समाचार

झापामा लम्बियो निषेधाज्ञा : घर बाहिर ननिस्कन आदेश

झापामा थप एक साताका लागि निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले आगामी जेठ ७ गते मध्याराति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । झापामा यस अघि वैशाख १९ गतेदेखि पहिलो चरणका लागि निषेधाज्ञा ल�. . .


विराटनगरको कोशी कोभिड अस्पतालबाट भागे संक्रमित, वसन्तपुर घर भएका उनी सम्पर्कविहीन

विराटनगर । कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका एकजना कोरोना संक्रमित अस्पतालबाटै हराएका छन् । तेह्रथुमको लालिगुराँस नगरपालिका–२ वसन्तपुरका ५७ वर्षीय तुलाराम श्रेष्ठ नाम गरेका संक्रमित बुधबार (हिजो) देखि अस्पतालबाटै हराएका हुन् । कोशी कोभिडका फोकल पर्सन बैजनाथ साहका अनुसार कोरो�. . .


प्रदेश १ मा आज १ हजार ३९ संक्रमित थपिए, विराटनगरमा २९६ जना

विराटनगर । प्रदेश १ मा आज १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०५, झापामा २५७, सुनसरीमा १४२, ताप्लेजुङमा ७९, संखुवासभामा ५४, सोलुखुम्वुमा २०, धनकुटामा १७, भोजपुर र उदयपुरमा ९–९, इलाममा ५, पाँचथरमा ३, ते¥हथुममा २, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ३�. . .


कोरोना संक्रमणबाट एकैदिन २१४ जनाको मृत्यु

विराटनगर कोरोना भाइरस संक्रमणबाट एकैदिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८९६० जनामा संक्रमण पुष्टि भएको छ ।. . .


कोरोना कहरका बीच पनि नागढुङ्गा सुरुङमार्गको निर्माण कार्य जारि

काठमाडौँ नयाँ भेरियन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि नागढुङ्गा सुरुङमार्गको निर्माण नियमित गतिमा नै भइरहेको छ । विश्वव्यापी महामारीको समयमा समेत आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर निर्माण अघि बढाइएको आयोजनाले जनाएको छ । आयोजनामा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिएकाल. . .


सरकारद्वारा अस्पतालहरुलाई तीन दिनमा १७ हजार ३४१ अक्सिजन सिलिण्डर वितरण

काठमाडौं सरकारले तीन दिनमा १७ हजार ३४१ अक्सिजन सिलिण्डर वितरण अस्पतालहरुलाई वितरण गरेको छ । अक्सिजन सिलिण्डर माग भएका काठमाडौं उपत्यकाका अस्पतालहरुलाई सिलिण्डर वितरण गरेको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) सचिवालयका सहसचिव नुरहरी खतिवडाले जानकारी दिनुभयो । सिसिएमसीले बैसाख �. . .


कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा जेठ २ गतेदेखि लगाउने: स्वास्थ्य मन्त्रालय

काठमाडौं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आगामी जेठ २ गतेदेखि लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले सूचना प्रकाशन गरी पहिलो खोपको मात्रा लगाएका १८ देखि ५९ वर्ष उमेर समूहलाई जेठ ११ गतेसम्म दोस्रो मात्राको खोप लगाइने जनाएको छ । . . .


निषेधाज्ञाको अवज्ञा गर्दै विराटनगरको गुद्री बजार खोल्न थालियो

विराटनगर । ‘गुद्री बजार, सब्जिमण्ढी, होटल, रेष्टुराँ, सैलुन सञ्चालन नगर्ने ।’ मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाद्वारा जारी निषेधाज्ञा आदेशको तीन नम्बर बुँदामा यस्तो विवरण उल्लेख छ । कोरोना संक्रमण नियन्त्रण र नागरिकको जीवन रक्षाका लागि स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञाको आदेश भने बीच�. . .


प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सम्पन्न

काठमाडौं प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वार्ता भएको छ । बुढानिकलकण्ठस्थित एकजना व्यवसायीको निवासमा ओली र नेपालबीच वार्ता भएको हो । स्थायी कमिटी बैठकबाट नेपालसहित चार नेताको कारबाही फुकुवा भएलगत्तै दुई शीर्ष नेताबीच भेट भएको हो । �. . .


चन्द्रागिरिमा सर्वदलीय समिति निर्माण गरिने

चन्द्रागिरि चन्द्रागिरि नगरपालिकामा कोरोना व्यवस्थापनका लागि सर्वदलीय समिति निर्माण गरिने भएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिमा बसेको राजनीति दलको सर्वपक्षीय बैठकले नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर सर्वदलीय समिति निर्माण गर्न. . .


‘हाम्रो डक्टर एप्स’मार्फत निःशुल्क कोभिड परामर्श सेवा शुरु

काठमाण्डौ हाम्रो डक्टर अनलाइनले ‘हाम्रो डक्टर मोबाइल एप्स’मार्फत निःशुल्क कोभिड परामर्श सेवा शुरु गरेको छ । मोबाइल एप्समार्फत चिकित्सकसँग सःशुल्क परामर्श सेवा सञ्चालन गरिरहेको सो अनलाइनले कोभिड अवधिभर प्रयोगकर्तालाई राहत दिने उद्देश्यले बुधबारदेखि निःशुल्क परामर्श सेवा शुरु गरेको हो । एप्स�. . .


सुन्दरहरैंचा नगर पूर्ण बन्द गर्ने निर्णय

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्र भित्र औषधी पसल र स्वास्थ्य संस्था बाहेकका सबै प्रकारको व्यापार तथा व्यवसायलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ । बढ्दो कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न बैशाख ३० गतेदेखि लागु हुनेगरि अर्को सूचना जारी नहुँदासम्म बन्द गर्ने निर्णय गरिए. . .