समाचार

विश्वभर इस्वी संवत् २०२६ सुरु

काठमाडौं । आजदेखि इस्वी संवत् २०२६ औपचारिक रूपमा सुरु भएको छ। सन् २०२५ को बिदाइसँगै विश्वभर नयाँ वर्षको स्वागत गर्दै शुभकामना आदान–प्रदान भइरहेको छ। नयाँ वर्षको आगमनसँगै विश्वका विभिन्न मुलुकमा उत्सव, सांस्कृतिक कार्यक्रम तथा विशेष समारोह आयोजना गरिएको छ। नेपालमा पनि राजधानी काठमाडौंसहित पोखरा, �. . .


जेनजी आन्दोलनको मानवीय क्षति पीडायुक्त घाउ बनेर सँधै रहिरहने छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री शुसीला कार्कीले आगामी फागुन २१ गतेको निर्वाचन तोकिएको समयमै हुने दाबी गरेकी छिन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले सरकार राजनीतिक दल तथा युवाहरुसँगको निरन्तर संवाद र सहयोगम. . .


जेनजी आन्दोलनपछिको तीन महिना मेरो लागि तीन दशक बराबर : रक्षा बम

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले पछिल्ला तीन महिना आफ्नो जीवनका लागि तीन दशक बराबरको अनुभव जस्तै भएको बताएकी छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै संयोजक बमले जेनजी आन्दोलनपछि जानी–नजान�. . .


पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने अदालतको आदेश

काठमाडौं । पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतले आदेश गरेको छ । पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतले गुप्तालाई थुनामा पठाउने आदेश गरेको हो । विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजला�. . .


सर्वसाधारणको नाममा वालेट आईडी बनाई ठगी गर्ने समुह पक्राउ

जनकपुर । धनुषाको विभिन्न स्थानबाट सर्वसाधारणको नाममा वालेट आईडी बनाएर ठगी गर्ने समुहलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलनमार्फत ठगी गर्ने समुहका ६ जना पक्राउ गरेको बारे जानकारी दिएको छ । पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका ९ धारापानी चोकमा मामा भान्जा ट्रे�. . .


विराट एक्स्पो : ‘स्टार्ट अप जिरो टु हिरो’ अन्तर्गत चार आईडिया छनोट

विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा संचालन भईरहेको विराट एक्स्पोकै सन्दर्भमा आयोजित थिमेटिक सेसनमा प्रस्तुत भएमध्ये चार उत्कृष्ट आईडिया छनोटमा परेका छन् । संघले संचालन गरेको बुट क्याम्पबाट छनोट भएका अन्तिम १५ बाट छानिएका १३ मध्ये चार वटालाई निर्णायकले उत्कृष्ट ठहर गरेका हुन । छनोट भएका �. . .


विराटनगरका उद्योगीले भेटे आईजिपी कार्की, तस्करी नियन्त्रण गर्न माग

विराटनगर । मोरङ उद्योग व्यापार संघको प्रतिनिधि मण्डलले नेपाल प्रहरीका महानिरीक्षक (आईजिपी) दानबहादुर कार्कीसँग भेटघाट गरेका छन् । संघका अध्यक्ष अनुपम राठी, निवर्तमान अध्यक्ष नविन रिजाल, वरिष्ठ उपाध्यक्ष अनिल शाह, सचिव अमित सारडासहितको टोलिले आईजिपी कार्कीसँग बुधबार भेटघाट गरेका हुन् । उनीहरुले भे. . .


ग्रीनल्याण्ड कलेजका विद्यार्थीद्धारा रिमोट कन्ट्रोल कार निर्माण गरी सफल परीक्षण

विराटनगर । विराटनगर ९ मा रहेको ग्रीनल्याण्ड कलेजमा चार दिने सूचना प्रविधि (आईटी) वर्कसपको बुधबार सम्पन्न भएको छ । आईएनजी — इनोभेट नेपाल ग्रुपको सहकार्यमा कलेजले आयोजना गरेको ४ दिनेवर्कसपमा विद्यार्थीहरूले प्रविधि र नवप्रवर्तनको प्रयोग गर्दै रिमोट कन्ट्रोल (आरसी) कार निर्माण गरी सफल परीक्षण गरेका छन. . .


‘विराट ट्रेड एक्स्पो’ मा डिके सागरको दमदार प्रस्तुति, विराटनगरका दर्शक यसरी झुमे :

प्रेम देवान विराटनगर । विराटनगरमा जारी विराट ट्रेड एक्स्पो २०८२ अन्तर्गत भएको सांगीतिक साँझ कार्यक्रममा गायक डिके सागरको ऊर्जावान प्रस्तुतिले दर्शकलाई भरपूर मनोरञ्जन दिएको छ । विराटनगर १ स्थित शान्ति चौकमा गत पुष ९ बाट जारी विराट ट्रेड एक्स्पोमा मंगलबार साँझ गायिका मेलिना राई र डिके सागरको मुख्य आ. . .


नेपाल पर्यटन बोर्डले महादेशपारिका पर्यटकको मनमा नेपालको सकारात्मक छवि निर्माण गरेको छ : मन्त्री सिन्हा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले सीमित बजेटका बाबजुद पनि नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रका सरोकारवालालाई एउटै राष्ट्रिय उद्देश्यअन्तर्गत एकीकृत गर्न सफल भएको बताएका छन् । नेपाल पर्यटन बोर्डको २७ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन�. . .


घर फर्किन पाउँदा खुसी लागेको छ : थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले आज घर फर्किन पाउँदा खुसी लागेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित राप्रपा र राप्रपा नेपालको एकता घोषणा सभामा उनले खुसीले होईन अत्यन्तै भारी मनले राप्रपाको घर छोडेर गएको भन्दै आज फर्किदा खुसि लागेको बताए । उनले भने, ‘मलाई आज घर �. . .


भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नविकरण

काठमाडौं। भारतले ६५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स) को प्रतिश्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नविकरण गरेको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत चौविसै घण्टा (अरटिसी) आया�. . .