जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ । जसअनुसार– देश सङ्क्रमितको सङ्ख्या विश्व २४५,५०३,८७९ अमेरिका ४५,८२६,०९८ भारत ३४,२३१,८०९ ब्राजिल २१,७८१,४३६ बेलायत ८,९७८,४४३ रूस ८,२६०,०४५ टर्की ७,९६१,५०५ . . .
विराटनगर । सुनसरीको गढी गाउँपालिकास्थित चौधरी ग्रुपको चाउचाउ फ्याक्ट्रीमा कार्यरत मजदुरहरु आन्दोलनमा ओर्लिएका छन् । सम्झौता बमोजिमको प्रोत्साहन भत्ता नपाएको भन्दै उद्योगमा २ वर्षदेखि कार्यरत मजदुरहरुले आन्दोलन थालेका हुन् । बिहीबार बिहानैदेखि उद्योगको मुलद्वारमा धर्ना दिएर बसेका उनीहरुले सम. . .
प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ ९नोभेम्बर १ र २० मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि ९कोप–२६० को पक्षको २६औँ सम्मेलनअन्र्तगतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँला�. . .
भक्तपुर । बारीभरि ढकमक्क फुलेका सयपत्री र मखमली फूलले यतिखेर यहाँका गाउँगाउँ सुन्दर बनेका छन् । जिल्लामा व्यावसायिक फूलखेती गर्ने बढेपछि गाउँका प्रत्येक टोलका आँगनदेखि बारीभरि लहरै मखमली र सयपत्री फूल लटरम्म फुलेपछि गाउँ नै सुन्दर भएका हुन् । भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरप. . .
बागलुङ । राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका सिलसिलामा शनिबार ढोरपाटन आउनुहुने भएको छ । राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राष्ट्रपति भण्डारी शनिबार दिउँसो ढोरपाटन आइपुग्ने जानकारी दिनुभयो । “अवल�. . .
विराटनगर । गाँजासहित पक्राउ परेर प्रहरी नियन्त्रणमै ज्यान गुमाएका भीम कामत मृत्यु प्रकरणको निष्कर्ष आईतबार आउने भएको छ । धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कामतको भिसेरा रिपोर्ट आएपछि छानबिनका अन्तिम चरणमा पुगेको हो । आज दिउँसो १ बजेको बैठकमा आवश्यक छलफल गरि छानबिन समितिले आ�. . .
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मुद्दाको सुनुवाइका लागि आज आठ वटा इजलासमा पेसी तोक्नुभएको छ । पेसीमा प्रधानन्यायाधीश राणा र न्यायाधीश डा कुमार चुँडालको संयुक्त इजलास पनि रहेको छ भने अन्य न्यायाधीशको एकल तथा संयुक्त इजलास तोकिएको छ तर अहिलेसम्म सुनुवाइ सुरु भएको भएको छैन । प्रधानन्या�. . .
काठमाडौं । राष्ट्रपति विद्यादेवी भणडारीले प्रधानमन्त्री शेरबहादुर देउवाकाे अनुपस्थितिमा दैनिक प्रशासनिक जिम्मेवारी सम्हाल्ने गरी कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिनुभएको हाे । प्रधानमन्त्री देउवा शुक्रबार एक साताका लागि बेलायत भ्रमणमा जान लाग्नु भएकाले म. . .
नेपालमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले गिरावट भएको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएकामा बिहीबार प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ५०० रह�. . .
विराटनगर । कार्तिक पहिलो साता लगातारको वर्षापछि आएको बाढीले मोरङका चारवटा पुलमा क्षति पु¥याएको छ । विराटनगर महानगरपालिकासँग कटहरी र जहदा गाउँपालिकालाई जोड्ने तीनवटा र राष्ट्रिय राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी र बेलबारी सीमामा पर्ने चिसाङ्ग खोलाको पुलमा क्षति पुगेको हो । मोरङका प्रमुख जिल्ला �. . .
गोरखापत्र समाचारदाता काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित गर्ने अभियान अघि बढाइएको जानकारी दिनुभएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहनुभएका श्रममन्त्री श्रेष्ठले आबुध�. . .
मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि बिक्री खुला गरेको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो ।कम्पनीले निष्कासन गरेको आइपिओमा कूल २३ लाख ९० हजार २१८ ले आवेद�. . .