संयुक्त राष्ट्रसंघले सिरियामा आगामी जाडो याममा थप सहायताको खाँचो रहेको संयुक्त राष्ट्र संघले जनाएको छ ।सिरियाको उत्तर पश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको संयुक्त राष्ट्रसंघले यसअघि नै जनाएको थियो । संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्ट. . .
नक्कली नोटसहित फेरि एकजना पक्राउ परेका छन् । जिल्लाको गौशाला बजारमा आज बिहान प्रहरीले नक्कली नोटसहित गौशाला नगरपालिका–९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई पक्राउ गरेको हो । यसअघि गत असोजमा पनि गौशाला नजिककै औरहीबजारबाट प्रहरीले नक्कली नोटसहित तीनजनालाई नियन्त्रणमा लिएको थियो । आज पक्राउ परेका महत�. . .
काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक बिहीबार अपरान्ह ४ बजे बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा एमालेको दशौं महाधिवेशन सम्बन्धमा विषय केन्द्रीत रहने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको हो । एमालेको दशौं र�. . .
चन्द्र पन्दाक/गाेरखापत्र ताप्लेजुङ ताप्लेजुङमा रहेको लिम्बूहरु समूदायको पहिचान झल्किने पहिलो लिम्बू संग्रहालय ओझेलमा पर्दै गएको छ । लिम्बू समुदायको पुरातात्विक पहिचानलाई संरक्षण गर्ने साथै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले संग्रहालय स्थापना गरिएको भए पनि आवश्यक चासो र व्यवस्थापनको अभावमा ओझ�. . .
झापाको गौरादह– १ स्थित भित्रीपक्की सडकमा सवारी साधान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उक्त सडकको दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ त ७६८७ नं को ट्र्याक्टरबाट लडेर कन्काई नगरपालिका–६ का ४० वर्षीय गङ्गाबहादुर तामाङको मुत्यु भएको हो । गएराति भएको सो दुर्घटनाका घाइते तामाङको दमकस्थित लाइफल�. . .
नारद कोहार/गाेरखापत्र तौलिहवा कपिलबस्तुको अरौराकोट संरक्षणको पखाईमा रहेको छ । कनकमुनी बुद्धको जन्मस्थल निगालीकोटबाट करिब डेढ किलोमिटरको दुरीमा रहेको कनकमुनी बुद्धले बाल्यकाल तथा बैबाहिक जीवन व्यथित गरेको ठाउँ अरौराकोट ओझेलमा परेको हो । पुरानो शहरका रुपमा रहेको आयातकार एंव चौडा आकारको पुरातात्व. . .
विराटनगर । आकृती रानी फुयल। विराटनगर वडा नम्बर १९ खोपा टोल मुसहरी बस्तीका १ सय ३५ घर धुरीलाई गत साता आएको बेमौसमी वर्षातका कारण खाद्यान्न अभाव भएपछि रोटरी क्लब अफ विराटनगर सेन्ट्रलले खाद्यान्न सहयोग गरेको छ । आवर विराटनगरसंग कुरा गर्दै कांग्रेस बिराटनगर सभापति दिपक चापागाईले उक�. . .
गोरखापत्र समाचारदाता काठमाडौँ गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले राष्ट्रिय जनगणना–२०७८ सफल पार्ने कार्यमा सक्रिय भूमिका निर्वाह गर्न सबै गाउँपालिकालाई आग्रह गरेको छ । विज्ञप्ति जारी गर्दै महासङ्घले ४६० वटै गाउँपालिकालाई कात्तिक २५ देखि आगामी मङ्सिर ९ सम्म हुने मूल जनगणनाको महाअभियानमा आवश�. . .
काठमाडौँ नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही कात्तिक २५ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । बैंकिङ प्रणालिमा तरलता व्यवस्थापनमा समस्या देखिँदा तरलता प्रवाह गर्न केन्द्रीय बैंकले केही समय अघिदेखि निरन्�. . .
नेपालमा सुनको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ४०० तोकिएको छ । पहेँलो धातु बुधबार प्रतितोला रु ९२ हजार कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ �. . .
राममणि दाहाल/गाेरखापत्र हेटौँडा बागमती प्रदेशले बिहीबार नयाँ मुख्यमन्त्री पाउने भएको छ । नेकपा (एमाले) नेतृ अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्रीबाट राजीनामापछि नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र पाण्डे साँझसम्म मुख्यमन्त्रीमा नियुक्ति र सपथ हुने जनाएको हो । अल्पमतमा पर्नुभएका मुख�. . .
गोरखापत्र समाचारदाता काठमाडौँ बीमा समितिले निर्जीवन बीमा कम्पनीहरूको व्यवसायअन्तर्गत गैरशुल्क बीमा व्यवसाय (ननटेरिफ इन्स्योरेस बिजनेस)का लागि न्यूनतम प्रिमियम दर बढाएको छ । बढाएको दरप्रति निजी क्षेत्र तथा निर्माण क्षेत्रबाट विरोध भएको छ । बीमा कम्पनीहरूले भने बीमा समितिको निर्णयको बचाउ गरेका छ�. . .