समाचार

कोरोना जोखिम घटेसँगै खप्तडमा भित्रिँदै पर्यटक

डोटी जिल्लामा कोरोना सङ्क्रमण दर झण्डै शून्यमा पुगेसँगै यहाँको प्रशिद्ध तथा प्रमुख पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाहृय पर्यटक बढ्न थालेको छ । वर्षात्का बेला खप्तडका विभिन्न क्षेत्र हराभरा हुनुका साथै, ताल समेत भरिभराउ हुने भएकाले पर्यटक आकर्षित हुन थालेका हुन् । कोरोनाको जो�. . .


गोरखामा निःशुल्क एम्बुलेन्स सेवा शुरु

गोरखा गोरखाको शहीद लखन गाउँपालिका–७, मा गर्भवती, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न सुरुवात गरिएको छ । वडा कार्यालयले चालू आर्थिक वर्षदेखि वडाभित्रका ७० वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती र अपाङ्गताभएका व्यक्तिलाई उपचारका गोरखा अस्पतालसम्म लैजान निःश�. . .


‘हतियार कब्जा तालिबान आक्रमणको सफलताको कडी’

ड्याभिड् फक्स/ ज्याक मूर काबुल संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा तालिबान समूहलाई हराउन त्यहाँको सरकारी सेनालाई हतियार तथा अन्य बन्दोबस्तका सामान आपूर्ति गर्न अरबौं खर्च गर्यो । तर अफगानी सुरक्षा बलको द्रूत पतनले विद्रोहीहरूको हतियार सङ्कलनमा सफलता मिलेपछि उनीहरूलाई थप आक्रामक बन्न सहयोग पु. . .


रातभर थाल ठटाउँदै बँदेल धपाउँदै मध्यपुरथिमिका स्थानिय

मध्यपुरथिमि भक्तपुरको नगरकोट, तेलकोट र छालिङ लगायतका क्षेत्रमा बँदेलले मकै नष्ट गरिदिएपछि किसान समस्यामा परेका छन् । ती क्षेत्रका सयौँ रोपनी जग्गामा लगाइएको बालीलाई जङ्गली बँदेलले नष्ट गरिदिने गरेको उनीहरुको गुनासोे छ । हरेक वर्ष बँदेलले मकै, कोदो, आलुलगायतका बाली नोक्सान गरेको तेलकोट छालिङका �. . .


दुई महिनापछि बल्यो मादीका ६५० घरमा बिजुली

कास्की ( मादी ) कास्कीको मादी गाउँपालिका–१ मा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको बिजुली पुर्याइएको छ । पर्यटकीय गन्तव्य समेत रहेको सिक्लेससहित मादी–१ का पार्चे र खिलाङ गाउँका ६५० घरधुरी असार १ देखि अन्धकारमा रात गुजार्न बाध्य थिए । सुरुवातमा स्थानीय लघु जलविद्युत् र पछि सिक्लेस ह�. . .


फरार अभियुक्त तीन वर्षपछि पक्राउ

परासी दश वर्षभन्दा बढी कैद सजाय तोकिएका एक फरार अभियुक्त तीन वर्षपछि पक्राउ परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने २२ वर्षीय इन्द्रजीत बिनलाई पक्राउ गरेको हो । निजलाई नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ बाट पक्राउ . . .


विराटनगर अखिल फोर्समा गौतम

विराटनगर । पार्टी विभाजनको स्पष्ट संकेत देखिएपछि नेकपा एमालेको माधवकुमार नेपाल समूहले समानान्तर गतिविधिलाई तिब्र बनाएको छ । आफ्नो समूहको तल्लोस्तरमा कमिट विस्तारको क्रममा विराटनगरमा महानगरस्तरीय अखिल फोर्स गठन गरिएको छ । विराटनगर २ तीनपैनीमा रहेको पार्टी कार्यालयमा शनिबार विद्यार्थीहरुको भेला. . .


गत आर्थिक वर्ष १२ पक्कि पुल शिलान्यास, सम्पन्न शून्य

दमौली आर्थिक वर्ष ०७७-७८ मा १२ पक्की पुल शिलान्यास भए पनि एउटा पनि सम्पन्न हुन सकेन । गण्डकी प्रदेश सरकारमार्फत बनाउन लागिएका तीमध्ये छ पुल गत असारमा सम्पन्न हुनुपर्ने थियो । कोरोना कहर र निषेधाज्ञाका कारण समयमै पुल सम्पन्न नभएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । विगतमा प्रदेश सरकारका लगानीमा �. . .


प्रदेश १ मा बाल अस्पताल निर्माणार्थ सहयोग खोज्दै वरिष्ठ मुटु रोग विशेषज्ञ डा.भगवान कोइराला

विराटनगर । वरिष्ठ मुटु रोग विशेषज्ञ डा.भगवान कोइरालाले बाल अस्पतालको लागि सहयोग गर्न विराटनगरका उद्योगी–व्यवसायीसम्म आग्रह गर्नु भएको छ । काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) का अध्यक्ष एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डा. कोईरालाले मोरङ व्यापार संघसँगको छलफलका क्रममा सहयोगको अपेक्षा गर्नु भएक. . .


युवावस्थामै एकल बनेकी सपनाको सपना

सप्तरी सप्तरीकी सपना शर्माको उमेर अहिले २० वर्ष पुगेको छ । कानुन अनुसार उनको बिहे गर्ने उमेर भर्खर भएकोे छ । सोह्र वर्ष नपुग्दै सुनसरी जिल्लाको इनरुवा नगरपालिका–३ का राम शर्मासँग विवाहबन्धनमा बाँधिएकी सपना दुई वर्षअघि नै विधवा भइन् । फर्निचर पसलबाट काम गरेर मोटरसाइकलमा घर फर्कँदै गर्दा विसं २०७६ स. . .


संक्रमण बढेसंगै आजबाट प्रशासन र मालपोतद्वारा बार अनुसार सेवा प्रवाह गर्ने

काभ्रेपलाञ्चोक पछिल्लो केही हप्तादेखि कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकस्थित सेवाग्राहीको भीडभाड हुने दुई कार्यालयले आजदेखि बार अनुसारको सेवा प्रवाह गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला मालपोत कार्यालयले स्थानीय तह तोकेर आजदेखि बारअनुसारको सेवा दिने जनाएक�. . .


दुई हजार ५ सय मिटरको उचाइमा साइकल लेन

गलकोट कुनै दिन गुमनाम अवस्थामा रहेको पर्यटकीयस्थल बेलढुङ्गा एकाएक चर्चामा छ । स्थानीयवासीको निरन्तरको पहल, प्रयास, प्रचारप्रसार र पूर्वाधार निर्माणका कारण अहिले ‘भर्जिन’ गन्तव्यका रूपमा बेलढुङ्गा क्षेत्रमा पर्यटकको चाप बढ्दो छ । यहाँको दुई चर्चित पर्यटकीय गन्तव्य जोड्नका लागि समुद्री सतहदेख�. . .