समाचार

अभिनेता पल शाहलाई थुनामा राख्न आदेश

पूर्वीनवलपरासी — किशोरी बलात्कारको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । मुद्दाको किनारा लगाउने समयसम्म थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो । न्यायाधीश अर्जुन अधिकारीको इजलासबाट बुधबार शाहलाई तनहुँमै थुनामा राख्न आदेश दि�. . .


अवैध लागुऔषध सहित पक्राउ

पर्सा । वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट करिब १ सय मिलिग्राम अवैध लागुऔषध खैरो हेरोईन सहित हेटौंडा उपमहानगरपालिका-४ स्कुल रोड बस्ने २३ वर्षीया बिमला राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई प्रहरीले जाँच गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी पक्�. . .


१५ महिनादेखि १५ वर्षसम्मका ७५ लाख बालबालिका लाभान्वित हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिदेखि देशैभर सुरु हुने टाइफाइड खोप अभियानको शुभारम्भ गर्नुभएको छ । रानीपोखरीस्थित दरबार हाइस्कुलमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नि�. . .


नेपाल बारको निर्वाचन : अध्यक्षमा घिमिरे एक हजार ९३ मतले अगाडि

काठमाडौं । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहतर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता लिनुभएको छ । हालसम्म ३३ केन्द्रको मतगणना गर्दा उहाँले दुई हजार २१५ मत प्राप्त गर्नुभएको छ भने प्रगतिशी. . .


बरिष्ठ पत्रकार खरेल रासस संचालक समितिमा

विराटनगर । प्रदेश नं. १ को सर्वाधिक लोकप्रिय पत्रिका न्यू सृष्टि दैनिकका अध्यक्ष तथा प्रधानसम्पादक बरिष्ठ पत्रकार शंकर खरेल आगामी ४ वर्षका लागि राष्ट्रिय समाचार समितिको संचालक समितिमा मनोनयन भएका छन् । सरकारको मन्त्रीस्तरीय निर्णयले विराटनगरका वरिष्ठ पत्रकार खरेललाई राष्ट्रिय समाचार समितिको सं�. . .


सुनको मूल्य प्रतितोला ९९ हजार

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेर ९९ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला ९८ हजार पाँच सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार पाँच सय कायम भएको छ । उक्त सुन बुध�. . .


विराटनगरका राजनीतिज्ञ दिलीप धाडेवा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश

विराटनगर । चर्चित राजनीतिज्ञ दिलीप धाडेवा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । घाडेवालाई विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार बनाउने सर्तमा राप्रपाले बोलकबोल गरेर पार्टी प्रवेश गराइएको हो। राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, महामन्त्री प्रहलादप्रसाद साह, �. . .


नेपाल अटो टेम्पो तथा ई-रिक्सा चालक संघले भाडा बढाउन निवेदन

विराटनगर । नेपाल अटो टेम्पो तथा ई-रिक्सा चालक संघले सिटी रिक्साको भाडा बढाउने निर्णय सदर गरी दिन भन्दै मंगलबार मोरङ जिल्ला ट्राफिक प्रहरी कार्यालयमा लिखित निवेदन दिएका छन् । विराटनगर महानगरपालिका र त्यसको आसपासमा चलिरहेका सिटी रिक्साले आठ वर्षदेखि एउटै गरेका हुन् । भाडा दरमा चलाइरहेको हुँदा हालको �. . .


जेसीजका अन्तर्राष्ट्रिय अध्यक्ष र उपाध्यक्ष नेपाल आउँदै

काठमाडौँ । जेसीजका अन्तर्राष्ट्रिय अध्यक्ष आर्गेनीस एंगुलो र उपाध्यक्ष राखी जैन नेपाल आउन लाग्नुभएको छ । अध्यक्ष एंगुलो आज आउनु लाग्नुभएको हो भने उपाध्यक्ष जैन शुक्रबार आउनु हुने भएको हो । एंगुलो भेनेजुयलाका र जैन भारतका नागरिक हुनुहुन्छ । अन्तर्राष्ट्रिय अध्यक्षको सात वर्षपछि नेपाल भ्रमण हुन ला�. . .


उदयपुरको १६ बर्षीया बालिकाको हत्याको आरोपमा २ जना पक्राउ

विराटनगर । उदयपुरको बेलका नगरपालिका-३ कि १६ बर्षीया कविता सुनुवारको हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सिक्किम बियुङ घर भई उदयपुर बेलका नगरपालिका ३ का जित बहादुर ढकालको घरमा बस्दै आएका १९ बर्षीय बिनोद ढकाल र १७ बर्षीया बालिका रहेकि छन । चैत्र २२ गते बिहान बेलका �. . .


मेरिल्याण्डमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

विराटनगर । विराटनगर-७ स्थित मेरिल्याण्ड कलेजमा हाजिरी जवाफ फाइनल सम्पन्न भएको छ । प्रतियोगितामा कक्षा ११ का ३ टीम, कक्षा १२ का ३ टीम र विविएसका २ टीम गरी ८ टीमको सहभागीता रहेको थियो । प्रतियोगीतामा विविएस दोश्रो वर्षका कृतिका खतिवडा, महिन्द्रा भगत, सिमिता दास र आशा गुप्ताले प्रथम स्थान, कक्षा-१२का चन्. . .


वडाअध्यक्षलाई नै झम्टन्छन् उर्लावारीका मेयर फागो

उर्लाबारी । उर्लाबारी नगरपालिका ८ नम्बर वडा कार्यालयको भवन शिलान्यास कार्यक्रममा मेयर खड्ग फागो वडाध्यक्ष र स्थानीय माथि बुधबार जाइलागे । जरुवापानीमा वडा कार्यालय भवनको शिलान्यास कार्यक्रम राखिएको थियो । कार्यक्रम समापन गर्दैगर्दा आक्रोशित हुँदै मेयर फागोले आफुमाथि आक्रमण प्रयास गरेको वडाध्य�. . .