खोटाङ । जिल्लास्थित नेपाल टेलिकमको शाखाले दिक्तेल बजारमा ‘फाइबर टू दी होम’ (घरघरमा फाइवर) सेवा प्रारम्भ गरेको छ । आफ्नो सेवालाई गुणस्तरीय बनाउन र सेवाग्राहीलाई द्रुत गतिको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा दिक्तेल बजारको तल्लो भेग (बेसक्याम्पभन्दा मुनि)मा उक्त सेवा सञ्चालनमा ल्याइए. . .
काठमाडौं । झण्डै आधा दशकअघि निर्माण भएको लागूऔषध (नियन्त्रण) ऐन २०३३ प्रतिस्थापन गर्ने गरी सरकारले ‘लागूऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना’ निर्माण गरेको छ । बढ्दो लागूऔषध दुरुपयोग र अवैध ओसारपसारका कारण विश्वव्यापी रुपमै आपराधिक क्रियाकलामा वृद्धि भएको र युवा जनशक्ति कुलतमा फसेर त्यस�. . .
विराटनगर । विराटनगर-९ रंगेली रोड ग्रीनक्रस अस्पताल परिसरमा रहेको नेपमेड्स फार्मेसी र ग्रिनक्रस अस्पतालको आयोजनामा काठमाडौंका ख्यातिप्राप्त डाक्टर अंशुमाली जोशी पुन: आउनु हुने भएको छ । नेपमेड्सले नेपाल मै चर्चित इन्डोक्राइनलोजिस्ट डा. अंशुमाली जोशीको सेवा विराटनगरमा बिरामीहरुको माग लाई मध्यनजर �. . .
गण्डकी । कोरोना कहरका कारण लामो समयदेखि सुस्ताएको हिमाल पारीको जिल्ला मुक्तिनाथमा दर्शनार्थीको चहलपहल ह्वात्तै बढेको छ । कोरोनाका कारण दुई वर्षयता घरमा नै थुनिएर बस्न बाध्य सर्वसाधारण कोरोनाको कहर घट्दै गएसँगै घुम्न एवम् दर्शन गर्न निस्कने क्रमसँगै झण्डै दुई सातायता मुक्तिनाथ पुग्नेको सङ्ख्या �. . .
भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सबैका लागि गुणस्तरीय एवं जीवन उपयोगी शिक्षा सबैका लागि व्यवस्था हुनुपर्ने बताउनुभएको छ। सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा रहेको शान्ति निकेतन माविको नवनिर्मित भवनको उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको ह�. . .
ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलस्रोतको एकीकृत व्यवस्थापन र बहुपक्षीय उपयोग गरेर आर्थिक लाभ लिनुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “प्राकृतिक स्रोत देशको आर्थिक तथा सामाजिक विकासको मुख्य आधार हो, त्यसैले स्रोतको सही सदुपयोगमा सरोकार निकायले ध्यान दिनुपर्छ ।” जलस्रो�. . .
मर्स्याङ्दी गाउँपालिकाका एकल पुरुषले मासिक रु.५०० भत्ता पाउने भएका छन् । पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता बापत मासिक उक्त रकम प्राप्त गर्ने भएका हुन् । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भने, ‘पालिकामा स्थायी रुपमा बसोवास गर्ने एकल पुरुषलाई पालिकाको म�. . .
विराटनगर । विराटनगरको महेन्द्र चौक राष्ट्रिय प्रजातन्त्र पार्टीको आमसभा कार्यक्रमको केही दृष्य । कार्यक्रमलाई सम्बोधन गर्न पार्टी अध्यक्ष राजेन्द्र लिङदेन , प्रवक्ता ज्ञानेन्द्र शाही , रेखा थापा लगायतका केन्द्रिय सदस्यहरुको सहभागी रहेको छ । तस्वीर : राकेश कर्ण. . .
काठमाडौं । सर्वोच्च अदाललते कानुनी शिक्षा क्षेत्रको समग्र विकासका लागि एक उच्चस्तरीय अध्ययन समिति गठन गर्न नेपाल कानुन व्यवसायी परिषद्का निर्देशनात्मक आदेश जारी गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश हरिप्रसाद फुँयालको संयुक्त इजलासले यही चैत ३ गते राष्ट्रिय तथा अन्�. . .
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपियाँले घटेर ९८ हजार पाँच सयल तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार आठ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ रुपियाँ हजार छ । यसको. . .
काठमाडौं । नेपाल बार एसोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै रहेको छ । घिमिरेले हालसम्म गणना भएकामध्ये ९०५ मत प्राप्त गर्नुभएको छ भने प्रगतिशील तथा पेसागत कानुन व्. . .
विराटनगर । झापाको बुद्धशान्ति गाउँपालिका-३ स्थित मेची राजमार्गमा सवारी दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । मंगलबार बेलुका करिब ७ बजे दक्षिण तर्फ जादै गरेको प्रदेश १-०१-०१३ प ४४९८ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आउँदै गरेको प्रदेश १-०१-००१ च ७८३८ नम्बरको पिकअप भ्यानले ठक्कर दिदा घाईते �. . .