समाचार

भाउजुलाई पेट्रोल छर्केर आगो, उपचारका क्रममा मृत्यु

सप्तरी । सप्तरीमा आफ्नै भाउजुलाई पेट्रोल छर्केर देवरले आगो लगाएका छन् । आगोमा जलेर गम्भीर घाइते भएकी उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।सप्तरीको बोदेबर्साइन नगरपालिका–१ धनगढी निवासी प्रमेश्वर साहले भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा उनको मृत्यु भएको हो । २१ माघको ब�. . .


प्रदेश सरकार विस्तार विरुद्ध एमाले निकट युवा–विद्यार्थीको विरोध प्रदर्शन

विराटनगर । सत्तागठबन्धनमा रहेका दलहरुलाई भागबण्डा पुर्‍याउन प्रदेश १ सरकारले फेरि मन्त्रालय फुटाएर मन्त्रिमण्डल विस्तार गरेको विरोधमा एमाले निकट विद्यार्थी र युवा संगठनले विरोध जनाउँदै प्रदर्शन गरेका छन् । मन्त्रीहरुको सपथग्रहण कार्यक्रमस्थल प्रदेश प्रमुखको कार्यालय नजिक युवा संघ र अनेरास्वव�. . .


प्रदेश एकमा थपिएका मन्त्रीहरुको आज नियुक्ति र सपथ, को को हुदैछन् मन्त्री ?

विराटनगर । सत्तारुढ गठबन्धनमा रहेका दलहरुलाई भागबण्डा पुर्‍याउन प्रदेश १ सरकारले फेरि मन्त्रालय फुटाएर संख्या बढाएको छ । गत आइतबार मन्त्रालयहरुको संख्या ७ बाट १२ बनाइएकोमा फेरि एक थपेर १३ पुर्‍याइएको छ । आठ जना मन्त्रीहरुको आज शपथ ग्रहण कार्यक्रम छ । आज बिहान ११ बजे शपथ ग्रहण कार्यक्रम राखिएको मुख्. . .


चन्दा सङकलन गरेर १८ किमी सडक निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानी जोड्ने बैकल्पिक सडक निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ७ हिस्तानमा पर्ने महभिरदेखि घराम्दी र टिकोटदेखि ठुलाखर्क, प्यारीभारानी ताल हुँदै सडक सञ्जाल जोडिएको हो । यसबाट घोडेपानी, घराम्दी, टिकोटका बासिन्दाको स�. . .


म्याग्दीको माथिल्ला भेग आन्तरिक पर्यटकले भरिभराउ

गलेश्वर । म्याग्दीका माथिल्लो क्षेत्र यतिखेर आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । हिउँमा खेल्न लेकमा जाने आन्तरिक पर्यटकले जिल्लाका माथिल्लो क्षेत्र भरिएका हुन् । हिउँसँग रमाउन र दृश्यावलोकन गर्न लेकतर्फ उक्लिएको बेनी नगरपालिका–२ का सन्तोष खड्काले बताउनुभयो । “मैले अहिलेसम्म हिउँमा खेल्न पाएक�. . .


सुर्खेतमा आजदेखि प्याराग्लाइडिङ उडान

सुर्खेत । सुर्खेत उपत्यकामा आजदेखि नियमितरुपमा प्याराग्लाइडिङ उडान सुरु हुने भएको छ । वेलकम प्याराग्लाइडिङ प्रालिले वीरेन्द्रनगर नगरपालिका–१४ बयलकाँडा र वडा नं १ देउती थानलाई केन्द्र बनाएर उडान गर्ने तयारी गरेको छ । कम्पनीका सञ्चालक पदमबहादुर शाहीले नेपाल नागरिक उडड्यन प्राधिकरणबाट सञ्चालन अन�. . .


सोलुमा हिमपातः तीन दिनदेखि सिद्विचरण राजमार्ग अवरुद्ध

सोलुखुम्बु । भारी हिमपातका कारण सिद्विचरण राजमार्ग अवरुद्ध बनेको छ । गत बिहीबार रातिदेखि सोलुको उच्च भागमा हिमपात हुँदा तीनदिनदेखि राजमार्ग बन्द भएको हो ।सडक अवरुद्ध हुँदा हिमाली जिल्ला सोलुमा सवारी आवागमन ठप्प बनेको छ । सडकमार्गबाट जिल्ला भित्रिने मुख्य नाका पत्ताले क्षेत्रमा बाक्लो हिउँ जम्दा . . .


कोल्टी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध

मार्तडी । कालाजग्रास्थित टेलिफोन टावरमा विद्युत् आपूर्ति नहुँदा जिल्लाको पूर्वी उत्तरी भेगको चार स्थानीय तहमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । हिमपातका कारण सोलारले काम गर्न छाडेपछि कोल्टी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम बाजुराका सूचना अधिकारी मानबहादुर रोकायाले जानक�. . .


मौसममा आजदेखि सुधार हुने

काठमाडौँ । पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आजदेखि सुधार हुने भएको छ । देशभर आज आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश नं १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम आंशिक बदलीदे�. . .


कर्णालीमा घट्दो दरमा कुष्ठरोग

कर्णाली । कर्णालीको मुख्य स्वास्थ्य समस्याका रूपमा रहेको कुष्ठरोग पछिल्ला वर्ष भने घट्दो दरमा रहेको पाइएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले पाँच वर्षअघि र यसपछिका वर्षहरूको तुलना गर्दै कुष्ठरोगका बिरामी घट्दो दरमा रहेको जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशक डा रविन खड्काले पाँच वर्षअघि ब�. . .


अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

मकवानपुर । हिमपातका कारण दुई दिनदेखि अवरुद्ध त्रिभुवन राजपथ आज बिहानैबाट सञ्चालनमा आएको छ । थाहा नगरपालिकाको दामन, सिम्भञ्ज्याङ तथा अघोर क्षेत्रमा सडक ढाक्ने गरी डेड फिटसम्म अग्लो हिउँ परेपछि शुक्रबार र शनिबार राजमार्ग अवरुद्ध बनेको थियो । जेसिबी प्रयोग गरी सडकमा जमेको हिउँ हटाइ सञ्चालनमा ल्याए�. . .


विराटनगरमा एमाले निकट अनेरास्ववियु र युवा संघको मसाल जुलुस

विराटनगर । एमाले निकट अनेरास्ववियु र राष्ट्रिय यूवा संघ नेपाल महानगर कमिटीले शनिबार साँझ विराटनगरमा मसाल जुलुस प्रदर्शन गरेको छ । स्थानीय तहको निर्वाचन माग गर्दै अनेरास्ववियु र युवा संघले मसाल जुलुस प्रदर्शन गरेका हुन् । विराटनगरमा निकालिएको मसाल जुलुस सहित विद्यार्थी तथा यूवाहरुलेले नगरका विभि�. . .