काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेर ९९ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला ९८ हजार पाँच सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार पाँच सय कायम भएको छ । उक्त सुन बुध�. . .
विराटनगर । चर्चित राजनीतिज्ञ दिलीप धाडेवा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । घाडेवालाई विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार बनाउने सर्तमा राप्रपाले बोलकबोल गरेर पार्टी प्रवेश गराइएको हो। राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, महामन्त्री प्रहलादप्रसाद साह, �. . .
विराटनगर । नेपाल अटो टेम्पो तथा ई-रिक्सा चालक संघले सिटी रिक्साको भाडा बढाउने निर्णय सदर गरी दिन भन्दै मंगलबार मोरङ जिल्ला ट्राफिक प्रहरी कार्यालयमा लिखित निवेदन दिएका छन् । विराटनगर महानगरपालिका र त्यसको आसपासमा चलिरहेका सिटी रिक्साले आठ वर्षदेखि एउटै गरेका हुन् । भाडा दरमा चलाइरहेको हुँदा हालको �. . .
काठमाडौँ । जेसीजका अन्तर्राष्ट्रिय अध्यक्ष आर्गेनीस एंगुलो र उपाध्यक्ष राखी जैन नेपाल आउन लाग्नुभएको छ । अध्यक्ष एंगुलो आज आउनु लाग्नुभएको हो भने उपाध्यक्ष जैन शुक्रबार आउनु हुने भएको हो । एंगुलो भेनेजुयलाका र जैन भारतका नागरिक हुनुहुन्छ । अन्तर्राष्ट्रिय अध्यक्षको सात वर्षपछि नेपाल भ्रमण हुन ला�. . .
विराटनगर । उदयपुरको बेलका नगरपालिका-३ कि १६ बर्षीया कविता सुनुवारको हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सिक्किम बियुङ घर भई उदयपुर बेलका नगरपालिका ३ का जित बहादुर ढकालको घरमा बस्दै आएका १९ बर्षीय बिनोद ढकाल र १७ बर्षीया बालिका रहेकि छन । चैत्र २२ गते बिहान बेलका �. . .
विराटनगर । विराटनगर-७ स्थित मेरिल्याण्ड कलेजमा हाजिरी जवाफ फाइनल सम्पन्न भएको छ । प्रतियोगितामा कक्षा ११ का ३ टीम, कक्षा १२ का ३ टीम र विविएसका २ टीम गरी ८ टीमको सहभागीता रहेको थियो । प्रतियोगीतामा विविएस दोश्रो वर्षका कृतिका खतिवडा, महिन्द्रा भगत, सिमिता दास र आशा गुप्ताले प्रथम स्थान, कक्षा-१२का चन्. . .
उर्लाबारी । उर्लाबारी नगरपालिका ८ नम्बर वडा कार्यालयको भवन शिलान्यास कार्यक्रममा मेयर खड्ग फागो वडाध्यक्ष र स्थानीय माथि बुधबार जाइलागे । जरुवापानीमा वडा कार्यालय भवनको शिलान्यास कार्यक्रम राखिएको थियो । कार्यक्रम समापन गर्दैगर्दा आक्रोशित हुँदै मेयर फागोले आफुमाथि आक्रमण प्रयास गरेको वडाध्य�. . .
विराटनगर चैत्र २४ , विराटनगर महानगरपालिकाको उपमेयरको दाबेदारको रुपमा विराटनगर निवासी नेपाली कांग्रेसकि श्रुति शर्माले दाबी गरेकी छन् । उनि शिक्षा क्षेत्र तथा सामाजिक क्षेत्रमा लोकप्रिय रहेकी छिन । नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको साथै लामो समयदेखि पार्टीका बिभिन्न गतिविधिमा सामेल हुदै . . .
विराटनगर, २४ चैत । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आन्द्राको दीर्घ रोगका बिषयमा डाक्टर र विरामीबीच अन्तरक्रिया गरिएको छ । नोबेलका पेट तथा कलेजो रोग बिशेषज्ञ डाक्टर मोहन खड्काको अगुवाइमा आन्द्राका दीर्घ रोगीहरुसँग अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा मोरङ, सुनसरी, झापा लगायत पूर्वी नेपालका �. . .
विराटनगर । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा मोरङको सुन्दरहरैंचा नगरपालिका–५ का डा.प्रकाश भट्टराईले मेयर पदका लागि स्वतन्त्र उमेदवारीको घोषणा गरेका छन् । राजनीतिक दलभन्दा भिन्न रहेर स्वतन्त्र उमेदवारको रुपमा उनले उमेदवारी घोषणा गरेका हुन् । शान्ति तथा द्वन्द्व विषयमा न्यूजील्याण्डको ओटागो व�. . .
विराटनगर । बालविवाह नियन्त्रणका लागि सचेतना आवश्यक रहेको सरोकारवालाहरुले सुझाव दिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको बाल विवाह विरुद्धको प्रादेशिक रणनीति सम्वन्धि अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले बाल विवाह नियन्त्रणका लागि सचेतना आवस्यक रहेको बताएका हु�. . .
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको इतिहास संकटपुर्ण अवस्थामा पुग्नुमा देशकै प्रमुख दलहरुको दोष रहेको आरोप लगाएका छन् । बुधबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । उनले एमाले, कांग्रेस र माओवादी लगायतका पार्टी. . .