समाचार

नवबुद्ध युवा क्लब जहदाद्वारा अति विपन्न परिवारलाई खाद्यान्न सहयोग

विराटनगर जहदा गाउँपालिका २ स्थित नवबुद्ध युवा क्लबले घरमुली इन्द्रदेव सरवारिया गुमाएर सहाराविहीन भएको जहदा वडा नम्बर १ को अति बिपन्न एक परिवारलाई खाद्यान्न सहयोग गरेको छ। आवर बिराटनगरसंग कुरा गर्दै क्लबका अध्यक्ष अभय मगर भन्छन्, ' मृतकका परिवारमा उनकी श्रीमती र दुई नाबालक छोराछोरी भएको र कमाएर ख�. . .


बीच सडकमा माछा मार्दै कदमचोकका स्थानीय , प्रशाशनद्वारा नजरअन्दाज गरेको गुनासो

मोरंग बेलबारी नगरपालिका वडा नं ७ स्थिति (भाउन्ने-आम्तोला) सडकखण्ड अन्तर्गत कदमचोकको मुख्य चौतर्फीमा यो खाल्डो विगत केही वर्ष देखि यथावत रहेको छ| दैनिक रुपमा सोही बाटो हुँदै प्रतिनिधिहरु ओहोरदोहोर गरेता पनि नजर अन्दाज भइरहेको हुनाले गाउँ बसीहरुले ध्यानाकर्षण गराउनका निम्ति बीच चोकमा रहेको सो भौडि�. . .


विस्थापित भएर काबुलमा बसेकालाई राष्ट्रसङ्घीय एजेन्सीद्वारा सहयोग

वासिङ्टन काबुलमा विभिन्न प्रान्तबाट विस्थापित भएर आएका अफगान नागरिकलाई संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सीले सहायता प्रदान गरिरहेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय प्रवक्ताले सो कुराको जानकारी दिनुभएको छ । उहाँका अनुसार अफगानिस्तानका विभिन्न प्रान्त तालिबानीले कब्जा गरेपछि अफगानिस्तान र व. . .


वरिष्ठ आयुर्वेद विशेषज्ञ डा कोइरालाको निधन

काठमाडौँ नेपाल आयुर्वेद चिकित्सक सङ्घका पूर्वअध्यक्ष एवम् वरिष्ठ आयुर्वेद विशेषज्ञ चिकित्सक ऋषिराम कोइरालाको निधन भएको छ । विसं २०१५ भदौ २५ मा साबिक पुरानकोट गाविस–३ हाल बेँसीसहर नगरपालिका–४ मा जन्मनुभएका कोइराला काठमाडौँको धापासीस्थित आयुर्वेद हेल्थ होम प्रालिका सञ्चालक समेत हुनुहुन्थ्यो । . . .


बौद्धिक अपाङ्ग पुन:स्थापना केन्द्रलाई दुई लाख ५० हजार सहयोग

काभ्रे काभ्रे सेवा समाज (कासेस) ले कोभिड–१९ सहयोग अन्तर्गत पाँचखाल नगरपालिका–११ खरेलथोकस्थित बौद्धिक अपाङ्ग पुनर्स्थापना केन्द्रलाई आर्थिक सहयोग गरेको छ । समाजलाई इन्भाष्ट ग्लोबल अष्ट्रेलियाबाट प्राप्त सहयोग रकमबाट केन्द्रलाई रु दुई लाख ५० हजार सहयोग प्रदान गरिएको हो । केन्द्रको छात्रावास खर�. . .


तनहुँमा भदौ ७ सम्म निषेधाज्ञा थप

दमौली तनहुँमा पुनः निषेधाज्ञा आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले आजदेखि ७ गतेसम्मका लागि सो आदेश जारी गर्नुभएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको आइतबार बसेको बैठकले कोरोनाको जोखिम अझै कायमै रहेको जनाउँदै यसअघि जारी निषेधाज्ञालाई निरन्तरता दिन सिफारिस गरेको थियो । कोभि. . .


एकताका लागि सक्रिय रहन एमालेको आह्वान

काठमाडौँ नेकपा (एमाले)ले नेता तथा कार्यकर्तालाई पार्र्टी एकतामा सक्रिय योगदान गर्न आह्वान गरेको छ । ललितपुरको तुलसिलाल स्मृति प्रतिष्ठानमा आज भएको स्थायी कमिटी बैठकमा पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको भन्दै नेता तथा कार्यकर्तालाई गुटमा नलागी पार्टी एकताका लागि सक्रिय योगदान गर्न आह्वान �. . .


कस्तो होला तालिवानको नयाँ सरकार ?

काठमाडौँ झण्डै २० वर्षपछि तालिवान विद्रोहीले जीत हासिल गरेपछि अफगानिस्तानमा बन्ने नयाँ सरकार कस्तो होला भन्ने चासो र जिज्ञासा सर्वत्र छाएको छ । नयाँ सरकारका बारेमा अफगानिस्तान, तालिबान र अन्तरराष्ट्रिय मामिलाका जानकारले आआफ्ना अनुमान सार्वजनिक गरिरहेका छन् । उनीहरुमध्ये अधिकांशले अफगानिस्तान�. . .


ओझेलमा परेको पनौतीस्थित ‘तिलेश्वर महादेव मन्दिर’

पनौती पनौती नगरपालिका–९ सुनथानका चित्रबहादुर हुमागाईंले पहिलो पटक तिलेश्वर महादेव मन्दिरमा पुग्नुभयो । उहाँ तिलेश्वरको दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वासले हिँडेरै मन्दिर जानुभएको हो । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ हात्तीडोलमा रहेको सो मन्दिर पछिल्लो समयमा दर्शनार्थीकोे घु�. . .


अफगानिस्तानबाट १ सय १८ नेपालीलाई स्वदेश ल्याइयो

काठमाडौँ अफगानिस्तानलाई तालिबानीले नियन्त्रणमा लिएपछि त्यहाँ रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन नेपाल सरकारले सुरु गरेको छ । अफगानिस्तानको राजधानी काबुलबाट चार्टर्ड उडान गरी आज १ सय १८ नेपालीलाई पहिलो चरणमा स्वदेश ल्याएको परराष्ट्र मन्त्रालयले ट्विटमार्फत जनाएको छ । सरकारले त्यहाँ रहेका न. . .


थाङ्पाल गाउँपालिकालाई डेढ लाखको आर्थिक सहयोग

थाङ्पाल इन्द्रावती नदीमा गत असार १ गते आएको बाढी प्रभावित र विभिन्न स्थानमा गएको पहिराका कारण पीडितका लागि नेपाल ह्योल्मो समाजसेवा सङ्घले पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई डेढ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । सङ्घका अध्यक्ष पेमा ह्योल्मोले गाउँपालिकाका अध्यक्ष टासी लामालाई रकम हस्तान्तरण गर्न�. . .


महिला कर्मचारीलाई दुव्र्यवहार गरेको आरोपमा विराटनगर–१३ स्थित ट्राइकट इण्डष्ट्रिजका सिईओ चाण्डोक प्रहरी नियन्त्रणमा

विराटनगर । गोल्यान ग्रुप इन्टरप्राइजेजद्वारा विराटनगर–१३ मा सञ्चालित ट्राइकट इण्डष्ट्रिज प्रा.लि.मा कार्यरत महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको भन्दै उद्योगका मजदुर तथा कर्मचारी आन्दोलित भएपछि प्रहरीले सिईओलाई नियन्त्रणमा लिइएको छ । गार्मेन्ट उद्योगका सिईओ भारतीय नागरिक संजय चाण्डोकले उद्यो. . .