समाचार

पाँचथरमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ

विराटनगर । आफ्नै श्रीमती ३५ वर्षीया निला राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा फिदिम नगरपालिका-१४ बुर्दुम बस्ने ४० वर्षीय राज कुमार राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । राज कुमारले घरायसी वादविवादको क्रममा असार १७ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी निलाको विर्तासिटी अस्पताल विर्तामोडम. . .


प्रदेश नंं. १ सरकारले १९ जना श्रष्टालाई सम्मानसहित पुरस्कृत गर्दै

विराटनगर । प्रदेश नंं. १ सरकारले १९ जना श्रष्टाहरूलाई सम्मान गर्ने भएको छ । उहाँहरूलाई भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएका आधारमा पर्यटन तथा संस्कृति मन्त्रालयले नगद राशिसहित सम्मान तथा पुरस्कृत गर्न लागेको हो । श्रष्टा सम्मानका लागि मन्त्रालयद्वारा गठित छनौट समितिले देहाय�. . .


कोरोना भाइरसका सक्रिय सङ्क्रमित छ सय नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा १०० बढी कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दुई हजार ६१५ नमूना परीक्षण गर्दा १०२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज ३१ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ६०५ पुगेको छ । आज ४३ हजार ५३४ जनाले कोरोनाविरुद्ध�. . .


मधेसको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री कार्की

इनरुवा । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मधेसको समस्या समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध रहेकोे बताउनुभएको छ । सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले मधेसी समाज समृद्ध नभएसम्म मुलुकलाई समृद्ध बनाउ. . .


चालु आव सकिन सात दिन बाँकी : राजस्व सङ्कलन १० खर्ब ७० करोड

काठमाडौं । चालु आर्थिक वर्ष सकिन अब केही दिन मात्रै बाँकी रहेको भए पनि अपेक्षितरूपमा राजस्व सङ्कलन हुनसकेको छैन । सरकारको दैनिक हिसाब–किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म कूल रु १० खर्ब ७० करोड ४१ लाख बराबर राजस्व सङ्कलन भएको छ । चालु आव सकिन अब एक साता बाँकी छ । सरकारले चालु आवमा �. . .


विराटनगरको महेन्द्रचौकदेखी बरगाछी सम्मको सौन्दर्यतामा छाएको कुरुप

प्रेम देवान विराटनगर । विराटनगर महेन्द्रचौकदेखी बरगाछी सम्मको सडक बीचमा राखिएका डिभाईडरमा उर्मिएका घाँस र बोट विरुवाले यहाँको सौन्दर्यतामा कुरुप छाएको छ । सडकको बीच भागमा जङ्गलसरी उर्मेका घाँसे जङ्गलले गर्दा विराटनगरको सौन्दर्यतासँगै सडक दुर्घटना निम्ताउने सम्भावना पनि उत्तिकै देखिन्छ । ६ लेण्. . .


संसद् लोकतन्त्रको आत्मा : सभामुख सापकोटा

भक्तपुर । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद् लोकतन्त्रको आत्मा भएको बताउनुभएको छ । भक्तपुरको सानोठिमीस्थित युवा परिषद्मा आज आयोजना गरिएको ‘सङ्घीय नमूना युवा संसद् अभ्यास कार्यक्रम’को उद्घाटन गर्दै उहाँले संसद् लोकतन्त्रको अन्तिम अर्थमा आत्मा भएको बताउनुभयो । सभामुख सापकोटाले �. . .


बर्खायामसँगै नाइरोबी फ्लाइ किराको सङ्क्रमण

काठमाडौं । बर्खायामसँगै नाइरोबी फ्लाइ किरोको सङ्क्रमण देखिएको छ । नाइरोबी फ्लाइ जातको किरा देखिए पनि डराउनुपर्ने अवस्था नरहेको चिकित्सकले बताएका छन् । प्रायःजसो वर्षायाममा देखिने उक्त किरा अहिले पनि देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । अहिले नेपालको पूर्वी भे�. . .


मोरङको कटहरीमा लैङ्गकि हिंसा सम्बन्धी एक दिने जनचेतना कार्यक्रम

विराटनगर । मोरङको कटहरीमा लैङ्गकि हिंसा शिर्षकमा कानुन सचेतना सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न भएका छन् । कटहरी गाउँपालिकाको सभाहलमा शनिबार आयोजित सो कार्यक्रम समाज कल्याण युवा क्लबको आयोजनामा र लुक्ला नेपालको सहयोगमा सम्पन्न भएको हो ।कार्यक्रमको प्रमुख अतिथि कटहरी गाउँपालिकाका प्रमुख देवरा. . .


निर्वाचन केन्द्रित गरेर साङ्गठनिक तयारी गर्दै माओवादी केन्द्र

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गरेर आफ्नो साङ्गठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । आगामी मङ्सिरमा ती निकायको निर्वाचन गर्ने तयारीमा सरकार लागेको छ । त्यसका लागि आवश्यक पूर्वतयारीको कामसमेत निर्वाचन आयोग र स�. . .


झापाको मेचीनगरबाट अवैध सुपारी सहित सवारी साधन बरामद

विराटनगर । झापाको मेचीनगर नगरपालिका-५ स्थित तिरिङ-काँकरभिट्टा सडक खण्डबाट प्रहरीले अवैध सुपारी सहित सवारी साधन बरामद गरेको छ । शनिबार बिहान करिब ११ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाबाट खटिएको प्रहरी गस्ती टोलीले काँकरभिट्टा तर्फ आउदै गरेको मे.१च ४९८० नम्वरको पिकअप गाडी चेक जाँच गर्दा कर�. . .


विराटनगरको महेन्द्रचौक देखी बरगाछी सम्मको डिभाइडरको दृष्य (फोटो फिचर)

विराटनगर । सौन्दर्यकरणका लागि बनाइएको संरचनाले सडक र शहरलाई कुरुप बनाउदै । कोशी राजमार्ग अन्तर्गत विराटनगरको महेन्द्रचौक उत्तर–दक्षिण सडकको केन्द्र भागमा बनेको डिभाइडरमा घाँसे मैदान, चौपायको चरन बन्यो । सौन्दर्यकरणका लागि बनाइएको संरचनाले सडक र शहरलाइ कुरुप बनाएको छ । सहकर्मी प्रेम देवानले खिच्�. . .