समाचार

काबुलमा भएको झडपमा तीन आईएस लडाकु मारिएको पुष्टि

काबुल। अफगानिस्तानको राजधानी काबुलको एक अत्यधिक जनघनत्व भएको इलाकामा तालिबान सैनिकहरूसँगको झडपमा कम्तिमा तीन इस्लामिक स्टेट (आइएस) का लडाकू मारिएको तालिबान प्रवक्ताले सोमबार पुष्टि गरेका छन्। प्रवक्ता बिलाल करिमीका अनुसार स्थानीय एक भवनमा लुकेर रहेका ती लडाकुहरू तालिबानी सुरक्षाकर्मीका विर�. . .


ईश्वर साकोसको १० औं वार्षिक साधारणसभा सम्पन्न

विराटनगर। ईश्वर बचत तथा ऋण सहकारी संस्था लि. बिराटनगर -८ को १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। २०७८ असोज ९ देखि १४ गतेसम्म पालिकागत तथा वडागत रुपमा ६ वटा इकाई साधारणसभाको रुपमा सम्पन्न भई मिति २०७८ असोज १६ गते शनिबारका दिन १० औं वार्षिक साधारणसभाको एकीकृत माइन्युट प्रमाणित साधारणसभा संस्थाका �. . .


बिराटनगरमा ‘ द फेस्टिभल फेसन रन्वे शो ‘हुदैँ

विराटनगर। प्रदेश १ को राजधानि बिराटनगरमा ' द फेस्टिभल फेसन रन्वे शो ' हुने भएको छ। उक्त सोको पहिलो अडिशन असोज २३ गते बिराटनगरमा हुनेछ भने कार्यक्रम कर्तिक १३ गतेदेखि शुरु हुने जनाइएको छ । आवर प्रोडक्सन कम्पनि र अलिमिन फेशनको संयुक्त आयोजनामा ' द फेस्टिभल फेसन शो' को आयोजना हुने भएको हो। स्वदेशमै उत्प�. . .


प्रहरी दिवसका अवसरमा वृक्षरोपण साथै मास्क वितरण कार्यक्रम सम्पन्न

बैतडी। असोज २० गते रहेको ६६औँ प्रहरी दिवसको पूर्वसन्ध्यामा बैतडीमा आइतबार प्रहरीले वृक्षरोपण र मास्क वितरण गरेको छ । दिवसको अवसरमा कार्यालय परिसरभित्र विभिन्न प्रजातिका फलफूल तथा अन्य बिरुवा गरी १ सय ६५ विरुवा रोपण गरिएको हो । वृक्षरोपणमा बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक रमेश पाललगा�. . .


हत्या आरोपमा दुईजना पक्राउ

बैतडी। बैतडीको दशरथचन्द नगरपालिका–५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आइतबार घरबाटै नियन्त्रण लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । गत भदौ १० गते भिरबाट लडेर मृत्यु भएक�. . .


लाखौ भारतिय नोट सहित ईलामबाट एक जना पक्राउ

विराटनगर। ईलाम सुर्योदय नगरपालिका ६ हर्कटे चौकबाट प्रहरीले लाखौ भारतिया नोट सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका १० फिक्कल का ३५ बर्षीय अनुप अग्रवाल रहेका छन् । प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरी टोलीले अग्रवालले सवार गरेको मे १ च ६४२४ कारलाई चेकजाँच गर्ने क्रम�. . .


प्रतिबन्धित औषधीसहित उर्लाबारीबाट ३ जना पक्राउ

विराटनगर। मोरङ उर्लाबारी नगरपालिका ५ स्कुल डाँडाबाट प्रहरीले प्रतिबन्धित औषधी सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ४ चौबाटो का २४ बर्षीय कृष्ण उराव , पथरी शनिश्चरे नगरपालिका ३ का २२ बर्षीय अर्जुन राई र बेलबारी नगरपालिका १० का शिब कुमार कार्की रहेका छन् । उनिहरुलाई ईल. . .


घरको बरन्डाबाट लडि एक जनाको मृत्यु

विराटनगर। खोटाङ दित्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्रङ कि ६० बर्षीया कमला राईको लडेर मृत्यु भएको छ । उनि हिजो बेलुका ८ बजे आफ्नै घरको बरन्डाबाट लडी गम्भिर घाईते भएकी थिइन् । घाइते राइको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा राती साढे ९ बजे मृत्यु भएको थियो । घटनाको सम्बन्धमा जिल्ला प्रहरी क. . .


प्रदेश १ प्रहरी कार्यालयद्वारा दुई फरार प्रतिबादी पक्राउ

विराटनगर। प्रदेश नम्बर १ प्रहरी कार्यालय रिट समुहबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दाको र बैदेशिक रोजगार ठगी कसूर मुद्धामा कसुरदार ठहरी फरार भएका २ जना प्रतिबादीहरुलाई आज पक्राउ गरि सम्मानित अदालतमा पेश कारागार चलान गरेको छ । केही सार्वजनिक अपराध मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतबाट मिति २०७. . .


रुखबाट लडी घाइते भएका एक जनाको मृत्यु

विराटनगर। झापा कनकाई नगरपालिका २ सुकेडाँगी का ४२ बर्षीय राज बहादुर राईको रुखबाट लडेर मृत्यु भएको छ । हिजो दिउँसो साढे २ बजे घिरौला टिप्न रुख चढेका राई रुखबाट लडेर गम्भिर घाईते भएका थिए । घाईते राईको उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गराई थप उपचारको लागी नोवेल अस्पताल विराटनगर तर्फ . . .


विराटनगर–६ का वडा अध्यक्ष कामत दुर्घटनामा परेर घाईते

विराटनगर । विराटनगर–६ का वडा अध्यक्ष बिजय कामत दुर्घटनामा पर्नु भएको छ । सरकारी नम्बर प्लेटको को १ प १९१६ नम्बरमा सवार कामतले प्रदेश १–०२–००२ ह–९९५५ नम्बरको सिटी सफारीलाई ठक्कर दिदाँ दाहिने खुट्टामा चोट लागेको हो । विराटनगरको पाञ्चालीमा भएको दुर्घटनामा घाइते कामतलाई उपचारका लागि न्यूरो अस्पताल भर. . .


विराटनगरमै सासुले बुहारीलाई पिसाव खानबाध्य पारेको आरोप, कुटपिट आरोपमा श्रीमान पक्राउ

विराटनगर । श्रीमती लाई कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा इलाका प्रहरी रानीले श्रीमान्लाई नियन्त्रणमा लिएको छ । आफ्नै श्रीमती २४ वर्षीया कन्चन अधिकारीलाई कुटपिट तथा हिंसा गरेको आरोपमा विराटनगर–१७ का मौसम कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । बुहारीमाथीको हिंसामा संलग्न . . .