समाचार

सात वर्षीया बालिकाको हत्या

कर्णाली । लेकबेँसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ । लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारलाई घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुना�. . .


थपिँदै उद्योग

वीरेन्द्रनगर समाचारदाता सुर्खेत । वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माणको काम हालै आएर तीव्र भएको छ । २०३८ कात्तिक २२ गते स्थापना भएको वीरेन्द्रनगर औद्योगिक क्षेत्रले अहिले पूर्वाधार विकासमा गति लिएको हो । सानो लगानीबाट सुरु भएको औद्योगिक क्षेत्रमा हाल ठूला लगानीका उद्योग धमाधम स्�. . .


बीमासम्बन्धी ठगीमा सम्लग्न देखिए कारबाही गर्छौँ : समिति

बीमा व्यवसायमा जालसाजीपूर्ण कागजातका आधारमा गलत क्रियाकलाप देखिन थालेकाले यस्ता कार्य नगर्न सम्बन्धित पक्षलाई बीमा समितिले निर्देशन दिएको छ । उक्त नियामक निकायले एक सूचना जारी गर्दै कीर्ते र जालसाजीपूर्ण कागजातका आधारमा बिमासम्बन्धी कसुर हुने गरेको गुनासा आउन थालेकाले सतर्क रहनसमेत सम्बन्धित प�. . .


अलैँचीको भाउ पाएपछि किसान मक्ख

रामबहादुर थापा बागलुङ । बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसानले यसपालि अलैँची बेचेर रु २२ लाख छ हजार ५०० भित्र्याए । नमूना अलैँची उत्पादक कृषक समूहमा आबद्ध ती किसानले २० क्विन्टल अलैँची फलाएका थिए । अलैँचीबाट तुलसीराम पौडेलले सबैभन्दा बढी रु पाँच लाख कमाउनुभयो । त्यसपछि विमल पौडेलले रु तीन लाख । विम. . .


‘नेपाल–भारत साहित्योत्सव’ कात्तिक २७ –२८ मा

कविडाँडा साहित्य समाज, चितवनले आफ्नो स्थापनाको १९ औँ वार्षिकोत्सवका अवसरमा यही कात्तिक २७ र २८ गते चितवनको सौराहामा ‘नेपाल–भारत साहित्योत्सव’ आयोजना गर्ने भएको छ । उत्सवका लागि भारत र नेपालबाट गरी करीब १०० आवासीय र ठूलो सङ्ख्यामा गैरआवासीय अतिथिको सहभागिता रहने छ । कार्यक्रमका लागि भारतका मणि�. . .


श्रीमानको कुटपिटबाट घाइते श्रीमतीको मृत्यु

धरान । सुनसरीको धरान उप–महानगरपालिका–१५ बस्ने ३४ बर्षीया छुङकु मगर (राई) को श्रीमानले कुटपिट गरेका कारण मृत्यु भएको छ । कार्तिक १८ गते बेलुका ६ बजेको समयमा छुङकुका श्रीमान ४१ बर्षीय महेन्द्र राईले कुटपिट गर्दा उनी घाईते भएकी थिईन । घाईतेलाई केही दिन घरमै सामान्य उपचार गरी २२ गते थप उपचारको लागी बि।पी�. . .


मुहान मर्मत नहुँदा खानेपानीको हाहाकार

डोटी । बेमौसमी वर्षात्का कारण आएको बाढीपहिराले बगाएका यहाँका खानेपानीका मुहान मर्मत नगरिएकाले पुरानो क्षेत्रीय सदरमुकाम दिपायल तथा जिल्ला सदरमुकाम सिलगढीमा खानेपानीको हाहाकार भएको छ । असोज अन्तिम साताको अविरल वर्षाका कारण पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित राजपुरबजारको खानेपानी मुहान सलेन�. . .


राष्ट्रियसभा २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै

राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत हुनुहुन्छ । नेकपा एमालेका आठ, नेकपा (एकीकृत समाजवादीका चार, नेकपा (माओवादी केन्द्र. . .


मोरङमा एमाले थप मजबुत

विराटनगर । नेकपा एमाले मोरङ देशभरकै सबै भन्दा धेरै संगठित सदस्य संख्या भएको जिल्ला भएको छ । देशभरका ७७ जिल्लामध्ये मोरङमा मात्रै ३३ हजार ३४६ संगठित सदस्य एमाले मोरङमा आवद्ध भएका हुन् । नेकपा एमाले मोरङले हिजो आयोजना गरेको चाडपर्व विशेष चियापान कार्यक्रममा एमालेले शक्ति प्रदर्शनको झल्को समेत दिएको �. . .


दुर्घटनामा एकको मृत्यु

हेटौँडाबाट मकवानपुरको मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश३००४प ७१९१ नंको मोटरसाइकललाई ना७ख ८८१ नंको ट्रकले आज बिहान साढे ६ बजे नवलपुरको मोडमा ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१२ निवासी ३२ वर्षीय सुशान्त पुडासैनी रहेका छन् । ट्रकका च�. . .


सामूहिक बलात्कारका तीन आरोपी पक्राउ

सामूहिक बलात्कारको अभियोगमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–५ पुलाचौरमा एक महिलालाई बलात्कार गरेकोे किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय प्रकाश रामदाम र १८ वर्षीय प्रवेश रामदामलाई अलग–अलग ठाउँबाट प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो । तीमध्ये एकजना. . .


विराटनगरका सडकमा निर्माण सामाग्री भण्डारण, दुर्घटनाको जोखिम उच्च (भिडियो सहित)

विराटनगर । सडक अतिक्रमणका कारण प्रदेश नं. १ को राजधानी विराटनगरमा पछिल्लो समय सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ । फुटपाथ समेत मिचेर निर्माणजन्य सामाग्रीहरु सडकमै भण्डारण गर्दा बिशेषगरि बजारक्षेत्रका भित्री सडकखण्डहरुमा दुर्घटनाको जोखिम उच्च हुँदै गएकोे हो । व्यक्तिगत तथा व्यावसायिक निर्माण का. . .