विराटनगर । नेपालमा उत्पादित खेलकुदको तयारी पोशाक बिक्रीका लागि विराटनगरमा उर्वान सोरुम सञ्चालनमा आएको छ । विराटनगरको शिक्षादीप कलेज अगाडि बिहीबारदेखि उक्त सोरुम सञ्चालनमा आएको हो । बिहीबार राष्ट्रिय खेलकुद परिषदका पुर्व एथलेटिक्स प्रशिक्षक नारायणप्रसाद यादवले सोरुमको उद्घाटन गर्नुभएको हो । सो. . .
विराटनगर । मल्टिब्राण्ड इलेक्ट्रोनिक्स आईटम बिक्री गर्दै आएको एन.बि.एस्सी शोरुमले चाडपर्व लक्षित एक्सचेन्ज अफर सञ्चालनमा ल्याएको छ । शोरुमले आउँदै गरेको दीपावली र छठपर्वलाई लक्षित गरि आकर्षक छुट सहितको एक्सचेन्ज अफर सञ्चालनमा ल्याएको हो । विराटनगर–९ सिद्धार्थ चौक दक्षिणमा अवस्थित रहेको शोरुमले . . .
प्रेम देवान बिराटनगर । विराटनगर ८ असोक चौककी ३० बर्षीया उषा भुजेल ९ महिनाकी गर्भवती छिन् । उनलाई आफ्ना श्रीमान् शिवहरी पासवानले तीन महिना अगाडीदेखि छोडर वेपत्ता भएका छन् । गर्भवती अवस्थामा रेखदेख गर्नुपर्ने बेलामा अर्काकी श्रीमती लिएर पासवान भागेका हुन् । एघार वर्ष अगाडी अन्तर जातिय विवाह गरेकी उष�. . .
लोकेन्द्र जोशी/गाेरखापत्र दार्चुला । संघीय संसदको विकास तथा प्रविधि समितिको एक टोलीले महाकाली करिडोर अन्तर्गतको दार्चुला–तिङ्कर सडकको निरीक्षण गरेको छ । शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत समिति सभापति कल्याणी खड्का नेतृत्वको १५ सदस्यीय टोली दार्चुला आएर सो सडक निरीक्षण गरेको हो । दा�. . .
काठमाडौँ उपत्यकाको छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन् । काठमाडौँ दक्षिणकाली नगरपालिका–४ बाँसबारी बस्ने ४९ वर्षीय जमुना रोक्का मिजार आफ्नै कोठामा सुतिरहेको अवस्थामा आज मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै ललितपुर, गोदावरी नगरपालिका–१० चापागाउँस्थित हेमबह�. . .
मकवानपुर जिल्लाको भीमफेदी–कुलेखानी सडकखण्डमा कात्तिक १३ गतेदेखि तीन दिन सवारीसाधन अवरुद्ध हुने भएको छ । हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौँतर्फ जाने कुलेखानी सडकखण्डमा स्तरोन्नति गर्न दैनिक ४ घण्टा सवारीसाधन अवरुद्ध हुने भएको वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको याताया�. . .
नेपालमा पछिल्लो २४ घण्टामा ५४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ७४६ जनामा कोरोना परीक्षण गर्दा ५४९ जनामा सङ्क्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार १५१ जना रहेका छन् । ५०० भन्दा बढी सङ्क्र. . .
जानु पाण्डे/गाेरखापत्र कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका ४, चाकरचौडामा लागु औषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाणगंगा नगरपालिका ४ धनेशपुरका वर्ष २७ को विजय खत्री रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । सीमा प्रहरी चौकी चा. . .
गोरखापत्र अनलाइन काठमाडौं । न्यायाधीशहरु इजलासमा सहभागी नहुँदा बन्दी प्रत्यक्षीकरणसहित तत्काल सुनुवाइ प्रभावित हुँदा न्यायको हक उल्लंघन भएको भन्दै पेशी सूचीमा रहेका मुद्दा हेर्न परमादेश जारीको माग गर्दै अधिवक्ताहरुले संयुक्तरुपमा सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको छ । अधिवक्ता कृष्ण प्रस�. . .
काठमाडौं। काठमाडौंको न्यू–प्लाजाबाट टेम्पो चढेका बाबुराम देवकोटा न्यू रोड ओर्लिनुभयो । सरकारले तोकेको भाडादर अनुसार त्यहाँसम्मको भाडादर १८ हो, तर उहाँले २० रुपैयाँ दिनुभयो । उहाँले दुई रुपियाँ फिर्ता माग्नुभयो तर चालकले दुई रुपियाँ खुद्रा छैन भन्दै नदिएको उहाँले सुनाउनुभयो । ‘दुई रुपियाँ फिर्त�. . .
गलेश्वर। गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ । नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी नहुदाँसम्म सवारी साधन बन्द र काम गर्ने गरी बिहान तथा दिउँसो गरी दैनिक १० घण्टा सडक बन्द हुने जिल्ला प�. . .
नुवाकोटमा पुनः कोरोना सङ्क्रमण बढ्न थालेको छ । पछिल्लो समय १७ सङ्क्रमित थप भएसँगै सो सङ्ख्या १०२ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका अनुसार त्रिशूली अस्पतालमा पछिल्लो २४ घण्टामा ३० जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्रिशूली अस्पतालमा �. . .