झापा, ४ साउन । बन्दको अवज्ञा गरेको भन्दै झापामा बसमा तोडफोड भएको छ। पूर्वपश्चिम राजमार्ग अन्र्तगत विर्तामोड नगरपालिका १० स्थित बुट्टाबारी नजिकै शनिबार बिहान बस तोडफोड भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार पश्चिमबाट पूर्वतर्पm जाँदै गरेको मे �. . .
बिराटनगर, ४ साउन । चट्याङले लागेर ईलाम र झापामा ४ जना घाइते भएका छन् । ईलामको चुलाचुली गाउँपालिकाल ३ का ५५ बर्षीय चक्रबिर राईलाई घाँस काट्ने क्रममा अचानक चट्याङले लागेर घाईते भएकोमा बिराटनगरको नोबेल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी ईलामले जनाएको छ । यसैगरी झापाको बाह्रदशी गाउँपालिका ६ का २६ बर्. . .
झापा, ४ साउन । झापाको बाह्रदशी गाउँपालिका ३ चकचकीका २८ बर्षीय मोहमद रियाज लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले रियाजलाई ४.५० ग्राम ब्राउनसुगर सहित बिर्तामोडबाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका रियाजलाई ईलाका प्रहरी कार्यालय अन�. . .
सिरहा,४ साउन । सिरहाको बन्दीपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको छ । सिरहाको कर्जन्हा नगरपालिका ३ बन्दीपुरमा अवस्थित सर्पदंश उपचार केन्द्रको लापरवाहीका कारण एक युवकको मृत्यू भएको भन्दै बन्दीपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको हो । सर्पले टोकेपछि उपचारका लागि सर्पद�. . .
काठमाण्डौ, ४ साउन । सरकारले सरकारी, निजी, गैरसरकारी जुनसुकै संस्थामा काम गर्ने कामदारको स्थायी लेखा नम्बर 'प्यान' अनिवार्य गरेको छ । साउन १ गतेदेखि नै प्यान नभएका कर्मचारीलाई तलब नदिन सरकारले नियम ल्याइसकेको छ । सरकारले सबै कामदारको तलब बैंक खातामार्फत दिन भनेको छ । आर्थिक विधेयकअनुसार बैंकमा अब प्या�. . .
विराटनगर, ४ साउन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको सबैभन्दा चर्चित खण्डकाव्य मुनामदन कृतिमा आधारित नाटक लिएर विराटनगरका कलाकार पोखरा प्रस्थान गरेका छन् । विराट आदर्श साहित्यिक मञ्चका अध्यक्ष एवं युवा साहित्यकार कट्वाल दीपकको नेतृत्वमा १५ सदस्यीय कलाकारको टोली शनिबार पोखरा प्रस्थान गरेको हो । यही . . .
विराटनगर, ४ साउन । लोकसेवा आयोगको विज्ञापनको विरोधमा उत्रिएका आदिवासी जनजाति संघका १५ जना कार्यकर्ता पक्राउ परेका छन् । प्रदेश १ बन्द आह्वान गर्दै शनिबार इटहरी चोकमा उत्रिएर विरोध प्रदर्शन गर्ने क्रममा उनीहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बुद्धी चौलागाईले जानकारी दिए . . .
विराटनगर, ४ साउन । विराटनगरमा आज बिहानैदेखि बिद्युत अबरुद्ध भएको छ । बिद्युत प्राधिकरणले रानी, दुहबी र टंकीसिनवारीको क्षेत्रमा बिद्युत मर्मतको काम गरिरहेको हुँदा बिद्युत अबरुद्ध हुन गएको जनाएको हो । विहान करिब ९ बजे पछि थालिएको काम अहिले पनि जारी रहेको जनाएको छ। दुहबीबाट आउने ३३ केभि बिराटनगरको फिडर. . .
खोटाङ, ४ साउन । लोक सेवा आयोगको परीक्षामा अवरोध पुर्याएको भन्दै खोटाङमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । आयोगको पाँचौँ तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर अवरोध पुर्याएको भन्दै प्रहरीले शनिबार बिहान नेपाल आदिवासी जनजाति महासंघ खोटाङका सचिव रवीन खम्बु, महासंघका सह–सचिव एलबी म�. . .
काठमाडौं, ४ साउन । लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विभिन्न सेवा समूह तथा उपसमूहको परीक्षा आजबाट सुरु भएको छ । आयोगले गत जेठ १५ मा स्थानीय तह मात्रका लागि विशेष कार्यतालिका बनाएर ९ हजार १६१ कर्मचारीका लागि विज्ञापन आह्वान गरेको थियो । आयोगले गरेको विज्ञापन समावेशी सिद्धान्तविपरीत रहेक�. . .
विराटनगर, ३ साउन । विकिपिडियाका शिक्षाको बारेमा विराटनगरका बिभिन्न कलेजहरुमा जानकारी दिन थालिएको छ । पहिलो पटक विराटनगरमा रहेको मेरिल्याण्ड कलेजले बिबीएममा यो शिक्षाको बारेमा जानकारी दिएको हो । विकिपिडिया र यसको अन्य परियोजनाहरूको बारेमा जागरूकता बढाउन कलेज स्तरमा जानकारी दिन थालिएको हो । विकिप�. . .
काठमाडौ, ४ साउन । छोरो वयष्क बन्दै छ। उसका अनेकौं माग एउटी आमाले मात्रै पूरा गर्न सक्दिनन्। पछिल्लो पुस्तालाई ह्वात्तै प्रभावित पारेको स्मार्ट फोनको सेटबाट आफ्ना माग बुवासँग म्यासेज गर्छ। १३ वर्ष पुग्यो छोरो। 'ह्या ममी बाबाले केही रिप्लाई गर्नु भएन,' बुवाले माग पूरा नगरेको गुनासो सुन्नुबाहेक अर्को वि�. . .