समाचार

मेयर उपमेयर मतदातासँग घरदैलो अभियानमा

धरान । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले धरानबाट उम्मेद्धवार वनेका मेयर तथा उप मेयर चुनावी अभियान अन्र्तगत मतदातासँग घरदैलो अभियानमा छन् । मेयर तर्फका उम्मेद्धवार मन्जु भण्डारी ( सुवेदी ) र उप मेयर सहित नेता तथा कार्यकर्ताहरु मतदातासँग घर दैलो अभियानमा रहेको नेकपा एमाले धरान उपमहानगर �. . .


धरानमा काँग्रेसलाई फेरी झट्का , पार्टी परित्याग गरि एमालेमा प्रवेश

धरान । धरान-८ मा नेपाली काङ्ग्रेसको पुर्व सुनसरी जिल्ला सदस्य तथा क्षेत्रीय प्रतिनिधि राम बहादुर तामाङको नेतृत्वमा १८ जनाले नेपाली काँग्रेस पार्टी परित्याग गरि नेकपा एमालेमा वुधबार प्रवेश गरेका छन् । नेकपा एमालेको मेयर पदका उम्मेद्धवार मन्जु भण्डारी र उपमेयर पदम इस्वो लिम्वू सहितको मतदातासँग घरद. . .


विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न आन्तरिक उडान १८ घण्टा : यस्तो छ एयरलाइन्सको तयारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर १८ घण्टा पुर्याएको छ । विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका ६ क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान गर्न ला�. . .


सुन्दरहरैचामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका-१० मा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । मंगलबार राती करिब ११ बजे एक महिना अगाडिबाट लोड गरी राखिएको को २ त ३९९६ नम्बरको ट्याक्टर चलाउँदा ट्याक्टरको अगाडिको भागले च्यापिन गई स्थानिय ३८ बर्षीय कृष्ण मुखिया घाईते भएका थिए । घाईते भएका मुखियाको स्थानिय अस�. . .


एमालेबाट विराटनगर उपप्रमुख पदकी उम्मेदवार कार्कीविरुद्ध छानबिन सुरु

विराटनगर । नेकपा (एमाले) बाट विराटनगरको उपप्रमुख पदकी उम्मेदवार शिल्पा निराला (कार्की) विरुद्ध परेको उजुरी उपरको छानबिन सुरु भएको छ । कोशी अस्पताल विकास समितिको सदस्य पदमा रही महानगरको उपप्रमुख पदमा उम्मेदवारी दिएको भन्दै मङ्गलबार परेको उजुरी उपर मुख्य निर्वाचन अधिकृतको कार्यालयले छानबिन सुरु गरेक�. . .


नेकपा विप्लवका नेता खतिवडा र डाँगी रिहा

विराटनगर । नेकपा विप्लव समूहका तत्कालिन मोरङ जिल्ला सेक्रेटरी कुमार खतिवडा रिहा हुनु भएको छ । जिल्ला अदालत मोरङले सोमबार धरौटीमा छोड्न आदेश दिएपछि खतिवडा रिहा हुनु भएको हो । २०७६ साल असोज १६ गते पक्राउ पर्नु भएका खतिवडालाई संगठित अपराध विष्फोटक पदार्थ सम्बन्धी मुद्दा चलाइएको थियो । अढाई वर्षपछि सो �. . .


महिलाको हात तानेको आरोपमा रंगेली–७ का वडासदस्य उम्मेदवार प्रहरी नियन्त्रणमा

विराटनगर । मोरङको रंगेली नगरपालिका–७ मा वडा सदस्यका उम्मेदवार बनेका एकजना उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली काँग्रेस पार्टीबाट वडा सदस्य उम्मेदवार भएका शम्भु मण्डललाई महिलामाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक शैलेश न्यौपान. . .


अब मोवायल आयात गर्न नपाईने, दश प्रकारका वस्तुमा प्रतिबन्ध

विराटनगर ।सरकारले १० प्रकारका वलिासी उपभोग्य सामानहरु नेपाल भित्र्याउन प्रतिबन्ध लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दश प्रकारका बिलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाएको हो । मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी ती सामानहरू नेपाल भित्र्याउन प्रतिबन्ध गरिएको जानकारी गर. . .


नियमित बैठक र भ्रमण भत्ता बुझ्छिन विराटनगर उपप्रमुख पदकी उम्मेदवार कार्की

विराटनगर । नेकपा एमालेबाट विराटनगरको उपमेयर पदकी उम्मेदवार शिल्पा निराला (कार्की) विरुद्ध कोशी अस्पताल विकास समितिको सदस्यबाट राजिनामा नदिई उम्मेदवार बनेपछि उजुरी पर्‍यो । कार्कीले उम्मेदवारी दिएको थाहा पाएपछि सत्तारुढ गठबन्धनबाट उपप्रमुख पदका उम्मेदवार अमरेन्द्र यादवले उनीविरुद्ध उजुरी हाले �. . .


ब्राउनसुगरसहित एकजना पक्राउ

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–३ छालगाछिबाट लागुऔषध ब्राउन सुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरीशनिश्चरे–४ का ५३ वर्षीय खड्कप्रसाद सिलवाल रहेका छन् । उनले बा ७६ प ४६९७ नम्बरको मोटरसाइकलमा भारतबाट ६८८ ग्राम ब्राउन सुगर लिएर आउँदै गर्दा प्रहरी चौकी महादेवाबाट खटिए�. . .


नक्कली चिकित्सक बनेर क्लिनिक सञ्चालन गर्ने दुई भारतीय पक्राउ

विराटनगर । चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरि भारतबाट नेपाल आएर गैरकानुनी रुपमा क्लिनिक सञ्चालन गरेर बिरामीलाई ठगेको आरोपमा मोरङको पथरीशनिश्चरे र सुन्दरहरैंचाबाट दुईजना नक्कली चिकित्सक पक्राउ परेका छन् । नेपाल मेडिकल काउन्सिलबाट ईलाज इजाजत अनुमति प्राप्त नगरि बिरामीको उपचार . . .


विराटनगरका २५ बर्षीय युवा सक्रिय गौतमको मेयर पदमा स्वतन्त्र उम्मेद्वारी

विराटनगर बैशाख १३ , विराटनगर महानगरको मेयर पदको लागि २५ बर्षीय युवा सक्रिय गौतमले उम्मेद्वारी दिएका छन् । विराटनगर-५ निवासी गौतमले स्वतन्त्ररुपमा आफ्नो उमेद्वारी दर्ता गराएका हुन् । विराटनगरमा भ्रस्टाचार अन्त्य , पारदर्शी महानगर साथै भौतिक तथा व्यावारिक विकासका योजना सहित उमेद्वारी दर्ता गराएको �. . .