समाचार

संसदीय समितिद्वारा दार्चुला–तिङ्कर सडकको निरीक्षण

लोकेन्द्र जोशी/गाेरखापत्र दार्चुला । संघीय संसदको विकास तथा प्रविधि समितिको एक टोलीले महाकाली करिडोर अन्तर्गतको दार्चुला–तिङ्कर सडकको निरीक्षण गरेको छ । शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत समिति सभापति कल्याणी खड्का नेतृत्वको १५ सदस्यीय टोली दार्चुला आएर सो सडक निरीक्षण गरेको हो । दा�. . .


दुईको मृत्यु

काठमाडौँ उपत्यकाको छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन् । काठमाडौँ दक्षिणकाली नगरपालिका–४ बाँसबारी बस्ने ४९ वर्षीय जमुना रोक्का मिजार आफ्नै कोठामा सुतिरहेको अवस्थामा आज मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै ललितपुर, गोदावरी नगरपालिका–१० चापागाउँस्थित हेमबह�. . .


भीमफेदी–कुलेखानी सडकखण्डमा तीन दिन सवारीसाधन अवरुद्ध हुने

मकवानपुर जिल्लाको भीमफेदी–कुलेखानी सडकखण्डमा कात्तिक १३ गतेदेखि तीन दिन सवारीसाधन अवरुद्ध हुने भएको छ । हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौँतर्फ जाने कुलेखानी सडकखण्डमा स्तरोन्नति गर्न दैनिक ४ घण्टा सवारीसाधन अवरुद्ध हुने भएको वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको याताया�. . .


थप ५४९ जनामा कोरोना सङ्क्रमण, ५६९ जना निको

नेपालमा पछिल्लो २४ घण्टामा ५४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ७४६ जनामा कोरोना परीक्षण गर्दा ५४९ जनामा सङ्क्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार १५१ जना रहेका छन् । ५०० भन्दा बढी सङ्क्र. . .


९२ ग्राम लागु औषधसहित १ जना पक्राउ

जानु पाण्डे/गाेरखापत्र कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका ४, चाकरचौडामा लागु औषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाणगंगा नगरपालिका ४ धनेशपुरका वर्ष २७ को विजय खत्री रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । सीमा प्रहरी चौकी चा. . .


मुद्दा हेर्न परमादेश जारीको माग गर्दै अधिवक्ताहरुद्वारा सर्वोच्च अदालतमा रिट दर्ता

गोरखापत्र अनलाइन काठमाडौं । न्यायाधीशहरु इजलासमा सहभागी नहुँदा बन्दी प्रत्यक्षीकरणसहित तत्काल सुनुवाइ प्रभावित हुँदा न्यायको हक उल्लंघन भएको भन्दै पेशी सूचीमा रहेका मुद्दा हेर्न परमादेश जारीको माग गर्दै अधिवक्ताहरुले संयुक्तरुपमा सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको छ । अधिवक्ता कृष्ण प्रस�. . .


चानचुन छैन भन्दै यातायात भाडामा यात्रु ठगिँदै, प्रहरी कारवाही सुरु

काठमाडौं। काठमाडौंको न्यू–प्लाजाबाट टेम्पो चढेका बाबुराम देवकोटा न्यू रोड ओर्लिनुभयो । सरकारले तोकेको भाडादर अनुसार त्यहाँसम्मको भाडादर १८ हो, तर उहाँले २० रुपैयाँ दिनुभयो । उहाँले दुई रुपियाँ फिर्ता माग्नुभयो तर चालकले दुई रुपियाँ खुद्रा छैन भन्दै नदिएको उहाँले सुनाउनुभयो । ‘दुई रुपियाँ फिर्त�. . .


बेनी–जोमसोम सडक दैनिक १० घण्टा बन्द हुने

गलेश्वर। गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ । नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी नहुदाँसम्म सवारी साधन बन्द र काम गर्ने गरी बिहान तथा दिउँसो गरी दैनिक १० घण्टा सडक बन्द हुने जिल्ला प�. . .


नुवाकोटमा कोरोना सक्रिय सङ्क्रमित सय नाघे

नुवाकोटमा पुनः कोरोना सङ्क्रमण बढ्न थालेको छ । पछिल्लो समय १७ सङ्क्रमित थप भएसँगै सो सङ्ख्या १०२ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका अनुसार त्रिशूली अस्पतालमा पछिल्लो २४ घण्टामा ३० जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्रिशूली अस्पतालमा �. . .


शीतभण्डारमा राखेको आलुको बीउ कुहियो

हरिप्रसाद कोइराला/गाेरखापत्र उर्लाबारी । मोरङको कानेपोखरीका किसानले बीउका लागि शीत भण्डारमा भण्डारण गरी राखेको आलु कुहिएको छ । गत चैतमा झापाको दमकस्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेको १ हजार ५ सय बोरा बीउ आलु कुहिएको मातृभूमि कृषि सहकारी संस्था लिमिटेड कानेपोखरी ७ का अध्यक्ष हिमप्रसाद तिम्सिन. . .


भारतमा कोरोना सङ्क्रमितको कूल संख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुग्यो

भारतमा गएको २४ घण्टामा १४ हजार ३८४ जना कोरोनाका सङ्क्रमति थपिएपछि कूल सङ्क्रमितको संख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । सोही अवधीका कोरोना सङ्क्रमणबाट ८०५ जनाको मृत्यु भएपछि यस रोगबाट ज्यान गुमाउनेको कूल संख्या चार लाख ५७ हजार १९१ पुगेक�. . .


पूर्ण मात्रा खोप लगाएका व्यक्तिले पनि कोराना सार्न सक्छन्

बेलायतमा गरिएको एक अध्ययनअनुसार कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका व्यक्तिहरूलाई पनि कोभिड सङ्क्रमण भएको पाइएको छ । त्यस्ता व्यक्तिहरूबाट अरूलाई पनि सङ्क्रमण हुने गरेको पाइएको छ। उक्त अध्ययनअनुसार दुई मात्रा खोप लगाएका व्यक्तिले पनि खोप नै नलगाएका व्यक्तिले जत्तिकै सङ्क्रमण फैलाउन सक्�. . .