विराटनगर । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा चारजना घाइते भएका छन् । प्रहरीकाअनुसार फुङ्लिङ नगरपालिका–६ को बतासेमा ना ६ त ४७४३ नम्बरको ट्रयाक्टर चारजना घाइते भएका हुन् । सुकेटारदेखि सदरमुकाम फुङ्लिङ बजारतर्फ जाँदै गरेको ट्रयाक्टर मंगलबार साँझ सडकदेखि करिब २० मिटर तल झरे�. . .
विराटनगर । पोल्यान्ड जाने प्रक्रियाका लागि नयाँदिल्ली पुगेका झापाको दमक–४ का २६ वर्षीय श्रीजन संग्रौलाको रेलले किचेर मृत्यु भएको छ । उनी नयाँदिल्लीस्थित रेल्वे ट्र्याकमा रेलले किचेर ज्यान गएको अवस्थामा भेटिएका हुन् । संग्रौलाका बुबा ध्रुवले मृतकको पहिचान गरेका हुन् । संग्रौला पोल्यान्ड जान आव�. . .
विराटनगर । उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाईते भएका छन् । मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ६ नेपालटार दनुवारबेसीको बैद्यनाथको पुलमा वीरगंञ्जबाट विराटनगरतर्फ गुडेकाे बा २५ च ७८१९ नम्बरको कार मंगलवार राति अनियन्त्रित भई दुर्घटना हुँदा कारमा सवार ५ जना घा�. . .
विराटनगर । लेटाङ नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमाले प्रदेश कमिटी सदस्य भूपेन्द्रकुमार लावतीले नेपाली काँग्रेसका ज्ञानेन्द्र ढकाललाई पराजित गरेका हुन् । लावतीले १० हजार २ सय २७ मत प्राप्त गर्दा ढकालले ८ हजार १ सय ५ मत ल्याए । उक्त नगरपापलिकामा २०७४. . .
विराटनगर । मोरङको केराबारी र कानेपोखरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले उम्मेदवार निर्वाचित भएका छन् । केराबारी गाउँपालिका अध्यक्षमा सुमन मिरिङचिङ मगर र उपाध्यक्षमा मनमाया मगर निर्वाचित भएका छन् । कानेपोखरी गाउँपालिकाको अध्यक्षमा राजमती इङनाम र उपाध्यक्षमा भोला अधिकारी नि�. . .
विराटनगर जेष्ठ ४, बेलबारी नगरपालिका वडा नं ३ को वडा अध्यक्षको दोस्रो कार्यकालको लागि प्यानल सहित नेकपा एमालेका योगेन्द्र सुबेदी बिजयी भएका छन् । सुबेदीले १३९२ मत ल्याएका थिए भने उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रिक्त गुरुङले ११५५ मत ल्याएका थिए । २३७ मत अन्तरका साथ सुबेदी आफ्नो दोस्रो . . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १३ को वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्यलाल यादव ५९ मतले विजयी भएका छन् । बुधबार बिहान सार्वजनिक मत परिणाम अनुसार यादव ६२८ मत सहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । यादव वडाध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका अमो�. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका देवराज चौधरी ८८३ मतले विजयी भएका छन् । मङ्गलबार सार्वजनिक मत परिणाम अनुसार चौधरी ६ हजार ५६५ मत सहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । चौधरी गाउँपालिका अध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का सुभाष कु. . .
विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका तीलक नाथ मण्डल राजवंशी ५ सय ३३ मतान्तरले विजयी भएका छन् । उनले १ हजार ५ सय ६९ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा गाउँपालिका हात्तिमुडा, मोरङले जानकारी दिएको छ । उनका निकटतम प्रतिद्वन्दी नेकप�. . .
विराटनगर । आरोहण गुरुकुलमा सोमबारदेखि नयाँ नाटक मञ्चन भइरहेको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा “चरित्रहीन चेली”नामको नाटक मञ्चन भइरहेको हो । दीपा दाहालको कथालाई धिरज राईले परिकल्पना तथा निर्देशन गरेर नाटक तयार पारेका हुन् । गत सोमबारदेखि शुरु भएको नाटक आगामी शनिबारसम्म दैनिक साँझ ५ः३० �. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ८४.९० अङ्कले ओरालो लागेर दुई हजार २६५.५२ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १५.२८ ले ओरालो लागेर ४३८.६८ मा सीमित भएको छ । कारोबार भएका . . .
विराटनगर । २०७४ सालको स्थानीय तह निर्वाचनमा विराटनगरको ८ वडा जितेको नेपाली काँग्रेस यसपटक पछि पर्ने सङ्केत देखा परेको छ । प्राप्त ताजा मत परिणामलाई बिश्लेषण गर्दा यसपटक काँग्रेसलाई विगतको जित फर्काउन हम्मेहम्मे पर्ने देखिएको हो । बहुरङ्गी गठबन्धन र अन्यौलपुर्ण मतपत्रका कारण काँग्रेसले पाउनुपर्न. . .