काठमाडौं । काठमाडौँको बूढानीलकण्ठबाट सम्पर्कविहीन भएका तीन बालिका मसाज सेन्टरमा भेटिएका छन्। फागुन १६ गते विद्यालय जाने भनी घरबाट निस्किएका उनीहरू काठमाडौँको बौद्धस्थित मसाज सेन्टरमा काम गर्दै गरेको अवस्थामा फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। बूढानीलकण्ठ नगरपालिका–१३ चुन�. . .
कास्की । नेपाली कांग्रेसका महमन्त्री गगनकुमार थापाले उत्तेजनाको राजनीति देश र समाजका लागि घातक हुने बताउनुभएको छ । नेपाली कांग्रेस मादी गाउँपालिका कार्यसमिति कास्कीद्वारा आयोजित दुई दिवसीय अगुवा कार्यकर्ता भेलाको उद्घाटन गर्दै उहाँले कम्युनिष्ट उत्तेजनाको राजनीति गरिरहेको बताउनुभयो । एमसिस�. . .
विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकको सेवा विभागमा वरिष्ठ सहायक होमप्रसाद पौडेल दुइ लाख रुपैयाँ धरौटिमा छुटेका छन् । उच्च अदालत विराटनगरका न्यायाधीश प्रेमराज ढकाल र राजन प्रसाद भट्टराईको संयुक्ता वाणिज्य इजाशले ‘बैंकिङ कसुर’ मुद्दामा पक्राउ परेका पौडेललाई आज दुइ लाख रुपैयाँ धरौटिमा छोडन आदेश गर�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । २ सय ४० जनाको पीसीआर परीक्षण गर्दा १३ र २ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा ४-४, सुनसरीमा ३ र पाँचथरमा २ जनाम. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभरी थप १ सय २६ जनामा कोरोना पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी ८ हजार ९ सय ३३ जनाको नमुना परीक्षण गर्दा १ सय २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ८५ जना निको भएका छन् । थप १ जनासहित कोरोना सङ्क्रमणका . . .
विराटनगर । महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर प्रथम “इक्युवालिटि कप क्रिकेट २०२२” को आयोजना हुने भएको छ । आज विराटनगरमा आयोजकले पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा फाल्गुन २१ द�. . .
विराटनगर । ओखलढुंगा र उदयपुरमा घास काट्ने क्रममा रुखबाट लडेर २ जनाको मृत्यु भएको छ । बिहिबार दिउसोकरिब ११ बजे ओखलढुङगा चिशंखुगढी गाउपालिका वडा ३ दियाले बस्ने ६३ बर्षीय बिर बहादुर आलेमगर घर नजिकै आफ्नै बारीमा रहेको टुनिको रुखमा घास काट्ने क्रममा लडेर गम्भिर घाईते भएका थिए । घाईते मगरको दिउसो साढे १ ब. . .
विराटनगर । सुनसरीको इटहरी उप महानगरपालिका ६ मा अवस्थित रहेको अटो सिटी बजाज सोरुमले प्रहरीलाई विधुतीय अटो हस्तान्तरण गरेको छ । शुक्रबार बिहान एक कार्यक्रमको आयोजना गरी समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोरुमका प्रबन्धक प्रदिप सन्थालियाले ९ सिट क्षमता भएको १ थान विधुतीय अटो १ नम्बर प्रदेश प. . .
दक्षिण कोरियामा गत २४ घण्टामा थप २ लाख ६६ हजार ८५३ जनामा कोरोना सङ्क्रमण देखापरेको छ । त्यसपछि यहाँ कुल सङ्क्रमितको सङ्ख्या ३९ लाख ५८ हजार ३२६ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी ९केडिसीए० को अनुसार यसअघिका दिनको एक लाख ९८ हजार ८०३ जनामा कोरोन�. . .
विराटनगर । मुख्यमन्त्री राजेन्द्रकुमार राईले गरिबी र जातीय तथा लैङ्गिक विभेद अन्त्य नहुँदासम्म मानवअधिकार पूर्ण कार्यन्वयनमा आउन नसक्ने बताउनु भएको छ । मानव अधिकार उल्लंघनका घटना बढ्नुमा मुख्य कारण गरिबी रहेको मुख्यमन्त्री राईले बताउनु भएको हो । राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा शुक्रबारद�. . .
विराटनगर । इटहरी उपमहानगरपालिकाका पहिलो कार्यकालका जनप्रतिनिधिले गरेको विकास र सम्वृद्धिको परिणाम देखिन थालेको छ । निर्माण सम्पन्न भएका भौतिक संरचनाको धमाधम उदघाटन भइरहेको छ । नयाँ योजनाहरु शिलान्यास गरिदै छ । यहि क्रममा आज इटहरी ४ स्थित बुढीगँगा आधारभूत विद्यालयका नवनिर्मित भवनको उदघाटन र नयाँ . . .
विराटनगर । मोरङको बेलबारी स्थितमा लागूऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो करिब ११ बजे ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका वडा ४ स्थितमा पुर्व तर्फ जाँदै गरेको को.२ ह ३२१५ नम्बरको अटोमा लुकाई छिपाई लादै गरेको लागूऔषध गाँजा ४ केजी फेला �. . .