विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८१३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार २४५ जनाको पीसीआर परीक्षण गर्दा ३६९ र १ हजार ६७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४१७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १२७, मोरङमा ११८, सुनसरीम�. . .
विराटनगर आकृति रानी फुयल अनेरास्ववियु महेन्द्र मोरङ्ग समिति द्वारा सरकारले ल्याएको लोकतान्त्रिक पद्धति बिरोधी राजनीतिक दल विभाजन अध्यादेशको बिरुद्धमा बिरोध कार्यक्रम गरिएको छ । उक्त कार्यक्रम क्याम्पस समिति संयोजक जोसेफ घिमिरे क्षेत्रीको नेतृत्वमा आयोजना गरिएको थियो। घिमिरे भन्छन् , ' आ�. . .
चन्द्रागिरि चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केवलकार सञ्चालनमा आएको छ । विश्वका विभिन्न मुलुक सहित नेपालमा पनि नयाँ भेरियन्ट सहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि बन्द रहेको केवलकारलाई चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर स्व. . .
विराटनगर । सुनसरी प्रशासनले भोली शुक्रबारदेखी धरानमा सार्वजनिक यातायता समेत चल्न नदिनेगरी कडा रुपमा निषेधाज्ञा गर्न लागेपछि धरानका श्रमिक आन्दोलित भएका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा १० दिन सम्म कडा रुपमा निषेधाज्ञालाई लागु गर्न लागेपछि श्रमिक विरोधमा उत्रिएका हुन्। भोली भदौ ४ गत�. . .
दुबई अफगानिस्तानका राष्ट्रपति असरफ घानीले भन्नुभयो “आफूले देशमा रक्तपात हुनबाट बचाउन देश छोडेको बताउनुभएको छ । ”उहाँ गत आइतबार देश छोडेर ताजिकिस्तानतर्फ लाग्नुभएको थियो । उहाँ अहिले संयुक्त अरब इमिरेट्स पुग्नुभएको बताइएको छ । उहाँलाई बुधबार साँझ युनाइटेड अरब इमिरेट्समा स्वागत गरिएको छ । उहाँको. . .
विराटनगर । नेपाली बजारमा आज सुनको मुल्य ओरालो लागेको छ । बिहीबार तोलामा ४०० रुपैयाँ सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार ४०० रुपैयाँले घट्दै ९० हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै यता तेजाबी सुनको मूल्य पनि बिहीब�. . .
विराटनगर मोरङको रंगेली नगरपालिका १ मा रहेको सनरे बोर्डिङ स्कूल परिसर भित्र वृक्षारोपण गरिएको छ । उक्त वृक्षारोपण अम्बे मुरारी सेवा केन्द्र विराटनगरले आज स्कूलको खाली मैदानमा गरेको हो । केन्द्रले विभिन्न प्रजातिका बोटविरूवाहरू वृक्षारोपण गरेको संस्थापक अध्यक्ष भारती पोखरेलले जानकारी दिइन् । व�. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा १० दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । भदौ ४ गते देखि १३ गतेसम्मको लागी सर्वसाधारणलाई आवतजावत गर्न नपाउने गरी रोक लगाइएको हो। प्रशासनले बुधवार जारी आदेशमा औषधी पसलबाहेक सबै बजार पसल बन्द गर्नुपर्ने उल्लेख गरिएको छ । धरान उपमहानगरपालिकाको सिफारि�. . .
काठमाडौँ टोखा नगरपालिकाले चार वर्षमा ५१ किलोमिटर सडक ढलान सम्पन्न गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको उक्त नगरपालिकामा विसं २०७४ जेठ १० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएर नयाँ जनप्रतिनिधि आएसँगै विकासले मुहार फेरेको हो । चार वर्षमा नगरपालिकामा ३१ किलोमिटर सडक कालोपत्र हुनाका साथै चार �. . .
पोखरा पोखरामा एकै मञ्चबाट ८० देशका राष्ट्रगान गाउने तयारीमा कोभिड–१९ को दोस्रो लहरका कारण बिराम लागेपछि विश्व राष्ट्रगान यात्री रामजी नेपाली अहिले गृहजिल्ला फर्किनुभएको छ । गायक नेपालीले कोरोना महामारीले विश्वयात्रामा त अवरोध खडा गर्यो नै देशभित्रै पनि निष्फिक्री घुम्न पाउनुभएको छैन । मानिस भ. . .
नवलपुर नवलपरासी(बर्दघाट सुस्तापूर्व) नवलपुरमा लगाइएको धान बालीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् । वडा नं १४ का किसान मानसिंह गुरौको १० कट्ठा क्षेत्रफलमा लगाइएको धान पूरै रातो भएर सुकेको छ । “गोडमेल गरेर मलजल हालेपछि धान सप्रेला भनेको झनै पात सबै सुकेर मर्न लागेको छ”, उहाँले भन्नुभयो । यस वर्ष. . .
काठमाडौं राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष एवं संविधानसभा सदस्य महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ । कोरोना सङ्क्रमण भई सशस्त्र प्रहरी अस्पताल, हलचोकमा उपचाररत उहाँको बुधबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ । राजधानी न्यूज पब्लिकेसनका संस्थापक अध्यक्ष शेरचन नेपा. . .