समाचार

बल्ल खुल्यो १८ दिनपछि कालीगण्डकी करिडोर

बागलुङ बागलुङको दक्षिणक्षेत्र १८ दिनपछि सडक सञ्जालसँग जोडिएको छ । गत असार १८ गतेदेखि अवरुद्ध बागलुङ–कुश्मीशेरा सडक र कालीगण्डकी करिडोरका कारण जिल्लाको दक्षिण क्षेत्र सडक सम्पर्कविहीन भएको थियो । आइतबार कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले बाढी–पहिराका कारण क्षति पुगेको करिडोर मर्मत गरे�. . .


काठमाडौँ महानगरपालिकाद्वारा एसइई नतिजा अगावै भर्ना नलिन आग्रह

काठमाडौँ काठमाडौँ महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलार्ई आग्रह गरेको छ । महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालय शिक्षा व्यवस्थापन निमावाली २०७४ को नियम ४८ (६) मा भएको व्यवस्थाविपरीत कतिपय माध्यमिक विद्यालय र कलेजले . . .


कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ८९ हजार नाघ्यो

विराटनगर कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ८९ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ८९ हजार १७५ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड ४ लाख ४१ हजार ६५४ जना रहेका छन । विश्वभर ती�. . .


एमाले बैठक : फ्लोर क्रस गर्ने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय

काठमाडौं प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत लिने प्रस्तावमा फ्लोर क्रस गर्ने २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको मतको पक्षमा मत दिने २�. . .


सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा ९ सय ५० तालिबान मारिए, ५ सयजना घाइते

अफगानिस्तान अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ९५० भन्दा बढी तालिबान लडाकूहरु मारिएका छन् । घटनाका कारण अरु पाँच सय भन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । यो विवरण पछिल्लो चार दिनको भएको बताइएको छ । सुरक्षाकर्मीहरु र तालिबान लडाकूहरुका बीचमा देशका २० भन्दा बढ�. . .


भारतमा थप ३८ हजार १६४ नयाँ कोरोना सङ्क्रमित

भारत भारतमा कोरोनाभाइरसबाट नयाँ ३८ हजार १६४ जना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ११ लाख ४४ हजार भन्दा बढी पुगेको छ । भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या चार लाख �. . .


मेची अस्पतालमा कुरुवाद्वारा कुटिए डाक्टर

मेची अस्पताल भद्रपुरका डा केवल कपुरीमाथि बिरामीका कुरुवाले कुटपिट गरेका छन् । उहाँलाई हल्दिबारी गाउँपालिकाका ४० वर्षीय पुष्पराज निरौलाले आइतबार राति आकस्मिक उपचार कक्षमा कुटपिट गरेका हुन् । श्रीमती बिरामी भएपछि उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेका निरौलाले उपचारमा संलग्न डा कपुरी. . .


सवारी दुर्घटनामा परि पाकिस्तानमा आज २७ जनाको मृत्यु ,३० घाइते

पाकिस्तान पाकिस्तानमा सोमबार विहान भएको सवारी दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशको पञ्जाव प्रान्तअन्तर्गत पर्ने डेरा घाजी खान जिल्लाको टौन्सा बाइपासनजिकै भएको घटनाका कारण अरु ३० जना घाइते समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् । तिव्र गतीमा आएको बस ट्याक्टरको पछिल्लो भागसँग �. . .


उत्तर प्रदेशमा सडक दुर्घटना, सात जनाको मृत्यु, दश घाइते

उत्तर प्रदेश भारतको उत्तर प्रदेशमा सोमबार बिहानै भएको सडक दुर्घटनामा परी सात जनाको ज्यान गएको छ । उत्तर प्रदेशको प्रहरीले सोमबार बिहानै भएको सो दुर्घटनका कारण सात जनाको ज्यान गएको र अरु १० जना घाइते भएका बताएको छ । भारतीय उत्तर प्रदेश राज्यको साम्बाल क्षेत्रमा सो दुर्घटना भएको थियो । विपरीत दिशाबा�. . .


बेलायतमा कोभिड १९ को सङ्क्रमण बढ्दै, २४ घन्टाभित्र ४८ हजारभन्दा बढी सङ्क्रमित

बेलायत बेलायतमा कोरोना महामारीका थप सङ्क्रमितहरु देखिएका बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिनजसो सङ्क्रमितहरु बढेका हुन् । दुई महिना अघिदेखि निकै शक्तिशाली रुपमा देखा परेको ‘इन्डियन कोभिड भेरियन्ट’ को सङ्क्रमण बेलायतमा हाल तीव्र रुपमा बढ्न थालेको बताइएको हो । यहाँ गएको २४ घन्टाभित्र ४८ हजारभ. . .


विराटनगर भन्सारबाट भिसिटीएसमा प्रविष्ट नै नभएका सवारी र मालवस्तु जाँचपास, राजश्वले भन्सार प्रशासन विरुद्ध उठायो प्रश्न

विराटनगर । सरकारले मालवस्तुको ढुवानीमा राजश्व चुवाहट रोक्न भिसीटिएस (भेहिकल, कन्साइमेन्ट ट्रयाकिङ्ग सिस्टम–मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली) कार्यन्वयनमा ल्याएपनि भन्सारसँगको ‘सेटिङ’मा सवारी तथा मालवस्तुको बिना प्रविष्ट नै भन्सार जाँचपास हुने गरेको पाइएको छ । जसका कारण मूल्य अंतिक उल्�. . .


प्रधानमन्त्री देउवाद्वारा काठमाडौं जोरपाटीस्थित खोप केन्द्रको स्थलगत अवलोकन

काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सरकारले उपलब्ध गराएको जोनसन एण्ड जोनसनको खोप लगाउने कार्यको थालनी गर्नु भएको छ । यसै क्रममा प्रधानमन्त्री देउवाले साेमबार काठमाडौंका विभिन्न खाेप केन्द्रहरुमा भइरहेको खोप लगाउने कामको स्थलगत अनुगमन गरी रहनु भएको छ । उहाँले आजै विहान नेपाल अर्थो. . .