गोरखापत्र समाचारदाता काठमाडौँ संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका मानव संशाधन मन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारबीच बुधबार भेटवार्ता भएको छ । भेटमा मन्त्री श्रेष्ठले युएईमा कार्यरत नेपाली श्रमिकको हकहित र सामा�. . .
विभिन्न बहानामा भारतबाट नेपाल भित्रिएर मगन्तेको भेषमा सार्वजनिकस्थलमा पैसा माग गर्ने मगन्तेलाई पर्सा प्रहरीले निरुत्साही गर्न थालेको छ । देशकै आर्थिक राजधानी वीरगञ्ज बजार आसपास क्षेत्रमा भारतबाट आएका मगन्तेलाई प्रहरीले नियन्त्रण गर्न अभियान चलाएको हो । त्यस्ता मगन्तेलाई नियन्त्रणमा लिएर नजिक�. . .
शिवा तामाङ भक्तपुर भक्तपुर अस्पतालमा बालबालिकाका लागि २० र वयस्कका लागि १६ श-या गरी ३६ वटा नयाँ आईसीयू र एनआईसीयू सेवा सञ्चालनको तयारी पूरा गरिएको छ । बिरामीको चाप र सेवा विस्तारका लागि आईसीयू र एनआईसीयू गरी पुनः थप ३६ शøया थप गर्न लागिएको अस्पतालले जनाएको छ । भक्तपुर नगरपालिका–१, दूधपाटीस्थित ११७ व�. . .
लक्ष्मणदेव पन्त/गाेरखापत्र महेन्द्रनगर बीस वर्ष अघिसम्म गुमनाम थियो, खल्लामुसेटी । २०५८ सालमा माओवादी खोज्दै पहिलो पटक प्रहरी पुगेपछि गुमनाम गाउँबारे राज्यले जानकारी पायो । पछिल्ला पाँच वर्षमा खल्लामुसेटीले विकासका प्रयासमा काँचुली फे-यो । बाटो, बिजुली, सञ्चार सुविधा पुगेपछि खल्लामुसेटीवासीक. . .
शेषकान्त पण्डित/गाेरखापत्र काठमाडौँ पटक पटक सर्दै आएको नेपाली काँग्रेसको १४औँ केन्द्रीय महाधिवेशन आउँदो मङ्सिरको अन्तिम साता गरिने भएको छ । पूर्व निर्धारित मङ्सिर ९ देखि १३ गतेसम्मको कार्यतालिकालाई संशोधन गर्दै पार्टीको केन्द्रीय निर्वाचन समितिले आउँदो मङ्सिर २७ देखि २९ गतेसम्म महाधिवेशन गर्�. . .
प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ । भ्रमणका क्रममा उहाँ अक्टोबर ३�. . .
पाकिस्तानी रुपैयाँको अमेरिकी डलरसँगको मूल्यमा गिरावट निरन्तर छ । पछिल्लो समय मंगलबार अन्तरबैंक मुद्रा बजारमा १७५ रुपैयाँमा उक्लिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानी १७४.४३ रुपैयाँ को अघिल्लो साताभन्दा ८४ पैसा वा ०.४८ प्रतिशतको मूल्यांकन गर्दै स्थानीय इकाइविरुद्ध १७५.२७ रुपैयाँम�. . .
बहराइनमा ३ बर्षदेखि ११ बर्षसमूहका बालबालिकालाई पनि सिनोफार्म खोप लगाउन अनुमति दिइएको छ । बहराइनका स्वास्थ्य अधिकारीहरूले देशभरका सो उमेर समूहका बालबालिकाहरुलाई खोप लगाउनु उपयुक्त हुने निश्कर्ष निकालेका हुन् । बालबालिकाहरुलाई खोप लगाउने बारेमा मङ्लबार निर्णय भएको र बुधबारदेखि फाराम भर्न पाइ. . .
नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनको मिति परिमार्जन गर्दै आगामी मङ्सिर २७ देखि २९ गतेसम्म गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले महाधिवेशनको नयाँ मितिसँगै निर्धारित समयमा हुन नसकेको बाँकी अधिवेशनको कार्यतालिका पनि तय गरेको समिति �. . .
नवीन पौडेल/गाेरखापत्र काठमाडौँ चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापार ६८ दशमलव १३ प्रतिशतले बृद्धि भएको छ । गत आवको पहिलो त्रैमासिकमा रु तीन खर्ब २३ अर्ब ३१ करोड ५९ लाख ५३ हजार रहेको वैदेशिक व्यापार बढेर चालू आवको सो अबधिमा रु पाँच खर्ब ४३ अर्ब ५७ करोड ६० लाख ५४ हजार पुगेको छ । भन�. . .
अबुधावी (युएइ) गत उपविजेता इङ्गल्यान्डले बुधबार बङ्गलदेशलाई आठ विकेटले हराएर विश्वकप टि२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । कप्तान महमदुल्लाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको बङ्गलादेशले निर्धारीत २० ओभरमा नौ विकेट गुमाएर १२४ रन मात्र बनाएको थियो । सुरुमै बलिङ गरेक�. . .
गोकर्ण दयाल बैतडी नेपालबाट भारत जँदै गरेको डुङ्गा महाकाली नदीको नङरौं घाटमा पल्टिदा एक बालको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । डुङ्गामा १० जना सवार रहेका थिए । बैतडीको शिवनाथ गाउँपालिका–१, खाँड स्थित नङरौं घाटमा डुङ्गा पल्टिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो । बुधबार स�. . .