धरान । धरानस्थित निर्वाचन अधिकृतको कार्यलयमा दलका नेतालाई खटाएको भन्दैं जिल्ला निर्वाचन कार्यलयमा उजुरी परेको छ । क्षेत्रीय कारागार झुम्का कारागारमा कार्यरत मणीराज पोखरेललाई निर्वाचन कार्यलयमा खटाइएको छ । उहाँ नेकपा समाजबादी पार्टीका जिल्ला सचिवालय सदस्य भएको बताइएको छ । कर्मचारीहरु कुनै दलमा �. . .
भोजपुर । भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गएराति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारवटा टाँका लगाएको प्रहरीले ज�. . .
रोल्पा । रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा परिर्वतन गाउँपालिका–५ राँकोटका ३० वर्षीय मनिपाल बुढा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी थमन जिसीले जानकारी दिए । रोल्पाको माडी गाउँपालिकाको घर्तीगाउँबाट परिर्वतन गाउँपालिकाको इरिवाङ जाँदै गरेको �. . .
दाङ । दाङमा मृत्यु भएका मतदाता कसैको पनि नाम हटाइएको छैन । विसं २०७४ यता कति मतदाताको मृत्यु भएको भनी स्थानीय तहहरूले नामावली नपठाइएकाले उनीहरूको नाम नहटाइएको हो । त्यसैले जिल्लामा भएका मतदातामध्ये केही मृत्यु भएका पनि समावेश हुन सक्ने लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्�. . .
विराटनगर बैशाख २५, सुनसरीको दुहबीमा नेपाली कांग्रेसबाट उपप्रमुखकी उमेद्वार मेनुका खतिवडाको चुनाबी घरदैलो अभियान जारी रहेको छ । उनले आफ्नो प्रतिबद्धतापत्र समेत सार्वजनिक गरेकी छिन । उनको प्रतिबद्धता पत्रमा कुनै पनि हिंसा प्रभावितहरुको लागि हटलाईन नम्बर , बृद्ध भत्ता लगायत जनताको घर घरमा पुर्याउन. . .
सल्यान । नेपाली कांग्रेस पार्टीको प्रचारप्रसारमा हिँडेका एक युवकको गाडीको छतबाट खसेर मृत्यु भएको छ । कालीमाटी गाउँपालिका–२ दानिगौरा निवासी १८ वर्षीय खुमराज थापा मगरको गाडीको छतबाट खसेर मृत्यु भएको हो । काँग्रेसबाट कालीमाटी गाउँपालिका–२ को वडाध्यक्षका उम्मेदवार सवार लु १ ज ४५९९ नंको जिपको छतबा�. . .
विराटनगर । विराटनगर–४ मा स्थानीय तह निर्वाचनको माहौल झन्झन् बढ्दै गएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका उमेदवारले घरदैलोसँगै वडामा आफ्नो शक्ति प्रदर्शनलाई तिव्रता दिएका हुन् । शनिबार नेपाली काङ्ग्रेस वडा अध्यक्ष उमेदवार सन्जय मण्डल, माओवादी केन्द्रका वडा अध्यक्ष जीसस न्य. . .
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलहरुको भरोसा नभएको बताउनु भएको छ । विराटनगरमा शनिबार चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले कुनै भरोसा नभएको गठबन्धन वडामा समेत एक्लै चुनाव लड्न सक्ने अवस्थामा नरहेको बताउनु भएको हो । ‘वडास्तरमा एक्लै चु�. . .
उत्तर कोरियाले शनिबार जापानको सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाका संयुक्त चिफ अफ स्टाफले जनाएको छ । पछिल्लो प्रक्षेपण प्योङयाङल क्षेप्यास्त्र प्रहार गरेको तीन दिनपछि भएको हो । जसबाट आणविक परीक्षण गर्न सक्ने चेतावनी बढ्दै गएको छ । रासस / एएफपी फोटो:फाईल. . .
दमौली । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले यसलाई सफल बनाउन सबै दल प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँले शनिबार दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनलाई सफल बनाइने बताउनुभयो । कांग्रेसको नेतृत्वमा रहेको �. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १४ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ७ सय १६ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ६९ हजार ६ सय ५६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । . . .
काठमाडौं । काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटीस्थित होटल गणेश हिमालको कोठा नम्बर ८०८ मा तास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका-५ सितापाईला बस्ने मुस्ताङ घुसाङ गाउँपालिका-३ घर भएका ६८ वर्षीय मिन बहादुर गुरुङ लगायत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवातास खेलिरहेक. . .