म्याग्दी म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ स्थित गलेश्वरपारिको बस्ती पहिरोको उच्च जोखिममा परेको छ । पहिरो आएर पुरिने डरले यहाँका ३० घरपरिवार रातभर जाग्राम बस्न बाध्य भएका छन् । बस्तीमाथिको भिरालो पाखो लस्किएर बस्ती नजिक आइपुगेको छ । गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा लापर्बाही गर्दा बस. . .
विराटनगर । प्रतिथान मूल्य अंकित सामाग्रीको समेत कम मूल्यांकन गरेर भन्सार जाँचपास गरिएको दुई ट्याक्टर कपडा राजश्व कार्यालय, भन्सार राजश्व गस्ती र नेपाल प्रहरीको टोलिले विराटनगरबाट नियन्त्रणमा लिइएको छ । भन्सार भित्रैको संस्थागत संलग्नतामा र मिलेमतोमा विराटनगर–६ का अकबर अलीले भित्र्याएको कपडा आइत�. . .
विराटनगर । प्रदेश १ मा आज ३०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६९ महिला र १३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७१ हजार १६१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज २५२ जना कोरोना संक्रमित थपिएका छन् । ९७२ जनाको पीसीआर परीक्षण गर्दा ११४ महिला �. . .
विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश १ लाई आर्थिक रुपमा समृद्ध बनाउन व्याण्ड भर्सेस ब्राण्डको अवधारणा ल्याईएको बताउनुभएको छ । समृद्ध प्रदेश निर्माणका लागि अरुको मुख ताक्नु नपरोस् भनेर व्याण्ड भर्सेस ब्राण्डको अवधारणा ल्याईएको उहाँले बताउनुभयो । सामाजिक विकास मन्त्राल. . .
ओखलढुङगा। सिन्धुली फिक्कल–५ बस्ने समिता राई खड्काको ४ बर्षीया छोरी धन कुमारी खड्काको जलेर मृत्यु भएको छ । ओखलढुङगा मानेभञ्ज्याङ–६ स्थितमा रहेको मामा घरमा आएको अवस्थामा मामा घरकै गाईगोठमा आज दिउसो १ बजे हातमा लाइटर बोकी खेल्ने क्रममा अचानक लाईटर सल्केर फुस्को छानो भएको गाईगोठमा आगलागी हुदा सोही आगो�. . .
काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई पत्र लेख्नुभएको छ । उहाँले जसपा अध्यक्ष ठाकुरसँग विश्वासको मत माग्दै पत्र लेख्नुभएको हो । ‘आइतबार बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेकाले उक्त प्रस्तावमा यहाँ र यहाँ सम्बद्ध म. . .
काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गर्नुभएको हो । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा मन्त्रिपरिषद्को सा�. . .
विराटनगर आकृति रानी फुयल शान्ति युवा क्लब बिराटनगरले महिलामा हुने महीनाबारी, महिला हिंसा, दाइजो प्रथा, बाल बिबाह, किशोरीमा हुने समस्या लगायतका बारेमा सुनसरीको बर्जु गाउँपालिकामा हिजो जनचेतनामूलक घरदैलो कार्यक्रमको आयोजना गरेको छ । सुनसरीमा पछिल्लो समय महिला हिँसाहरु बढ्दो क्रममा रहेकोले आ. . .
विराटनगर आकृति रानी फुयल हामी सबैलाई थाहा छ कि गाडीहरू चाहे ती बाइक हुन् वा कार धेरै महँगो सम्पत्ति हुन्। हाम्रो देशमा एउटा मोटरसाइकलको औसत मूल्य साँढे तिन लाख पर्दछ, जो कुनै व्यक्तिको लागी एकैपटकमा तिर्न सकिने सानो रकम हैन। यदि कसैले एक पटकमा यति धेरै पैसा खर्च गरेर गाडी खरिद गर्दैछ भने, ति व्यक्तिल�. . .
हुम्ला पचासको दशकदेखि नेपाली साहित्य क्षेत्रमा सक्रिय साहित्यकार नीलम कार्की निहारिकाद्वारा लिखित उपन्यास ‘द्रौपदी अवशेष’ सार्वजनिक भएको छ ।कर्णाली प्रदेशको हिमाली जिल्लाको उच्च भेगको कथामा आधारित ‘द्रौपदी अवशेष’ एक साँस्कृतिक उपन्यास हो । योगमाया,चिरहरण,अर्की आइमाई, बेली कथा संग्रह,कागजमा द�. . .
विराटनगर । मोरङ व्यापार संघको ६५ औं साधारणसभा आगामी साउन १७ गते गर्ने निर्णयसँगै नयाँ नेतृत्वका लागि चर्चा सुरु भएको छ । उद्योगी–व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य संघ अर्थात् मोरङ व्यापार संघ स्थापनाको ७० वर्ष पुगेको छ । नेपालमा ऐतिहासिक र पहिलो उद्योग वाणिज्य संघको रुपमा परिचित व्यापार स. . .
महोत्तरी मिथिलामा साउन महिना प्रारम्भ भएसँगै शिवालयमा धार्मिक मेलाको उत्सव परम्परा छ तर यसपालि शिवालयहरु चहलपहलविहीन छन् । साउन शुरु हुन केही दिनपूर्व नै गुलजार देखिन थाल्ने शिवालय यसपालि साउन लागिसके पनि चहलपहलविहीन देखिएका हुन् । कोभिड–१९ महाव्याधि सङ्क्रमण सन्त्रास छल्न जिल्ला प्रशासन कार्य. . .