समाचार

माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने

नेकपा (माओवादी केन्द्र)को आजको बन्दसत्रको कार्यक्रम सुरु भएको छ । नेतृत्व चयनलगायतका विषयमा स्थायी समितिको बैठकमा छलफल भएलगत्तै आजको कारबाही सुरु भएको माओवादीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ । आज निर्वाचन आयोगलगायतका विभिन्न आयोग र विभागका तर्फबाट आफ्नो प्रतिवेदन पेश गर्न�. . .


अमेरिकी- रुसी राष्ट्रपति बीच फोनवार्ता

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रूसी समकक्षीलाई फोनवार्तामा आणविक युद्ध शुरु गर्न नहुने र यसबाट राम्रो परिणाम निक्लन नसकिने बताउँनुभएको क्रेमलिनका सहयोगी युरी उशाकोभले बताएका छन् । "यो धेरै महत्त्वपूर्ण छ कि राष्ट्रपति बाइडेनले वार्तालापको क्रममा बारम्बार आणविक युद्ध शुरु गर्नु हुँदैन र ज�. . .


तनहुँमा ३२ हजार बालबालिकालाई मोडर्ना खोप लगाइयो

तनहुँमा ३२ हजारभन्दा बढी बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाइएको छ । स्वास्थ्य कार्यालयले सबै पालिकाको समन्वयमा विद्यालयमै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप लगाएको हो । दश पालिकाका ३२ हजार ८४४ बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शङ्करबाबु. . .


राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य भएको बताउनुभएको छ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले राष्ट्रियता र लोकतन्त्रप्रति समर्पित सबै राष्ट्रिय शक्तिबीच मेलमिलाप, संवाद, सहमति र सहका. . .


पुनः वर्षा र हिमपातको सम्भावना

आज देशभर आंशिक बदली भई गण्डकी र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य असर रहेको छ �. . .


स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारीः तीस प्रतिशतले गराए बीमा

काभ्रेपलाञ्चोक । आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नदिन सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम काभ्रेपलाञ्चोकमा प्रभावकारी बन्दै गएको छ । यस कार्यक्रमअन्र्तगत जिल्लामा हालसम्म करिब ३० प्रतिशत नागरिकले बीमा गराएका छन् । जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका अनुसार २९ दशमलव ८० प्रतिशत अर�. . .


ईटहरीको कंचनजंगा लाउन्जमा अलमोडाले प्रस्तुती दिने

इटहरी । अंग्रेजी नयाँ वर्षको अवसरमा नेपालका चर्चित गायक अलमोडा राना उप्रेती आउने हुने भएका छन । नेपाली गीत संगीतको क्षेत्रमा पप र लोकको फ्युजन मिलाएर नयाँ नयाँ गीतको सृजना गरि पस्कन सफल स्रष्टा गायक उप्रेती हुन। पछिल्लो समय नेपालमा अंग्रेजी नयाँ वर्षलाई समेत विशेष रुपमा मनाउने परम्परा सुरु भएको �. . .


प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि बैतडीको टोली घोषणा

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय खेलाडी छनोटका क्रममा बैतडीको टोली घोषणा गरिएको छ । बन्द प्रशिक्षणमा छानिएका २८मध्ये उत्कृष्ट छनोटका आधारमा अन्तिम १४ खेलाडीको नामावली सार्वजनिक गरिएको हो । जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लालबहादुर चन्दका अनुसार रा�. . .


बरगाछीमा मेलमिलाप दिवस

विराटनगर । नेपाली काँग्रेसले शुक्रबार विभिन्न कार्यक्रम गरी ‘४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाएको छ । यसै अवसरमा बरगाछी युवा समूहले विराटनगरको बरगाछीमा बीपीको तस्विरमा माल्यार्पण गरि कार्यक्रम गरेको छ । नेपाली कांग्रेसका अग्रज नेता हरि कार्कीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा ने. . .


नयाँ दिल्लीमा ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलिएको पुष्टि

दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै पुगेको बताउनुभएको छ । हालैका स्वास्थ्य वैज्ञानिकहरुका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको अधिकारीहरुले जनाएका उहाँले बताउनुभयो । अनुसन्धानबाट ओमिक्रोनको सङ्क. . .


सुनको मूल्य प्रतितोला रु.६०० ले बढ्यो

विराटानगर । सुनचाँदी बजारमा साताको अन्तिम कारोबारदिन छापावाल सुनको मूल्य प्रतितोला रु.६०० ले उकालो लागेको छ । अधिल्लो दिन प्रतितोला रु.९२ हजार १०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु.९२ हजार ७०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको . . .


राजमार्ग विस्तारका क्रममा अप्टिकल फाइबर काटिँदा नेटवर्कमा समस्या

कावासोती । राजमार्ग विस्तारका क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा दिनहुँजसो नेटवर्कको समस्या हुन थालेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर क्षेत्रमा नारायणगढ–बुटवल सडक विस्तारका क्रममा पटक–पटक अप्टिकल फाइबर काटिँदा नेटवर्कको समस्या भएको हो । बिहीबारमात्रै अरुणखोला क्षेत्रमा बा. . .