समाचार

१८ वर्षमाथिका ७० प्रतिशतलाई पूर्ण खोप दिएकाेमा डब्लुएचओद्वारा बधाइ

काठमाडौं । नेपालले कोभिड–१९ विरुद्धको खोप अभियानमा नयाँ कोशेढुङ्गा पार गरेको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरूलाई पूर्ण खोप प्रदान गरेको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले ७० प्रतिशत बयस्क जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकामा नेपाललाई ब�. . .


प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय रेडक्रसका महासचिवको भेट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहनुभएका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईँले भेटवार्ता गर्नुभएको छ । भेटमा उहाँहरुबीच मानवीय सेवा र रेडक्रस कानुनका विषयमा कुराकानी भएको बताइएको छ । यसैगरी सभामुख अग्न�. . .


मन्त्रालय विभाजन गरेको भन्दै प्रदेश १ का मुख्यमन्त्रीलाई देखाईयो कालो झण्डा

विराटनगर । प्रदेश १ सरकारले मन्त्रालय फुटाएको विरोधमा एमाले निकट विद्यार्थी संगठन र युवा संघले मुख्यमन्त्रीलाई कालो झण्डा देखाएका छन् । दलीय भागबण्डा मिलाउनका निम्त्ति पाँच दलीय गठबन्धनको प्रदेश १ सरकारले मन्त्रालय विभाजन गरेको विरोधमा बिहीबार अनेरास्ववियु र राष्ट्रिय युवा संघले मुख्यमन्त्री �. . .


विराटनगरमा जनमत पार्टीको सडक आन्दोलनमा बालबालिका प्रयोग(फोटो फिचर)

विराटनगर । सडक जाम गर्ने भनेर बुधबार नै घोषणा गरेको जनमत पार्टीले विराटनगरमा आज गरेको विरोध प्रदर्शनमा बालबालिका प्रयोग गरेको भेटियो । जनमत पार्टीले विगत लामो समयदेखी किसानको मुद्धालाई लिएर आन्दोलन गर्दै आएको छ । विराटनगरमा पनि आज किसान आन्दोलनलाई बल दिनेगरी गरेको विरोध प्रर्दशनमा बालबालिकालाई �. . .


प्रदेश १ मा २६८ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६८ जनामा कोरोना संक्रमण भएको छ । ३५४ जनाको पीसीआर परीक्षण गर्दा १३१ र ५५७ जनाको एन्टिजेन परीक्षण गर्दा १३७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५३, झापामा ३७, सुनसरीमा १८, इलाम र उ�. . .


श्रेष्ठ र चौधरी हत्या प्रकरण : घटनाको ‘क्लू’ खोज्दै मोरङ प्रहरी

विराटनगर । मोरङ धनपालथान–७ को उखुबारीमा हत्यापछि खाल्डोमा गाडेको अवस्थामा भेटिएका दुईवटा शवसँग जोडिएको घटना अनुसन्धानमा मोरङ प्रहरीलाई ‘क्लू’ खोज्नै सकस परेको छ । उखुबारीको खाल्डोबाट माघ १३ र १४ मा दुईवटा शव निकालिएको थियो । मोरङ प्रहरीले घटना भएको एकसाता बित्दासम्म घटनाको ‘क्लू’ समेत पत्ता लगाउन. . .


‘ग्रिन गोल्ड’ बेचेर आम्दानी गर्दै दाङका किसान

देउखुरी । घोराही–७ का रमा आचार्य पेसाले शिक्षक हुनुहुन्छ । उहाँले बिहान बेलुकाको समय सदुपयोग गर्न आठ बाख्रा पाल्नुभएको छ । ती बाख्राले बरसिम घाँस खाने गर्छन् । उहाँलाई बाख्रा पाल्न सजिलो भएको छ । उहाँ हिँउदमा आफ्नो दुई बिघा खेतमा तोरी, मसुरो र गहुँको साटो बरसिम घाँस लगाउनुहुन्छ । उहाँले पूरै खेतमा घा�. . .


अफगानिस्तानमा पढ्ने बानीको विकास गर्दै पुस्तकालयहरु

अफगानिस्तानका पुस्तकालयहरुले यहाँका नागरिकमा पढ्ने बानीको विकास गर्ने कार्यक्रहरुको आयोजना गरिरहेका छन् । उनीहरुले सर्वसाधारण नागरिकलाई पुस्तक पढेमा बौद्धिक विकास हुने र नागरिकमा ज्ञान बढ्ने खालका सन्देशहरु दिइरहेका छन् । यस्ता सन्देशहरु दिँदै ती पुस्तकालयहरुले पुस्तक पढ्ने प्रतिस्पर्धाको. . .


नेपालमा ओमिक्रोनको ‘सव–भेरियन्ट’ बी.ए.२ सक्रिय

काठमाडौं । नेपालमा समुदायस्तरमा ओमिक्रोन बी.ए.–२ संक्रमण फैलिएको दावी छ । ओमिक्रोनको ‘सब भेरियन्ट’ बी.ए २ संक्रमण सक्रिय बन्न थालेको विश्व स्वास्थ्य संगठनले जनाएको हो । ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालसहितका मुलुकमा सक्रिय बन्न थालेको थालेको विश्व स्वास्थ्य संगठनका अधिकारीले बताएका हुन् । नेपालका . . .


जग्गादाताको शोकमा इटहरीमा सार्वजानिक विदा

इटहरी । इटहरी उपमहानगरपालिकाका जग्गादाता इटहरी ४ निवासी दानवीर हेमनारायण चौधरीको निधनमा इटहरी उपमहानगर कार्यालय र वडा कार्यालयहरुमा शोक विदा दिएको छ । उपमहानगरपालालिका परिसरमा विहान शोकसभा गरेर विदा दिइएको हो । चौधरी परिवारले तत्कालित इटहरी गाँउपञ्चायत रहदै करिव तीन विगाह जग्गा प्रशासनिक भवन नि. . .


उद्योग दर्ता गर्ने बढे, छ महिनामा १५४ उद्याेग दर्ता

काठमाडौं । पछिल्लो समय मुलुकमा औद्योगिक वातावरण बनेसँगै उद्योग स्थापना हुने क्रम बढेको छ । गत आव २०७७/०७८ को पुस मसान्तसम्मका तुलनामा चालु आवको सोही अवधिमा उद्योग दर्ता हुने क्रम बढेको उद्योग विभागका तथ्याङ्कले देखाउँछ । विभागका अनुसार गत आवको पुस मसान्तसम्म १०३ स्वदेशी तथा विदेशी उद्योग दर्ता भए. . .


स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग

काठमाडौं । नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले संविधानको प्राबधान अनुरुप तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग आग्रह गर्नुभएको छ । आज यहाँ आयोजित साक्षात्कारमा उहाँले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुनेमा जोडदिँदै निर्वाचन नगराउन षड्यन्त्र भइराखेको आरोप समेत लगाउ. . .