खोटाङ । जिल्ला प्रहरी कार्यालयले आगलागीका घटना हुनबाट बच्न– बचाउन सार्वजनिक सन्देश प्रवाह गरेको छ । सुक्खा तथा हावाहुरीको मौसम सुरु भएको र अहिले आगलागी हुने सम्भावना बढी भएकाले सम्भावित जोखिमबाट आफू जोगिन र अरूलाई पनि जोगाउन प्रहरीले सुझाव दिएको छ । जिल्लामा आगलागीका घटना हुन नदिन प्रहरीले विभिन्�. . .
चितवन । जिल्लामा रहेका १६१ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचन स्थलको निरीक्षण अनुगमनपछि स्थलहरूलाई वर्गीकरण गरेको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार पहिला भएका निर्वाचनमा देखिएका गतिविधि र अब हुनसक्ने गतिविधिलाई आधार ब�. . .
वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट बिहीबार सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई पक्राउ गरिएको पर्सा सशस्त्र प्रहरी प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिनुभ�. . .
सुदूरपश्चिम । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौकीडाँडा सडकखण्डमा गए राति भएको मोटरसाइकल दुर्घटनामा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनाबाट घाइते भएका से४प ४७३० नंको मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका–५ का ३० वर्षीय लोकेन्द्र पार्की र सुदूरपश्चिम प्रदेश�. . .
विराटनगर । लायन्स क्लव अफ विराटनगर पाथीभराले सिटी सफारी चालकहरुको लागी एक हप्ते निशुल्क आँखा जाँच शिविर मंगलबार सुरु गरेको छ । पाथीभराले हस्पिटल चौकमा रहेको भाष्कर आई केयरसँग समन्वय गरी सिटी सफारी चालकहरुको निशुल्क आँखा जाँच सुरु गरेको क्लवकी अध्यक्ष दिपिका ढुङगनाले जानकारी दिईन् । सिटी सफारी चा�. . .
विराटनगर । स्थानीय तहको निर्वाचन मिति नजिकिदै जाँदा विराटनगरका विभिन्न वडामा विशिष्ट पहिचान बनाएका व्यक्तिहरुको नाम उम्मेदवारको रुपमा चर्चा शुरुभएको छ । विराटनगरको वडा नम्बर ८ को वडा अध्यक्षमा नेकपा एमालेका तर्फबाट युवा नेता मनिष भट्टराईको नाम आजभोली चर्चामा रहेको छ । राष्ट्रिय युवा संघ मोरङका ज�. . .
विराटनगर । नेपाल पत्रकार महासंघ प्रदेश १ समितिले वेबसाइट सार्वजनिक गरेको छ । महासंघ प्रदेश १ समितिको प्रदेश सम्मेलनको उद्घाटनका अवसरमा बिहीबार प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले वेबसाइट सार्वजनिक गर्नु भएको हो । मुख्यमन्त्री राईले प्रदेश सरकारले पत्रकारिता क्षेत्रको सुदृढीकरणका सर�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-१ स्थित श्री नरग्राम नमूना माध्यमिक विद्यालयमा नयाँ प्राचार्य नियुक्त भएका छन् । विद्यालयका प्राचार्य भीमबहादुर बस्नेत सेवानिवृत्त भएपछि नरेन्द्र राई नयाँ प्राचार्य नियुक्त हुनु भएको हो । शिक्षण पेसामा ३६ वर्षदेखि कार्यरत राई नरग्रामका सहप्राचार्य हुनुह�. . .
विराटनगर चैत्र २४ , आगामी बैशाख १ गते अर्थात् नयाँ वर्षको दिन नेपालको चर्चित सांगीतिक ब्याण्ड "नेपथ्य" ले आफ्नो सांगीतिक प्रस्तुति झापाको दमकमा गर्ने भएको छ । दमकको ‘इँटाभट्टा स्कुल’ अर्थात् सरस्वती माध्यमिक विद्यालयको प्रांगणमा नेपथ्यले आफ्नो प्रस्तुति गर्न लागेको हो । स्थानीय ‘नेपाली टच’ र ‘ध्रु�. . .
विराटनगर । नेपालीहरुको नयाँ बर्षलाई लक्षित गर्दै विराटनगर मेन रोडमा रहेको सेन्ट्रल मलमा ‘सेन्ट्रल भिक्ट्री न्यू ईयर २०७९’ कन्सर्ट हुने भएको छ । भिक्ट्री स्पाईसेज मसलाले आयोजना गर्न लागेको सांगितिक कार्यक्रममा विभिन्न कलाकारहरुको प्रस्तुति रहने जनाईएको छ । आँउदै गरेको नयाँ बर्षलाई भव्य र सफल बना. . .
विराटनगर । ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका-११ लक्ष्मीमार्ग मिलन चोक बस्ने ४५ वर्षीय कुल बहादुर बिकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । बिकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डाँगिहाट भाउन्नेबाट खटिएको प्रहरीले उनलाई पक. . .
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आन्द्राको दीर्घ रोगका बिषयमा डाक्टर र विरामीबीच अन्तरक्रिया गरिएको छ । नोबेलका पेट तथा कलेजो रोग बिशेषज्ञ डाक्टर मोहन खड्काको अगुवाइमा आन्द्राका दीर्घ रोगीहरुसँग अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा मोरङ, सुनसरी, झापा लगायत पूर्वी नेपालका बिभिन्�. . .