दार्चुला अपिहिमाल गाउँपालिकामा एक यार्सागुम्बा सङ्कलक वेपत्ता भएका छन् । अपिहिमाल–४ नौपाटा घर भएका मोहनसिंह ठेकरे वेपत्ता भएका हुन् । यही जेठ ५ गते अपिहिमाल–३ क्षतिको नाउरखाल वनमा यार्सागुम्बा सङ्कलन गर्न गएका ठेकरे हिउँ पहिरोमा परी वेपत्ता भएका हुन् । हिउँ पहिरोमा परी वेपत्ता भएका ठेकरेको छात�. . .
कञ्चनपुर कोरोनाको दोस्रो लहर शुरु हुनुअघि दिन नबिराएर कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहल परिसरमा नियमित अभ्यासमा भेटिने कुस्ती खेलकी साग पदक विजेता खेलाडी शिवानी दुबेको लकडाउनपछि दैनिकी नै परिर्वतन भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाले सार्वजनिक स्थलमा खेल�. . .
कर्णाली नयाँ भेरियन्टसहितको कोरोना महामारीले मुलुकमा कृषि, पूर्वाधार विकास, आर्थिक लगायतका विभिन्न क्षेत्र जस्तै शैक्षिक क्षेत्र पनि यतिबेला ठप्प छ । विद्यालय, कलेज र विश्वविद्यालय सम्पूर्ण बन्द छन् । बन्दको प्रत्यक्ष मार विद्यालयमा अध्ययनरत बालबालिकादेखि विश्वविद्यालयमा पढ्ने युवा विद्यार्. . .
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्र्तगतको नेतृत्व विकास समितिले प्रदेश न १ को बिराटनगरमा प्रहरी परिसरलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । फ्रन्टलाइनमा रहेर काम गर्ने प्रहरीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक स्वास्थ्य सामाग्री, माक्स, स्यानीटाईजर, फेस मा�. . .
विराटनगर महानगरपालिका वडा नं. १० संसारीमाईस्थान पूर्वमा अवस्थित कोशी विद्या मन्दिर मा.वि.२८ औं बर्षमा प्रवेश गरेको छ । अँग्रेजी माध्यममा पढाई हुने यस विद्यालयले करिब तीन दशकको अवधिमा पूर्वाञ्चलमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ । यस अवधिमा २३ वटा ब्याचलाई उच्च अंकका साथ कक्षा १० को एस.एल.सी वा एस.ई.�. . .
विराटनगर । एकथान मास्कमा एक हजार ६२० रुपिँया मुनाफा आर्जन गर्ने मनसाय राख्ने विराटनगर कोशी अस्पताल अगाडीको एक फार्मेसी सञ्चालकलाई मोरङ प्रहरीले नियन्त्रणमा लिइएको छ । मुनाफासहित ६ हजार ८८० बिक्री मूल्य भएको सिलिकन फूलफेस (एनआईभी) मास्कको मूल्य ८ हजार ५०० रुपैँया असुल्ने गर्ने विराटनगर–९ का भुपेन्द�. . .
विराटनगर । प्रदेश १ मा आज ८८८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २७४, मोरङमा २४३, सुनसरीमा १६१, संखुवासभामा ५६, खोटाङमा ४७, इलाममा ३०, धनकुटामा १८, सोलुखुम्वुमा १६, उदयपुरमा ६, ओखलढुङ्गा र भोजपुरमा २–२, पाँचथर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ३१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको. . .
विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अक्सिजन सिलिन्डर उपलब्धताका आधारमा मात्रै कोरोना संक्रमितका नयाँ बिरामीको भर्ना लिने जनाएको छ । वीपीमा रहेको अक्सिजन प्लान्ट बिग्रिएकोले मर्मत नहुँदासम्म भर्ना भईसकेका संक्रमितका लागि आवश्यक अक्सिजन अस्पतालले विभिन्न कम्पनिबाट आपूर्. . .
कैलाली दोस्रो लहरको कोभिड–१९ बाट सङ्क्रमित र मृत्यु हुने सङ्ख्यामा वृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा एक हजार एकमा नमूना परीक्षण गर्दा पाँच सय ३८ मा भाइरस पुष्टि भएको छ । अस्पतालमा शुक्रबार दुई सय २९ र बिहीबार चार सय ६४ मा सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी दिलीपकुमा�. . .
हेटौंडा हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । सङ्क्रमितका उपचारमा थप सहजता ल्याउन प्लान्ट जडान गरिएको अस्पतालका अध्यक्ष राजेश प्रसाईले जानकारी दिनुभयो । प्लान्टबाट अस्पतालमा दैनिक १५ सिलिन्डर अक्सिजन उत्पादन हुने कोभिड १९ फोकल पर्सन डाक्टर सागर काफ्लेले बताउनुभयो । उहाँको अनुसार २. . .
मकवानपुर कोरोना सङ्क्रमितलाई घरघरमै सूचना, जानकारी तथा उपचार सेवा समेत प्रदान गर्न ‘कोभिड सहायता कक्ष’ सञ्चालनमा ल्याइएको छ । उद्योग वाणिज्य सङघ मकवानपुरका पहलमा सङ्घका सचिवालयमा सञ्चालनमा ल्याइएको सो कक्षमा आवश्यक स्वास्थ्यकर्मी तथा सामग्री समेत उपलब्ध गराइएको छ । सङ्घका अध्यक्ष कृष्ण कटु�. . .
काठमाण्डौ प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोग पदाधिकारीलाई बोलाएर उहाँले आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको तयारीमा जुट्�. . .