समाचार

नेकपा एमाले समाजवादीको केन्द्रीय कमिटिमा प्रदेशबाट १६ जना

विराटनगर । नेकपा एमाले समाजवादीको केन्द्रीय कमिटीमा प्रदेश १ बाट १६ जना नेताहरु समेटिएका छन् । नेकपा एमाले विभाजित भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको पार्टीमा यस अगाडी केन्द्रीय सदस्य रहेका १६ जना नेता समाहित भएका हुन् । बुधबार दल दर्ताको लागि निवेदन दिएको पार्टीमा वरिष्ठ नेताका रुपमा झलनाथ खना. . .


प्रदेश १ मा ८४१ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४१ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५१४ जनाको पीसीआर परीक्षण गर्दा ३९६ र १ हजार ४७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४४५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा १३५–१३५, सुनसरीमा . . .


मापदण्ड पूरा नगरेको भन्दै सञ्चालन स्वीकृत नदिदाँ विराटनगरमा सञ्चालित हेमोडायलाइसीस यूनिट बन्द

विराटनगर । स्वास्थ्य संस्था सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा नगरेको भन्दै प्रदेश सामाजिक विकास मन्त्रालयले स्वीकृति नदिदाँ मृर्गौला रोगीको लागि डायलासिस गर्दै आएको यूनिट बन्द भएको छ । विराटनगर ७ स्थित रामलाल आँखा अस्पताल परिसरभित्र संचालनमा आएको हेमोडायलाइसिस सेवा यूनिट बन्द भएको हो । प्रदेश �. . .


मस्र्याङ्दीमा आएको बाढीले पुल बगायो

दमौली मङ्गलबार राति परेको वर्षाले मस्र्याङ्दी नदीमा बाढी आउँदा तनहुँ र गोरखा जोड्ने पुल बगाएको छ । तनहुँको भानु नगरपालिका–३ तुरतुरे र गोरखाको पालुङटार जोड्ने बेलिब्रिज मस्र्याङ्दी नदीले बगाएको हो । व्यास नगरपालिका स्थित छाब्दी दोभानमा जडानका लागि ल्याउन लागिएको बेलिब्रिज बाढीले बगाएको जिल्ला �. . .


नेता नेपालसहित १४ सांसद् द्वारा कारबाही नगर्न आग्रह

काठमाडौँ नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना प्रतिनिधिसभा सदस्यले आफूहरुलाई पदमुक्त नगर्न सङ्घीय संसद् सचिवालयमा पत्र बुझाएका छन् । गत वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई संसद्मा विश्वासको मत दिने बैठकमा मत नदिएको र गत साउन ३ गते प्रधानम�. . .


कैद र लाखौँ जरिवाना तोकिएका फरार दुईजना पक्राउ

काठमाडौँ अदालतबाट कैद सजाय र लाखौँ जरिवाना तोकिएका फरार दुई व्यक्तिलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको दक्षिणकाली नगरपालिका– ३ बस्ने ४० वर्षका समुन्द्रकेशर केसी र काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका घर भई काठमाडौँको डल्लु बस्ने ४८ वर्षीय श्यामप्रसाद धिनाजु श�. . .


हाइटीमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या एक हजार ९४१ पुग्यो

लेस केयेस, हाइटी गत शनिबार हाइटीमा गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ९४१ पुगेको क्यारेबियन राष्ट्रको नागरिक सुरक्षा निकायले मङ्गलबार जानकारी दिएको छ । यस भूकम्पमा परी नौ हजार ९०० भन्दा बढी व्यक्ति घाइते भएका समाचारमा जनाइएको छ । यसैबीच भूकम्प गएको तीन दिनपछि हाइटीम�. . .


भारतमा मङ्गलबार थप ३५ हजार १७८ कोरोना सङ्क्रमित थपिए

नयाँदिल्ली भारतमा पछिल्लो २४ घण्टामा ३५ हजार १७८ थप सङ्क्रमित थपिएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । अहिले यहाँँ सक्रिय सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ६७ हजार ४१५ जना सो मन्त्रालयले जनाएको छ । यो सङ्ख्या सन् २०२०को मार्चपछिकै सबैभन्दा कम भएको अधिकारीले �. . .


लक्ष्यभन्दा ८७.९६ प्रतिशत मुद्दा फछर्याेट

हेटौँडा वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित उच्च अदालत पाटन हेटौँडा इजलासले गत आर्थिक वर्ष २०७७-७८ मा लक्ष्यको ८७.९६ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । उच्च अदालत इजलासको क्षेत्राधिकार चितवन र मकवानपुर जिल्ला रहेको छ । गत आर्थिक वर्षमा ९३९ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएकामा इजलासले ८२६ मुद्द�. . .


बिरामीले नयाँ जीवन पाउँदा धौलागिरि अस्पतालद्वारा केक काटेर उत्सव

बागलुङ धौलागिरि अस्पताल बागलुङले एक महिनामा ९१ जटिल खालका शल्यक्रिया गरेको छ । साउनमा प्रसूति, हाडजोर्नी, नाक, कान, घाँटी, दाँत तथा बच्चाको शल्यक्रिया गरेको हो । धौलागिरि अस्पतालमा पहिलो पटक एकै महिनामा यति धेरै शल्यक्रिया भएका हुन् । यसअघि जटिल खालका शल्यक्रिया न्यून मात्रामा हुने गरेका थिए । यसअघ�. . .


लुम्बिनी जनरल ईन्सुरेन्सको मार्केटिङ सम्बन्धी तालिम सम्पन्न

लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेडको प्रदेश एकमा मार्केटिङ सम्बन्धी तालिम तथा अन्तरक्रिया सम्पन्न भएको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले तालिम प्रदान गर्नु भएको हो । तालिममा प्रशासन प्रमुख किरण मुढभरी र नवनियुक्त प्रदेश नं १ का क्षेत्रीय प्रबन्धक अभिषेक बरालको. . .


राजधानी काबुल र अन्तरराष्ट्रिय विमानस्थलमा ठूलो संख्याका मानिस अलपत्र

काबुल अफगानिस्तानको राजधानी काबुललाई यहाँका सशस्त्र विद्रोही समूह तालिबानले कब्जा गरेपछि यहाँ विभिन्न प्रान्तबाट विस्थापित भएर आएकाको भीड लागेको छ । उनीहरु आफ्नो सुरक्षाको माग गर्दै यसअघि काबुलमा आएका थिए । अफगानिस्तानको राजधानी काबुलको वरपरका प्रान्तमा तालिबानले कब्जा जमाएपछि उनीहरु भागेर त�. . .