विराटनगर । उच्च अदालत विराटनगरको गेटैमा आईतबार अपरान्ह एक युवा व्यावसायीमाथि खुकुरी प्रहार भएको छ । आईतबार ३२ वर्षीय कलाम सिंह लामामाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहार गरिएका उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भईरहेको छ । लामाको पेट, हात लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ �. . .
काबुल। अफगानिस्तानको नवगठित तालिबानी प्रशासनले संयुक्त राज्य अमेरिकाले एशियाली देशमा मानवीय सहायता प्रवाह गर्ने कदमको स्वागत गरेको छ । यहाँको परराष्ट्र मन्त्रालयका प्रवक्ता अब्दुल कहार बल्खीले आइतबार जनाए अनुसार "अफगानिस्तानको इस्लामिक इमिरेट्सको विदेश मामिला मन्त्रालयले अमेरिकी सरकारी नि. . .
जाजरकोट। ठुलीभेरी नगरपालिका–९ डोल्पाका १ सय ७० घरधुरीलाई निःशुल्क सोलार वितरण गरिएको छ । कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत वडाका सम्पूर्ण घरधुरीलाई सोलार वितरण गरिएको हो । शनिबार मोतीपुर, डाँगीबाडालगायतका बस्तीका नागरिकलाई भेला गरेर सोलार वितरण गरिएको हो । नगरपालिकाको रु २० लाख र कर्णाली प्रद�. . .
भक्तपुर। भक्तपुर नगरपालिकाले नगरभित्र सञ्चालिक संस्थागत तथा सरकारी विद्यालयमा आजदेखि सुरु परीक्षा भौतिक उपस्थितिमा सञ्चालन गर्न दिने निर्णय गरेको छ । नगरपालिकाको शैक्षिक क्यालेण्डरअनुसार परीक्षा आजदेखि हुने भएकाले विद्यालयलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई ‘विद्यालय सञ्चालनसम्बन्धी कार्. . .
छेन्द। दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको तियानक्वान काउन्टीमा भारी वर्षाका कारण आइतबार बिहान गएको पहिरामा धेरै मानिसहरू बेपत्ता भएका छन्। आइतबार बिहान १०:२० बजेसम्म चार जनालाई उद्धार गरिएको छ। तियानक्वानको आपत्कालीन व्यवस्थापन मुख्यालयका अनुसार उद्धार गरिएका मध्ये दुई जना सामान्य घाइते भए. . .
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–३ स्थित एउटा मिलमा आगलागी भएको छ । आगलागीमा परेर अरुण सिंहले सञ्चालन गरेको ‘बोलबम चिउरा मिल’मा पूर्ण रूपमा क्षति पुगेको छ । मिलमा धान, चिउरा र पिठो कुटाउने गरिन्थ्यो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार मिल सञ्चालन गरिएको ४ कोठे भवनमा शनिबार रात. . .
विराटनगर । चर्चित सुन तस्करी प्रकरण र त्यससँग जोडिएको मोरङ उर्लाबारीका सनम शाक्य हत्याको मुद्दाको अन्तिम बहस आईतबारदेखि सुरु भएको छ । तस्करीको सुन हराएपछि बोक्ने भरियाको काम गर्दै आएका शाक्यको हत्या भएको घटनाको अनुसन्धानसँगै विदेशबाट भित्रिएको भनिएको झन्डै ३८ क्विन्टल सुनको बिषयमा दायर मुद्दाको. . .
विराटनगर । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) दरैयाले भारतदेखि तस्करी भएको कपडा बरामद गरेको छ । सशस्त्र प्रहरीले विराटनगर – १६ केसलिया खोलादेखि अवैध कपडा बरामद गरेको हो । बरामद गरेको कपडा १ लाख ५ हजार मुल्य बरावरको रहेको सशस्त्र प्रहरी बल विओपी बखरीले जानकारी दिएको छ । बिओपी दरैयाले बरामद गरेक�. . .
विराटनगर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) विराटनगरको अध्यक्षमा पराग ढुंगाना निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको एन प्याब्सन विराटनगरको प्रथम अधिवेशनबाट ढुंगना सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् । समितिको सचिबमा एम.डी. सोहिल र कोषाध्य. . .
विराटचौक । मोरङ सुन्दरहरैचा नगरपालिका ९ का ६३ बर्षीय डिल्ली दर्जीको रुखको हाँगाले लागेर मृत्यु भएको छ । आज बिहान ७ बजे सोही स्थानमा रहेको जनचेतना सामुदायीक वनमा शिरिसको रुखको हाँगा काट्ने क्रममा हाँगाले लागी गम्भिर घाईते भएका दर्जीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको ह�. . .
विराटनगर । बिराटनगर महानगरपालिका १४ जतुवा कि २५ बर्षीया आरती देवी यादवलाई लागूऔषध गाँजा सहित पक्राउ गरिएको छ । आज दिउँसो साढे १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनको घरबाट लुकाई छिपाई राखेको १७ केजि गाँजा बरामद गरेको हो । गाँजा बरामद भए पश्चात आरती देवीला�. . .
विराटनगर । नेपाल खेलकुद महासंघको विराटनगर महानगर कमिटीको चयन भएको छ । आज नेकपा एमाले पार्टी पार्टी कार्यालय पाञ्चालीमा भएको भेलाले दिपक घिमिरेको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको हो । नव गठित महानगर कमिटीमा आज ३७ जना चयन भएका छन् भने बाँकीलाई पहिलो बैठकले चयन गर्ने अध्यक्ष घिमिरेले बताउनुभयो ।. . .