तनहुँ । तनहुँमा छुट्टाछुट्टै स्थानमा मङ्गलबार नवजात शिशुसहित दुई जना मृत फेला परेका छन् । व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिनुभयो । स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको शव दमौली ल्याइएको उहाँले बताउनुभयो । शिशु कसले फालेको भन�. . .
धनुषा । केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन् । यादवको जनकपुरधामस्थित प्रादे�. . .
चितवन साहित्य परिषद्ले प्रत्येक वर्ष प्रदान गर्दै आएको चिसाप कृष्णकृष्णा साहित्य पुरस्कार २०७७ विराटनगरका कवि दीपक शम्चूचलाई प्रदान गर्ने भएको छ । कवि शम्चूलाई उहाँको कवितासङ्ग्रह आप्पाको अनुहारका लागि प्रदान गर्न लागिएको हो । कवि शम्चूले आवर विराटनगरसँग कुरा गर्दै पुरस्कार पाउने खबरले खुसी दिए�. . .
विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत (सिइओ)को जिम्मेवारी कुमार खड्कालाई दिइएको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्दै आएका खड्कालाई मंगलबारदेखि सिईओमा नियुक्त गरिएको हो । संचालक समितिको बैठकले सिइओमा खड्कालाई नियुक्ति गरेको बैंकका अध्यक्ष डा. अर्ज�. . .
दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि रु एक अर्ब ३० करोड मुआब्जा वितरण गरेको छ । आयोजनाको निर्माण कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले क्याम्प र विद्युत्गृहको पहुँचमार्ग, बाँधस्थलको पहुँचमार्ग र जलाशय क्षेत्रमा आवश्यक जग्गा अ�. . .
विराटनगर । विराटनगर–७ मा पार्किङ गरेर राखिएको मोटरसाइकल चोरीमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । गत पुस १४ गते को २८ प ६५४९ नम्बरको यामाहा कम्पनीको मोटरसाईकल चोरीमा संम्लग्न आरोपमा दुहवी ५ का २० वर्षीय मनिष परियार पक्राउ परेका हुन् । उनलाई पुस १९ गते मोटरसाइकलसहित पक्राउ गरि चोरी कसूरमा पाँ�. . .
राजस्व अनुसन्धान विभागले आनसान इन्टरनेशनल प्रालिका सञ्चालक शोभाकान्त ढकाल, सरोज ढकाल, उमाकुमारी ढकाल, सान्टु श्रेष्ठ तथा उक्त फर्मको लेखापरीक्षण गर्ने राजेश्वर एण्ड कम्पनीका सञ्चालक राजेश्वर श्रेष्ठविरुद्ध उच्च अदालत पाटन, ललितपुरमा राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेको छ । शोभकान्त ढकाल बाल�. . .
धरान । प्रधानमन्त्री शेरबहादुर देउवाले धरान आफ्नै पहिचान र छुट्टै विशिष्टता भएको सहर भएको बताउनुभएको छ । आज धरान सहर १२१ औँ वर्ष पुगेको अवसरमा धरान उपमहानगरपालिकाले आयोजना गरेको ‘धरान दिवस’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रम देउवाले शिक्षा, स्वास्थ्य तथा धार्मिक क्षेत्रमा धरानको आफ्नै पहिचान भएको बत�. . .
विराटनगर । नोबेल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालले एमबीबीएसका विद्यार्थीमाथि अतिरिक्त शुल्कको नाममा गरेको अन्याय विरुद्ध विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् । नोबेल पीडित विद्यार्थीको आन्दोलनमा ऐक्वद्धता जाहेर गर्दै विद्यार्थीहरुले मेडिकल कलेज प्रशासनको ज्यादती विरुद्ध आन्दोलनमा उत्रेका �. . .
देशभर पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा नौ हजार ३२९ जनाको नमूना परीक्षण गरिएको थियो । सात हजार ७९४ जनाको पीसीआर तथा एक हजार ५३५ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २६३ जना कोरो�. . .
राष्ट्रियसभाको बैठक यही पुस २५ गते आइतबार दिउँसो १ बजे बस्ने भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त मिति र समयमा बैठक बस्ने गरी समय निर्धारण गर्नुभएको महासचिव डा.भरतराज गौतमद्वारा आज जारी सूचनापत्रमा उल्लेख छ । उक्त सभाको पुस ५ गतेको बैठकले अर्काे सूचनाद्वारा मिति र समय नतोक. . .
बङ्गलादेशमा सम्पन्न बि–जी कराते च्याम्पियनसिपमा नेपालले सितोरियो करातेमा चार स्वर्ण पदक जितेको छ । बङ्गलादेश गोजुरियो कराते महासङ्घको सहयोग तथा बङ्गलादेश बशप सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा नेपालका डिजेन डोल्मा लामाले दुई तथा पासाङ तामाङ र ग्याल्मो सोमिका लामाले एक एक स्वर्ण प्राप्त ग�. . .