समाचार

युवतीको शव फेला

जनकपुर । धनुषाधाम नगरपालिका–६ मालटोलमा हत्या गरिएको अवस्थामा एक युवतीको शव फेला परेको छ । पूर्वपश्चिम राजमार्गदेखि करिब दुई किमी दक्षिणमा रहेको स्थानीय पदम थापाको आँपको बगैँचामा अन्दाजी २६ वर्षीया युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । टाउको फुटेको र रगतले लत्पत्तिएका अवस्थामा युवतीको शव फेल. . .


कोहलपुर–सुर्खेत १३२ केभीप्रसारण लाइनमा स्थानीयवासीको अवरोध

कर्णाली । बाँकेको कोहलपुर र सुर्खेतको भेरीगङ्गा क्षेत्रका स्थानीयवासीले मुआब्जाको विषयलाई लिएर कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन निर्माण कार्यमा अवरोध पुर्‍याएका छन् । स्थानीयवासीले उचित मुआब्जाको ग्यारन्टी नभएसम्म जग्गा प्रयोग गर्न नदिने चेतावनी दिएपछि आयोजनाको निर्माण कार्य प्रभावित ह. . .


पछिल्लो २४ घण्टामा थप १२ हजार तीन सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १२ हजार तीन सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २७ हजार चार सय ९७ जनाको नमूना परिक्षण गर्दा ४४ दशमलव ८७ प्रतिशत अर्थात् १२ हजार तीन सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज संक्रमण पुष्टि भ�. . .


बैँकिङ् कसुर मुद्धाका फरार पक्राउ

विराटनगर । बैँकिङ् कसुर मुद्धाका फरार प्रतिबादी पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहा नगरपालिका वडा नं ४ पाचकन्या का ३२ बर्षीय बिशाल राई रहेका छन् । प्रतिवादी बिशाल राई भएको बैँकिङ् कसुर मुद्धामा सम्मानित उच्च अदालत विराटनगरको मिति २०७८ बैशाष १६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १. . .


यस्तो रहने छ, आगामी तीनदिन मौसम

विराटनगर । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको प्रभाव रहेको जानकारी दिँदै आगामी तीन दिनसम्मको मौसमको बुलेटिन सार्वजनिक गरेको छ । बिहीबार दिउँसो जारी बुलेटिनमा हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको, पश्चिम र पूर्वी तराई भे. . .


विराटनगरमा किराना सामानहरु अनलाईन खरिदका लागि ‘एसडी मार्ट’

विराटनगर । अनलाईन माध्यमबाट किरानाका सामानहरु खरिद बिक्री गर्नका लागि विराटनगरमा ‘एसडी मार्ट’ सञ्चालनमा आएको छ । विराटनगरको महेन्द्र चोकस्थित पुस ३० गतेदेखि उक्त एसडी मार्ट सञ्चालनमा आएको हो । विराटनगरकै एक युवाले कोरोना महामारीको जोखिमलाई दृष्टिगत गर्दै उक्त अनलाईन सेवा सञ्चालनमा ल्याएका हुन् . . .


विराटनगर भन्सारको राजश्व घट्यो

विराटनगर । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनयता लक्ष्य हाँसिल गर्न सकेको छैन । साउनयता ९२ प्रतिशत राजश्व संकलन गर्दै आएको भन्सार कार्यालयको राजश्व पुस र माघ लागेपछि घटेको हो । कार्तिकमा चाडपर्व विदाका कारण ८४ प्रतिशत बाहेक विराटनगर भन्सारको राजश्व सरदर रहेपनि पुसमा घटेको छ । पुस २�. . .


ट्याक्टर दुर्घटना १ जनाको मृत्यु

ताप्लेजुङ। ताप्लेजुङको मेरिङदिन गाउँपालिका वडा ३ मा आज दिउँसो भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । ताप्लेजुङको साँवाबाट दोभान तर्फ आउँदै गरेको मे १ त ७४६१ नम्बरको ट्याक्टर दिउँसो सवा १ बजे दोभान साँवा सडक खण्डको खाम्लुङमा आफैँअनियन्त्रीत भई सडकबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना . . .


रुसी राष्ट्रपति पुटिन र इरानी समकक्षी इब्राहिमबीच भेट

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना इरानी समकक्षी इब्राहिम रायसीलाई भेटेर अफगानिस्तानको अवस्थाबारे आफू चिन्तित भएको र यस विषयमा छलफल गर्न चाहेको बताउनुभएको स्पुतनिकले जनाएको छ । ‘अब अवश्य पनि तपाईं र हामी दुबै अफगानिस्तानमा विकास भइरहेको अवस्थाको बारेमा चिन्तित छौँ । म तपाईंसँग यी सबै मुद्द�. . .


मैले गरेको काममा माफी माग्दिनँ : राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार अफगानिस्तानबाट फिर्ता हुने आफ्नो निर्णयको बचाउ गर्दै आफूले गरेको कामको लागि माफी नमाग्ने बताउनुभएको छ । आफ्मो कार्यकाल एक वर्ष पूरा गरेको अवसरमा बोल्दै उहाँले भन्नुभयो, ‘अफगानिस्तानबाट २० वर्षपछि सजिलै बाहिर निस्कने कुनै उपाय थिएन । जतिसुकै गरे पनि त्यसो गर्�. . .


प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका योजनामा कार्यरत श्रमिकको ज्याला बढाएको छ । पुस अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका–२०७५ संशोधन गरेसँगै श्रमिकको ज्याला बढेको हो । निर्देशिका संशोधनसँगै पारिश्रमिकमा वृद्धि र अन�. . .


पत्रकार विश्वकर्माको निधन

काठमाडौं । पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको आज बिहान उपचारका क्रममा मृत्यु भएको ललितपुरस्थित पाटन अस्पतालले जनाएको छ । उहाँलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार राति अस्पताल लगिएको थियो । बुधबार राति स्वास्थ्यमा समस्या आएपछि उहाँल�. . .