काठमाडौँ। नेकपा (एमाले) ले पार्टी सदस्यता दिने प्रक्रियालाई सरलीकरण गर्दै अबदेखि यसबारे सम्बन्धित जिल्ला कमिटीले नै निणर्य गर्न सक्ने व्यवस्था गर्ने भएको छ । यसअघि एमालेको जिल्ला कमिटीले सदस्यता बारे तत्कालीन अञ्चल कमिटी हुँदै केन्द्रीय कार्यालयमा सिफारिस गर्ने र केन्द्रीय सङ्गठन विभागले निणर्�. . .
काठमाडौँ। शनिबारदेखि काठमाडौँ उपत्यका लगायत देशका अधिकांश स्थानमा इन्टरनेट सेवा प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरणले तार काट्दा आधिकांश स्थानमा इन्टरनेट सेवा अवरुद्ध भएको हो । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) ले अति आवश्यक सेवामा सरकारी अवरोध भएकोे भन्दै विरोध जनाएको छ । क्यानल�. . .
संयुक्त राष्ट्रसंघ। विश्वका ७५ देशले कोरोना भाइरस विरुद्धको खोपको अधिकारका लागि आवाज उठाएका छन् । ती देशले संसारका सबै देशले कोरोना विरुद्धको खोप पाउनुपर्ने भन्दै यसका लागि आफ्नो पक्षबाट आवाज उठाउने पनि जनाएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा आएका ती देशले विश्व नै महामारीको चपेटामा परेकाल�. . .
विराटनगर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत मोरङमा सम्पन्न गाउँ–नगरको अधिवेशनमा पौडेल–कोइराला पक्ष बलियो देखिएको छ । मोरङमा पौडेल–कोइराला समूह विराटनगर महानगर सहित १२ र देउवा समूह ५ वटा स्थानीय तहमा विजयी भएको हो । विराटनगर महानगरको सभापतिमा दिपक चापागाई निर्वाचित भएका छन् । निकटतम प्र�. . .
बिराटनगर। झापाको भद्रपुर नगरपालिका १० देउनियामा जंगली हात्तीले सुडले च्यापेर बेपता बनाएकी महिला मृत अबस्थामा फेला परेकी छिन् । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका ८ नेपाल चोक की ५० बर्षीया लतुमाई मर्डी रहेकी छन् । हिजो दिउसो १२ बजे श्रीमान संग निगुरो टिपिरहेको अवस्थामा जंगली हात्ती आई सुडले च्याप�. . .
विराटनगर । "६६ औँ प्रहरी दिवस २०७८" को अवसरमा आयोजित डबल ब्याडमिन्टन प्रतियोगिता र सिंगल, डबल टेबलटेनिस खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरको आयोजनामा प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. अरुण कुमार बि.सी.को प्रमुख आतिथ्यमा सम्पन्न भएको सो प्रतियोगितामा ब्याडम. . .
विराटनगर। "६६ औँ प्रहरी दिवस २०७८" को अवसरमा गरिने बिभिन्न कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिका १६ मा रहेको दुर्गा मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रम प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरको आयोजनामा सम्पन्न गरिएको हो ।. . .
विराटनगर। प्रदेश नम्बर १ का तिन छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका-४ को ग्रामिण सडक खण्डमा को २ त ८४२६ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा लालिगुराँस नगरपालिका-५ का २२ बर्षीय पञ. . .
मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका धोबिधारा नजिकै सडक भत्किएपछि यातायात अवरुद्ध भएको छ । इलाम बजार नजिकै पहिरो गएर सडक अवरुद्ध भएपछि वैकल्पिक सडक प्रयोगमा ल्याइने भएको छ । शनिबार बिहान सडकको ८५ प्रतिशतभन्दा बढी भाग पहिराले लगेपछि सवारी सञ्चालन हुनसकेका छैनन् । तत्काल सो राजमार्ग मर्मत, सुधार ग. . .
विराटनगर । नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत विराटनगर महानगरपालिकाको सभापतिमा दिपक चापागाँई विजयी हुनु भएको छ । डाक्टर शेखर कोइरालासहित मोरङबाट केन्द्रमा रहेका नेताहरुको समर्थन पाउनु भएका चापागाँईले २१२ मतसहित महानगरको सभापति निर्वाचित हुनु भएको हो । चार आकांक्षीमध्ये संस्थापन पक्षका स�. . .
विराटनगर । नेपाल विधुत प्राधिकरण विराटनगर वितरण केन्द्रले पोल भाडा नतिरेका इन्टरनेट सेवा प्रदायकहरुको केवल तार काट्न सुरु गरेको छ । प्राधिकरणले शनिबारदेखि सांकेतिक रुपमा इन्टरनेटको अप्टिकल फाईबर काट्न सुरु गरेको हो । इन्टरनेट सेवा प्रदायकहरुले विगत ४ वर्षदेखि पोल भाडा नतिरेको कारण प्राधिकरणले श. . .
विराटनगर । प्रदेश १ का सांसदहरुले सुनसरीको वराहक्षेत्र नगरपालिका–५ स्थित सुन्गाभा मुशहरी बस्तीका सिमान्कृत समुदायको अवस्था अध्ययन गरेका छन् । राज्यप्रदत्त हक तथा अधिकारको सवालमा शुक्रबार सांसदहरूले उनीहरुको अवस्था अध्ययन गरेका हुन । मुलुक संघीय संरचनामा गएको ३ वर्ष व्यतित भईसक्दा पनि जनताले हा. . .