विराटनगर । प्रदेश नं. १ प्रदेशसभा सचिवालयको नवनिर्मित सुविधा सम्पन्न भवनको उद्घाटन आउँदो असोज २० गते हुने भएको छ । असोज २२ गतेका लागि बोलाईएको प्रदेशसभाको आठौं तथा हिउँदे अधिवेशनको बैठक नयाँ भवनमा बस्ने गरि बुधबार उद्घाटन हुने भएको हो । प्रदेश नं. १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यबाट नवनिर्मित भवन�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो १४ घण्टामा १८६ जनामा कोरोना संक्रमण भएको छ । ८२६ जनाको पीसीआर परीक्षण गर्दा १३९ र २३८ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६६, मोरङमा ४४, सुनसरीमा २४, उदयपुरमा २, पा�. . .
विराटनगर । नेपालका लागी स्विस राजदुत एलिजाबेथ क्यापेलरले उद्योग संगठन मोरङसंग औद्योगिक दक्षजनशक्ती उत्पादनमा सहकार्यको सम्भावनाका बिषयमा भेटघाट भएको छ । उद्योग संगठन मोरङको कार्य समिति र स्विस राजदुतबीच संगठनको सचिवालयमा आज भेटघाट भएको हो । भेटघाटमा स्विटजरलैण्ड र नेपालबीच हुन सक्ने व्यवसायीक �. . .
विराटनगर । झापा कनकाई नगरपालिका ४ त्रिवेणीटोल स्थित दुर्गा नेपालको २ तले निर्माणधिन घरमा पलम्बरको काम गर्ने मजदुरको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ३ का ६५ बर्षीय रुद्र अधिकारी रहेका छन् । आज बिहान साढे ११ बजे काम गर्ने क्रममा २ तलाबाट खस्दा गम्भिर घाईते भएका अधिकारीको उपचारको लागी . . .
विराटनगर । विराटनगर–९ मा रहेको हिमालय दर्शन कलेजमा होटल म्यानेजमेन्ट अध्ययन गर्दै आएका विद्यार्थीहरूको लागि अन्तर्राष्ट्रिय स्तरको दुई दिने होटल म्यानेजमेन्ट तालिम सोमबारदेखि सुरू भएको छ । स्वदेश र अन्र्ताराष्ट्रिय स्तरमा रहेको पाँच तारे होटलमा दुई दशकभन्दा बढी काम गरेर अनुभव हासिल गरेको सिनियर . . .
विराटनगर । मोरङ कारागारबाट सरुवा भएका चौकीदार नविन राईलाई सुनसरीको झुक्का कारागार सार्न प्रहरीको फोर्स परिचालन गरिएको छ । कारागारा सत्ता छोड्न आनकानी गर्दै बाहिर निस्कन नमानेपछि उनलाई लैजान ‘फोर्स’परिचालन गरिएको हो । राईको एक महिना अगाडी सरुवा गरिएको थियो । उनको स्थानमा अपहरण आरोपमा जेलमा रहेका अ�. . .
याङ्गुन । म्यानमारकी निष्कासित नेत्री आङ सान सुकीको स्वास्थ्यको कारण बारम्बार अदालत उपस्थित हुदाँ पीडा भएको उहाँको वकिलले बताउनु भएको छ । देश अशान्तिमा फसेको भन्दै ‘कू’ गरेका सैनिक सरकार ज्ुन्ताले सुकीलाई हिरासतमा लिएको चार महिनापछि जुन महिनाबाट मुद्दा चलाएको थियो । ७६ वर्षीया बृद्धा सुकीलाई दे�. . .
टोकियो। जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेता किशिदा विश्वको तेस्रो ठूलो अर्थतन्त्रको नयाँ नेताको रूपमा भरखरै चुनिएका हुन् । हिरोशिमाका प्रतिष्ठित राजनीतिक परिवारका ६४ वर्षीय सदस्य किशिदा मृदुभाषी नेताकारूपमा परिचित छन् जसले सत्ताधारी लिब�. . .
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट थप २० हजार ७ सय ९९ जना सङ्क्रमित भएका छन् । भारतमा कोरोना सङ्क्रमणको कारण आइतबार थप १ सय ८० जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सङ्क्रमणबाट भारतमा हालसम्म चार लाख ४८ हजार ९ सय ९७ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २० हज. . .
दमासकस | सिरियाली राष्ट्रपति बसर अल असद र जोर्डनका राजा अब्दुल्लाह द्वितीयाबीच फोनवार्ता भएको छ । उहाँहरुबीच आइतबार फोनवार्ता भएको जोर्डनका सञ्चारमाध्यमहरुले जनाएका छन् । जोर्डनका ती सञ्चारमाध्यमहरुले उहाँहरुबीच गएको १० वर्षयता पहिलो पटक फोनमा कुराकानी भएको बताएका छन् । गएको १० वर्षअघिदेखि सि�. . .
एड्डिस अबाबा। इथियोपियाका प्रधानमन्त्री अबी अहमदले सोमबार नयाँ कार्यकालका लागि शपथ ग्रहण गरेका छन् । गत जुनमा भारी मतान्तरले चुनाव जितेका प्रधानमन्त्री अबीले नयाँ कार्यकाल (पाँच वर्षको) लागि सोमबार शपथ लिएका हुन् । जुन महिनामा प्रधानमन्त्रीमा अत्यधिक मतले विजयी भएपनि उनको सरकारले टिग्रेइको उत�. . .
विराटनगर। प्राकृतिक चिकित्सा बिधिबाट नसा रोग, मधुमेह , उच्चरक्तचाप, पायल्स, डिप्रेसन तथा मोटोपन जस्ता दीर्घकालीन रोगहरुको सरल र सर्वसुलभ शुल्कमा बिरामीको उपचार गर्दै आएको ॐ वेलनेस अस्पताल विराटनगरमा बिरामीको चाप बढ्न थालेको छ । अत्याधुनिक मेसिन तथा जडिबुटीको प्रयोगबाट उपचार गरिने यस पद्धतिमा . . .