विराटनगर । चार दशकभन्दा लामो समयदेखि भाषा साहित्यको क्षेत्रमा सक्रिय विराटनगरस्थित प्रतिभा पुरस्कार प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई नगदसहित सम्मान गरेको छ । बुधबार विराटनगरमा आयोजित कार्र्यक्रममा ‘प्रतिभा पुरस्कार’ अग्रज साहित्यकार प्रा.डा. लक्ष्मणप्रसाद गौत. . .
विराटनगर। विराटनगर महानगरपालिकाका पूर्व मेयर एवं नेपाली कांग्रेसको केन्द्रीय सदस्य भीम पराजुलीले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग राखेका छन् । केन्द्रीय समितिको बैठकमा सदस्य पराजुलीले नेपाली कांग्रेसले धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता कायम गर्न र हिन्दू धर्मलाई मुख्य एजेण�. . .
झापा । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले नेता हुन जति सजिलो छ साहित्यकार हुन त्यति सजिलो नहुने बताउनुभयो । उहाँले भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले २०९औँ भानु जयन्तीको अवसरमा आज काँकडभिट्टामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेतालाई भाषणा गर्न सजिलो हुने तर साहित्य सिर्जना गर्�. . .
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले अहिलेसम्म मानवअधिकारको उल्लङ्घन नगरेको बताउनुभएको छ । मानवअधिकार एलाइन्सको २३औँ स्थापना दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले ५७ वर्षदेखि राजनीतिमा निरन्तर लागिरहेको तर त्यसअवधिमा कुनै पनि प्रकारको मानवअधिकारको उल्लङ्घन नगरेक. . .
विराटनगर । मानव भएर जन्मिएपछि प्रायः सबैले दीर्घजीवनको कामना गर्छन् । आफ्नो जीवन सबैलाई प्यारो हुन्छ । तर, चरम निराशा उत्पन्न भएर विकल्पका ढोकाहरु बन्द भएपछि प्रायः मानिसले आत्महत्याको बाटो रोज्छन् । विभिन्न किसिमका प्राकृतिक तथा दैवी प्रकोपको तुलनामा यसरी ज्यान गुमाउनेहरुको संख्या ठुलो छ । विश्व�. . .
प्रेम देवान विराटनगर । सरकारी मोटसाइकल दुरूपयोग गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा हालेको आरोपमा जहदा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्षसहितको एक समूहले स्थानीयलाई निर्घात कुटपिट गरेका गरेका छन् । जहदा गाउँपालिका ४ का वडाध्यक्ष शिवशंकर गामी र उनका आफन्तले स्थानीय ४० वर्षीय गुरुचरण महतोलाई. . .
झापा । झापाको भद्रपुर नगरपालिका ५ बाट मोबाईल चोरीको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । १८ बर्षीय मोहम्मद प्यारेलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले पेस्तोलमा लाग्ने ८० राउण्ड गोली समेत बरामद गरेको छ । गत असार २४ गते राती पुरानो भद्रपुरमा राजु अग्रवालले सञ्चालन गर्दै आएको . . .
विराटनगर । दश करोडमाथिको कारोबार गर्ने करदाताले बिद्युतीय माध्यमबाट अनिवार्य वीजक जारी गर्नुपर्ने प्रावधान कार्यन्वयनमा चुनौती रहेको मोरङका उद्योगी–व्यवसायीले गुनासो गरेका छन् । बजेटमा राखिएको उक्त प्रावधान आगामी साउन १ गतेदेखि आन्तरिक राजश्व विभागले कार्यन्वयनमा ल्याउने भएपछि सुनसरी–मोरङ औद. . .
विराटनगर । २०९ औं भानु जयन्तीको अवसरमा विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा कविता प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका ४० विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा गुरु दक्षिणा शिर्षकको कविता वाचन गर्दै उजागर नेपाल प्रथम हुनुभएको छ । यस्तै विचार शिर्षकको कविता वाचन गर्नुभएका पुष्पराज. . .
विराटनगर । समाचार लेखेको विषयमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले दिइएको गलत अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ मोरङ शाखाले ध्यानाकर्षण भएको जनाएको छ । महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले बुधबार विज्ञप्ती प्रकाशित गर्दै मन्त्री कार्कीले दिइएको अभिव्यक्ति संविधान वि�. . .
विराटनगर । विराटनगर कार्यक्षेत्र बनाएर पत्रकारिता गरेका रामरिझन यादवलाई हृदयघात भएको छ । जसपाका नेता समेत रहेका यादवलाई हृदयघात भएको हो । विराटनगर–१० घरमा बस्दै आएका उनलाई एकहप्ता अगाडि हृदयघात भएको थियो । विराटनगरमा प्रारम्भिक उपचार गरिए पनि पछि काठमाडौ त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना ग�. . .
बिर्तामोड । झापाको भद्रपुर नगरपालिका–५ का १८ बर्षीय मोहम्बद प्यारेले असार २४ गते राती मोवायल पसलमा चोरीको आरोप लाग्यो । उनलाई प्रहरीले त्यहि आरोपमा पक्राउ पनि ग¥यो ।मोवायल चोरीको आरोपमा पक्राउ परेका उनको साथबाट बरामद भने पेस्तोलमा लाग्ने ८० राउण्ड गोली बरामद भयो । पुरानो भद्रपुरमा राजु अग्रवालले सं. . .