समाचार

महाकाली सन्धिको अढाइ दशकपछि मूल नहरमा पानी

महेन्द्रनगर । नेपाल–भारत एककृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत सिँचाइका लागि पानी पाउने भएको छ । विसं २०६३ देखि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवबाट मूल नहरको काम प्रारम्भ भएको हो । भारतले नेपालको भूमिसम्म एक हजार २०० मिट�. . .


श्रीलङ्का सरकारले इन्धन कटौती गर्ने

श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी श्रीलङ्काली इन्धन तथा उर्जा मन्त्री कन्चन विजकेसरीले जानकारी दिनुभएको हो । यस हप्ताका लागि आएको इन्धन प्राप्त नभएपछि श्री�. . .


बुढीगंगाबाट लागुऔषध गाँजा सहित १ जना पक्राउ

विराटनगर । बुढीगंगा गाउँपालिका-६ घेरावनीबाट लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाईकलमा गाँजा ओसार पसार भईरहेको भन्ने विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १४ प ८९६० नम्बरको मोटरसाईकलमा जेब्रा झोलामा प�. . .


पेट्रोलियम पदार्थको मूल्य घटेसँगै गाडी भाडा फेरि घट्यो

विराटनगर । शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटाएपछी यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा पुनः घटाएको छ । शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेएलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा घटाएको हो । यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.�. . .


आफन्तको जन्मदिन मनाउन झापाबाट उर्लाबारी आएका एक पुरुष खेतमा मृत भेटिए

विराटनगर । मोरङको उर्लाबारीमा आफन्तको जन्मदिन मनाउन आएका झापाका ६६ वर्षीय नैनसिंह बिकको शव खेतमा भेटिएको छ । उर्लाबारी नगरपालिका–१ बयरडाँगीमा रहेका आफन्त खेमबहादुर दर्नालको घरमा आएका बिक आइतबार बिहान खेमबहादुरको घर नजिकैको खेतमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रे�. . .


बुढीगंगामा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु

विराटनगर । बुढीगंगा गाउँपालिका-४ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । शनिवार राती करिब ८:३० बजे अरुण गाउँपालिका-५ भोजपुरका२६ बर्षीय राम श्रेष्ठलाई प्रदेश १-०२-०४१ प १४१४ नम्वरको मोटरसाईकलले बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिँदा घाईते भएका श्रेष्ठको विराट मेडिकल कलेजमा उ�. . .


विराटनगर र कटहरीमा बिद्युत चोरी गर्ने आठजना पक्राउ

विराटनगर । विराटनगर र कटहरी गाउँपालिकाबाट बिद्युत चोरीमा संलग्न आठ जना पक्राउ परेका छन् । नेपाल बिद्युत प्राधिकरण, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । विराटनगरबाट ४ जना परेका छन् । पक्राउ पर्नेमा विराटनगर–१९ का २९ वर्षीय महानन्द चौधरी, ५० वर्षीय रञ्जित पासवान,. . .


पाल्पाको निस्दी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता

रामपुर । पाल्पाको निस्दी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने भएको छ । एघारौँ गाउँसभामार्फत नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले पालिकामा बसोबास गर्ने ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्ने. . .


केही स्थानमा भारी वर्षाको सम्भावना

विराटनगर । देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थामना भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको र सुदूरपश्चिम भू–भागमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव छ । देशभरका पहाडी. . .


छतमा लुगा उठाउन जाँदा लडेर मृत्यु

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको जलेश्वर नगरपालिका–४ सुगागाउँ घर भई हाल गौशाला–५ स्थित दिनेश यादवको घरमा डेरा लिई बस्दै आएकी २६ वर्षीया पुनम महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उप�. . .


‘काठमाडौँमा सोधेर प्लेन चढ्न एयरपोर्ट जानुपर्ने अवस्था अन्त्य भयो’

धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताउनुभएको छ । कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलमा निर्माण गरिने टर्मिनल भवन सुधार, व्यागेज हेन्डलिङ सिस�. . .


भरतपुर विमानस्थलको टावर नजिकै आगलागी

चितवन । भरतपुर विमानस्थलको टावरनजिकै आज बिहान लागेको आगो १० मिनेटमै नियन्त्रणमा लिइएको छ । आगलागीबाट टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान र अवतरणमा कुनै बाधा नहुने जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान पौने ४ बजेको समयमा टावरनजिक. . .