विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १२ जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार ३ सय ४९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ८९ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २६ हजार ४५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हा�. . .
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-१३ बाट प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनकुटा घर भई हाल धरान-१३ मा कोठा लिई बस्ने गरेका ५० बर्षीय काले बहादुर तामाङ, २० बर्षीय अभिषेक खड्का ,२१ बर्षीय मौषम नेपाली, ३९ बर्षीया मुना तामाङ रहेका छन् । विशेष स. . .
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल मोबाइल व्यवसायी महासङ्घको प्रथम साधारणसभाको यहाँ आज उद्घाटन गर्दै उहाँले नेपाललाई दक्षिण एसियामै समृद्ध बनाउन सकिने धेरै आधार रहेको भन्दै प. . .
विराटनगर । नेपाल सरकारले ६ सय ७३ जना प्रहरी निरिक्षकहरुकाे सुरुवा गरेको छ । ईलाका प्रहरी कार्यलय रंगेलीमा कार्यरत प्रहरी निरिक्षक अनमाेल खड्का प्रहरी प्रधान कार्यालय जगेडापुल नक्साल सरुवा भएका छन । उनको ठाउँमा प्रहरी प्रधान कार्यलय विभाग बिपद् व्यवस्थापन महाशाखामा कार्यरत शैलेष न्याैपाने आउने भ. . .
विराटनटर । विराटनगर–११ मा पाँचवर्षको अवधीमा भएका विकासका कामहरु शुक्रबार सार्वजानिक गरिएको छ । वडा अध्यक्ष तिर्थेन्द्र न्यौपानेसहित निर्वाचित वडा प्रतिनिधिले पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो कार्यकालको उपलब्धी सार्वजानिक गरेका हुन् । वडा अध्यक्ष न्यौपानेले वडाको भवन निर्माणदेखि सडक, विद्या. . .
विराटनगर । प्रदेश नं. १ को राजधानी रहेको जिल्ला मोरङमा कांग्रेस बाहेकका गठबन्धन दलले चुनावी तालमेलका लागि छलफल सुरु गरेका छन् । मोरङमा कांग्रेसले एक्लो उम्मेदवार खडा गर्ने सङ्केत गरेपछि गठबन्धनका अन्य ३ दलले चुनावी तालमेलका लागि औपचारिक छलफल सुरु गरेका हुन् । मोरङमा कांग्रेसले चुनावी तालमेलका निम�. . .
विराटनगर । नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । ४४ सय ७४ मत ल्याएर अध्यक्ष पदमा घिमिरे विजयी भएको एसोसिएसनको निर्वाचन अधिकृत नरेन्द्रकुमार केसीले जानकारी दिए । घिमिरेका निकटम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले २४ सय ८२ मत प्राप्त गरेकाे केसीले बताए । यसैगरी, महा�. . .
विराटनगर । बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि विराटनगर-१२ को वडाध्यक्षमा आंकाक्षीहरु धेरै देखिएका छन् । नेपाली कांग्रेसबाट ६ जना आकांक्षी देखिएको छन् । नेकाबाट आकांक्षीमा श्याम कामत, श्याम राजवंशी, हरि यादव, हरि भट्टराई, मुना बुढाथोकी र ज्ञानेन्द्र खड्का छन् । यस्तै जनता समाजवादीबाट नौ जना आक. . .
रुसले युक्रेनमा आक्रमण गरेपछि सुरु भएको युद्धका कारण विश्व बजारमा खाद्य पदार्थको मूल्य बढेर अहिलेसम्मकै सबैभन्दा धेरै भएको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको खाद्य तथा कृषि संगठनले शुक्रबार दिएको जानकारीअनुसार अन्न, तरकारी, जैविक तेललगायतका पदार्थको मूल्य अत्यधिक धेरै भएको हो । रुसले गत फेब्रुअ�. . .
श्रीलङ्काको केन्द्रीय बैंकको गभर्नरमा नयाँ नियुक्ति गरिएको छ । सरकारले बरिष्ठ अर्थशास्त्री डा. नन्दलाल वीरासिङ्घे नयाँ गभर्नर बनाएको केन्द्रीय बैंकले जनाएको छ । सरकारले उहाँसँगै के एमएम सिरिवार्धनालाई अर्थ मन्त्रालयको नयाँ सचिवको जिम्मेबारी दिएको छ । उहाँहरुलाई राष्ट्रपति गोटाबाय राजापाक्षेले . . .
विराटनगर । विराटनगरमा निर्माणका लागि शिलन्यास भएका अधिकांश योजनाहरु अगाडी बढाउन उल्झन देखिएका बेला पोखरीया उच्च माध्यमिक विद्यालयको नयाँ भवनको निर्माण समेत रोकिएको छ । गत मंसिर २१ गते महानगरका मेयर भीम पराजुलीले स्थानीयलाई थामथुम बनाएर भवनको शिलन्यास गरेपनि त्यसको निर्माणको काममा अवरोध भएको हो । . . .
विराटनगर । नेपाली काँग्रेस मोरङमा चुनावी गठबन्धनका विषयमा गठबन्धन नगर्ने दवाव बढ्दै गएको छ । जिल्लाका अधिकांश पालिका समितिहरुले गठबन्धन नगर्ने सुझाव जिल्ला समितिलाई दिएका हुन् । मोरङमा काँग्रेस एक्लै बलियो रहेको निष्कर्षसहित सत्ताधारी दलहरुसँग गठबन्धन बनाएर निर्वाचनमा जाने कुरालाई अस्वीकार गर. . .