धनुषा । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत धनुषाका १८ पालिका मध्ये १६ पालिकाको मत परिणाम सार्वजनिक भएको छ भने दुईवटाको मतगणना जारी छ । ती मध्ये १० मा नेपाली काँग्रेस, तीनमा जनता समाजवादी पार्टी (जसपा), दुईमा नेकपा (एमाले) र एकमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले विजयी हासिल �. . .
विराटनगर । महिन्द्रा गु्रपका लागि नेपालको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले आकर्षक बिशेषता सहितका महिन्द्राको दुई ट्रयाक्टर ऋङ्खला नेपाली बजारमा भित्र्याएको छ । ३ सिलिण्डर वाटर कुल्ड ईन्जिन, १९ प्रतिशत ब्याकअप टर्क र उच्च ग्राउण्ड क्लियरेन्स लगायतका बिशेषताका साथ अग्नि ग्रुपले महिन्द्रा. . .
विराटनगर । बलात्कार आरोप लागेपछि २०७४ सालमा उदयपुरबाट झापा बसाँई सरेका एक युवक स्थानीय तह निर्वाचनमा झापाबाटै म्यादीमा छनौट भए । अदालतबाट जरिवाना र जेल सजायको फैसला तोकिएका उनी ४० दिनको म्यादी प्रहरी ड्युटी सकिएसँगै प्रहरीको नियन्त्रणमा परे । झापाको भद्रपुर नगरपालिका–७ घर भएका ३३ वर्षीय कमल प्रसाद. . .
विराटनगर । ओखलढुङ्गाको मानेभञ्ज्याङ् गाउँपालिकामा आइतबार बिहान एक बालिका गम्भीर घाइते अवस्थामा फेला परेका छन् । मानेभञ्ज्याङ् गाउँपालिका–५ धिम्लेमा स्थानीयले गम्भीर घाइते र अचेत अवस्थामा बालिकालाई फेला पारेका हुन् । प्रहरी र स्थानीयले बालिकाको उद्धार गरी उपचारका लागि ओखलढुङ्गा सामुदायिक अस्�. . .
जुम्ला । जुम्लामा एम्बुलेन्स दुर्घटना भएको छ । कनकासुन्दरी गाउँपालिका-६ स्थित दाँते ओखरमा क१झ १५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका जुम्लाका अनुसार एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । उनीहरुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । कनकासुन्दरी-६ क�. . .
विराटनगर । देशभरका ७५३ स्थानीय तहले अहिले नयाँ जनप्रतिनिधि पाउने संघारमा रहेको छ । जस मध्ये कतिपय स्थानिय तहले नव निर्वाचित जनप्रतिनिधि पाईसकेको छ भने कतिले पाउने क्रममा रहेको छ । अबको केहि दिन र घण्टामा देशभरका स्थानिय तहले नयाँ जनप्रतिनिधि पाउने निश्चित नै छ । नयाँ संविधानले परिकल्पना गरेको तीन त�. . .
घोडाघोडी(कैलाली) । कैलालीमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । ट्याक्टर र स्कुटर ठोक्किँदा स्कुटर चालक लम्कीचुहा नगरपालिका–१ की ३० वर्षीया सविता कँडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक . . .
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २५ वर्षीय युवा अध्यक्ष पदमा निर्वाचित भएका छन् । जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिकाका निवर्तमान अध्यक्ष, तत्कालीन गाविसका पूर्वअध्यक्षलगायत १२ उम्मेदवारलाई पछि पार्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का विद्यानन्द चौधरी अध्यक्षमा न. . .
काठमाडौं । बाजुरा जिल्लाका आठ पालिकाको मत परिणाम आए पनि बुढीगंगा नगरपालिकाको मतदान गर्ने कि मतगणना गर्ने विषयमा भने विवाद छ । नगपालिकाका वडा नं २, ३, ५ र ९ वडामा नेपाली काँग्रेसले पुनः मतदान गर्न माग राखेको छ । एमालेले वडा नं ४ र ७ मा पनि मतदान हुनुपर्ने अडान लिएको छ । नेकपा एमाले भने नगरपालिकामा शान्तिप. . .
विराटनगर । सुनसरीको हरिनगर गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका गफार अन्सारी र उपाध्यक्षमा रिमझिम भगत निर्वाचित भएका छन् । गाउँपालिकामा यसअघिका अध्यक्ष र उपाध्यक्ष दुवै जना दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । अध्यक्षमा अन्सारी ६ हजार १ सय ७२ मतसहित विजयी हुँदा एमालेका उम्मेदवार लस्. . .
विराटनगर । बराहक्षेत्र नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका रमेश कार्कीले १९ हजार २ सय ९३ मत ल्याएर विजयी भएका हुन्। उनले नगरपालिकाका निवर्तमान मेयर नेकपा एमालेका निलम खनालले ५ हजार १ सय३९ मतान्तरले हराएका हुन् । खनालले १४ हजार १ सय ५४ मत प्राप्त गरेका छन् । त्यस्तै, . . .
काठमाडौं । लुम्बिनी प्रदेशअन्तर्गत बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा हावाहुरीका कारण रुख ढल्दा विद्युत् प्रशारण लाइनमा क्षति भएपछि कर्णालीमा गएरातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । शनिबार बेलुकी चलेको हावाहुरीले रुख ढल्दा ३३ केभी प्रशारण लाइनको प्रशारण लाइन चुडिएपछि विद्युत् सेवा अवर�. . .