सुनसरी । सुनसरीको गढी गाउँपालिका–६ स्थितमा ट्रयाक्टरको ठक्करबाट १ जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा गढी–६ का ७० बर्षीय हरीलाल मगरदैता रहेका छन । हिजो राती ९ बजे प्रदेश १–०२–००३ त नम्वरको ट्रयाक्टर पछाडि सार्ने क्रममा राज जानकी मंदिर परिषरमा बसीरहेको अवस्थामा ट्रयाक्टरको डालाले ठक्कर लागि �. . .
विराटनगर । पेसागत महासंघ मोरङको पाँचौं जिल्ला अधिवेशनले प्रकाश शर्माको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । विराटनगरमा सम्पन्न अधिवेशनले महासंघको उपाध्यक्षमा गुरुप्रसाद अधिकारी, पृथ्बीकुमारी बस्नेत, सचिव शालिग्राम कोइराला, कोषाध्यक्ष विनोद यादव र सह–सचिवमा अशोक रेग्मीलाई निर्�. . .
काठमाडौं । प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक भएको छ । संघीय संसदका महासचिव डा.भरतराज गौतमले बुधबारको प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गर्नुभएको हो।. . .
सर्लाही । मलगंवा नगरपालिका वडा ८ स्थित सडकबाट करिब १० केजी अवैध लागूऔषध गाँजा सहित भारत सितामढी ग्राम पंचायत राजा प्रसोनी-१ बस्ने २३ वर्षीय मो.साकिर लगायत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ना.२ ह १५६७ नम्बरको टेम्पोलाई प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा टेम्पो�. . .
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-४ स्थित मोतिपुर तेतरिया सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु, १ जना घाईते भएका छन । मृत्यु हुनेमा ग्रामथान-४ बस्ने २५ बर्षीय सुदिप बिश्वास रहेका छन । सोमबार दिउँसो करिब २ बजे प्रदेश १-०२-००१ ख ९१२० नम्वरको टिपरलाई ओभरटेक गर्ने क्रममा को.२९ प ९५६० नम्वरको . . .
काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा भगवान् पशुपतिनाथको दर्शनका लागि आज बिहानैदेखि पशुपतिनाथ क्षेत्रमा लाखौँ भक्तजन उपस्थित रहेका छन् । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि खुला गरिएको छ भने ढोका खोल्नु अघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड प�. . .
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा छ हजार ९१५ जना नयाँ सङ्क्रमित भएका हुन् । सोही अवधिमा अरु १८० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । अहिले सङ्क्रमित अव. . .
काठमाडौं । नेपालमा प्रसारण लाइन निर्माणमा एउटा टावर नै एउटा आयोजना जस्तो बनिरहेको छ । यस्तो बेला पाँच वर्षभित्र नै सम्पन्न गर्ने गरी अमेरिकी सहयोग सम्झौता एमसीसीबाट निर्माण हुने प्रसारण निर्माणको काम सहजरुपमा निकर्षमा पुर्याउन भने कडा मिहिनेत गर्नुपर्ने हुनसक्छ । कूल ३१२ किलोमिटर लामो प्रसारण . . .
विराटनगर । धरानको एक होटलमा मंगलबार मृत अवस्थामा फेला परेकी महिलाको सनाखत भएको छ । मृतक पाँचथरको मिक्लाजुङ–१ की ३९ वर्षीय सुमित्रा तामाङ रहेको पुष्टि भएको हो । उनका श्रीमान् हाल ब्रुनाईमा रहेको बताइएको छ । उनी इटहरी उपमहानगरपालिका ५ तुलसा टोलमा बसोबास गर्दै आएकी थिइन् । मृतकसँगै भेटिएको नागरिताको आ. . .
विराटनगर । छपाईमा संघीयता कार्यन्वयन नहुँदा त्यसको मार मुद्रण उद्योगीहरुले खेप्नु परेको गुनासो गरिएको छ । प्रदेश १ का मुद्रण व्यवसायीहरुले प्रादेशिक र स्थानीय तहको संरचना बनेपनि छपाईको काम अझै काठमाण्डौं केन्द्रीकृत रहेको गुनासो गरेका हुन् । प्रदेश १ मा सञ्चालित ४०० मुद्रण उद्योग सञ्चालित छन् । य�. . .
विराटनगर । चियाका पारखीहरुका लागि मोरङको विराटनगरमा ‘चाय सुट्टा बार’ सञ्चालनमा आएको छ । मङ्गलबार महाशिवरात्रीको अवसर पारेर नेपालमै पहिलोपटक विराटनगरमा विश्वप्रसिद्ध भारतीय फ्रेन्चाईजको आउटलेट सञ्चालनमा आएको हो । मङ्गलबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले रिबन काटेर बारको उद्घाटन गर�. . .
रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला सोमबार यी दुई देशकाबीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ । सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको तर सो वार्ताले कुनै निष्कर्ष भने ननिकालेको अधिकारीहरुले जनाएका छन् । युक्रेनका अधिकारीहर. . .