुली,हाँसी-खुसी बाच्ने हाे आखीर हामी सबै मान�. . .


दुई सय जनामा कोरोना सङ्क्रमण पुष्टि,६६ जिल्लामा फैलियो डेङ्गु

काठमाडौं । पछिल्लो २४ घन्टामा दुई सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार पाँच सय ३७ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । एक हजार तीन सय ८१ नमूनाको आरटी पिसिआर विधिबाट परीक्षण गर्दा ९२ र दुई हजार एक सय ५६ नमूनाको एन्टिजेन परीक. . .


विराटनगरको कवाडी गोदामबाट चोरीको एक गाडी तार बरामद

विराटनगर । विराटनगरको एउटा कवाडी गोदामबाट चोरीको एक गाडी तार प्रहरीले बरामद गरेको छ । विराटनगर – ११ टुनटुन शर्माको कवाडी पसलबाट प्रहरीले एक मिनी ट्रक चोरीको तार प्रहरीले बरामद गरेको हो । विद्युतमा प्रयोग हुने तार चोरी गरी शर्माको कवाडी पसलमा बिक्री वितरण गरेको पाइएपछि वडा प्रहरी कार्यालयको प्रहरी ट. . .


विराटनगरको सरोचिया रोडमा सुविधा ग्यास लिक भई आगलागी

विराटनगर । विराटनगर ११ स्थित सरोचिया रोडमा ग्यास लिक भई भान्सा कोठामा आगलागी भएको छ । विराटनगर ११ का विरेन्द्र यादवको घरको भान्सा कोठामा शुक्रबार दिउसो ग्यास लिक भई आगलागी भएको थियो । टिनको छाना र बाँसको घेराभरा भएको भान्सा कोठामा अगलागी हुदाँ ८० हजार बढीको क्षति भएको वडा प्रहरी कार्यालय विराटनगर ( क. . .


नेपाल–केन्या एकदिवसीय क्रिकेट : केन्यासामु २३१ रनको लक्ष्य

काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले केन्यासामु दुई सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । केन्याको नैरोवीस्थित जिमखाना मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर दुई सय ३० रन बनाएको हो । नेपालका लागि लागि कप्तान रोहितकुमार पौडेलले ७८ रनको अद्र्धशतकीय प�. . .


बिहारमा चट्याङ लागेर सत्र जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर सत्र जनाको मृत्यु भएको छ । सरकारी प्रसारण संस्था अल इण्डिया रेडियोका अनुसार बितेका २४ घण्टामा राज्यका छ वटा जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको तथा खेतमा काम गरिरहेका किसानको चट्याङ लागेर मृत्यु भएको हो । राज्यको गया जिल्लामा तीन जना बालबालिकास. . .