समाचार

ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु ७ जना घाईते

विराटनगर । ओखलढुंगाको सिद्दिचरण नगरपालिका वडा ५ सिस्नेखोला स्थित रुम्जाटार ओखलढुंगा भित्री सडक खण्डको माम्खामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन । मृत्यु हुनेमा ओखलढुङ्गा चिसंखुगढी गाउँपालिका वडा ३ दियालेकी ३८ बर्षीया कुमारी श्रेष्ठ रहेकि छिन । आईतबार बिहान करिब ८ बजे ओ�. . .


विराटनगरमा सुरु भयो कोरोना विरुद्धको तेस्रो डोज बुस्टर लगाउन (फोटो फिचर )

विराटनगर । कोरोना भाईरस विरुद्धको तेस्रो डोज बुस्टर विराटनगरवासी लगाउन सुरु गरिएको छ । कोरोना भाइरसविरुद्धको दोस्रो मात्रा लगाएका नगरवासीहरुलार्ई महानगरपालीकाले आईतबार देखी खोप लगाउन सुरु गरेको हो । विराटनगर महानगरपालीकाले १९ वटै वडाका स्वास्थ्य केन्द्रहरुमा आज आईतबार र भोली फागुन २३ गते सोम. . .


व्यवसायीक आइटिएफ तेक्वाण्डो राष्ट्रिय प्रतियोगितामा प्रदेश १ बाट ६ खेलाडी छनौट

विराटनगर । काठमाण्डौंमा आगमी चैत ५ र ६ गते हुने व्यवसायीक आइटिएफ तेक्वाण्डो राष्ट्रिय प्रतियोगितामा प्रदेश १ बाट ६ जना खेलाडी छनौट भएका छन् । विराटनगरमा भएको गिरिजा प्रसाद कोइराला राष्ट्रिय व्यवसायिक आइटिएफ तेक्वाण्डो प्रदेश १ को छनौट प्रतियोगिताबाट ६ जना खेलाडी छनौट भएका हुन् । यसरी छनौट भएका ६ जन. . .


न्यूरोद्धारा महिला क्रिकेट खेलाडीहरूलाई जर्सी वितरण

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले महिला क्रिकेट खेलाडीहरूलाई जर्सी वितरण गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर न्यूरोले शुक्रबार अस्पताल परिसरमा एक कार्यक्रम आयोजना खेलाडीहरुलाई जर्सी वितरण गरेको हो । जिल्ला क्रिकेट संघ मोरङको समन्वयमा न्यूरोले १४ जना महिला क्रिकेट खेलाडी, ट. . .


मोरङको कानेपोखरीबाट लागुऔषध सहित ३ जना पक्राउ

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका वडा ५ भौसाबारीबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका वडा ५ बस्ने २२ बर्षीय प्रकाश ढकाल,२९ बर्षीय बिक्रान्त चौधरी र सोही स्थानका सुमन भुजेल रहेका छन् । शुक्रबार बेलुका करिब ७ बजे गोप्य सुचनाको आधारमा ईलाका प्रहर�. . .


रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता सोमबार हुने

रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्को चरणको शान्ति वार्ता सोमबार हुने भएको छ । यसअघि पनि दुई देशबीचमा वार्ता भएको थियो र सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । तर यस पटक भने वार्ता कहाँ भन्ने बारेमा केही खुलाइएको छैन । रुसी र युक्रेनी अधिकारीहरूबीच भएको पहिलो र दोस्रो चरणको वार्ता. . .


सुनको मूल्य प्रतितोला एकलाख नाघ्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु.एक लाख एक हजार ९०० पुगेको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार ९०० मा कारोबार भएको पहेँलो धातु आज एकैदिन प्रतिताला रु.दुई हजारले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रत�. . .


महोत्तरी जिल्लाकाे कांग्रेस सभापतिमा यादव विजयी

महोत्तरी । नेपाली कांग्रेसको महोत्तरी जिल्ला सभापति पदमा नागेश्वर यादव विजयी हुनुभएको छ । शनिबार घोषित मतपरिणामानुसार उहाँलाई दोस्रो मत प्राप्त गर्ने सुशीलकुमार यादवले समर्थन जनाउनुभएको थियो । विजयी नागेश्वरले कूल खसेको दुई हजार १३९ मतमध्ये एक हजार ११ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएक. . .


विराटनगरको नोबेल मेडिकल कलेजका एमबीबीएस विद्यार्थीद्वारा स्थान्तरणको माग

विराटनगर । नोबेल मेडिकल कलेजमा अध्ययनरत पीडित विद्यार्थीहरूले आफूहरूलाई तत्काल अन्य सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गरिनुपर्ने माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनीहरूले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा अतिरिक्त शुल्क असुल गर्न खोज. . .


विराटनगरमा राजधानीका स्थायी संरचना बन्ने स्थानबारे परामर्श सुरु

विराटनगर । प्रदेश नम्बर १ सरकारको स्थायी संरचना निर्माण गर्न आवश्यक स्थान खोजी गर्न गठित कार्यदल छलफल सुरु गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको संयोजकत्वमा गठन भएको कार्यदलले स्थायी संरचना निर्माण गर्ने स्थान र आवश्यक जग्गा प्राप्तिको विषयमा छलफल शुरु गरेको हो । प्रदेश सरकारले . . .


विराटनगरका औषधी व्यावसायी हरिमोहनले गरे ९२ औं पटक रक्तदान

विराटनगर । विराटनगर ट्राफिकचोकका एक औषधि व्यवसायी हरिमोहन श्रेष्ठले ३४.७ लिटर रगत दिएका छन् । तर एकै पटकमा होइन ९२ पटकमा । उनले ९२ औं पटक रक्तदान गरेका छन् । उनले २५ पटक ४५० मिलिलिटर र ६७ पटक ३५० मिलिलिटर (एमएल) का दरले रगत दिएका हुन् । गोल्डेन अस्पताल विराटनगरमा उपचाररत सिराहा नगरपालिका –१२ की १७ वर्षीय. . .


कर्तव्य ज्यान सम्बन्धी कसूरमा संलग्न २ जना पक्राउ

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-४ चण्डेश्वरी बनस्थली बस्ने जुम्ला तातोपानी गाउँपालिका-७ घर भएका मदे भन्ने ३२ वर्षीय मान बहादुर रावतको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-५ बस्ने २३ वर्षीय याकुब चौधरी र सोही ठाउँ बस्ने. . .