समाचार

सशस्त्र प्रहरीका सात बोर्डर आउट पोष्ट भवन निर्माण

वीरगञ्ज। पर्सा जिल्ला अन्तर्गत नेपाल–भारतसँग सिमाना जोडिएका जिल्लाका सात स्थानमा सशस्त्र प्रहरीका बोर्डर आउटपोष्ट (बिओपी) भवन निर्माण गरिएका छन् । सङ्घीय सरकारको लगानीमा प्रति बोर्डर आउट पोष्ट करिब रु एक करोडको लागतमा भवन निमार्ण सम्पन्न गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १३ हेडक्वार्टर प्रमुख �. . .


काङ्ग्रेस १४औं महाधिवेशन: लेटाङ नगरकै कान्छो क्षेत्रीय प्रतिनिधिमा योगराज दाहाल सर्वसम्मत निर्वाचित

विराटनगर। आकृति रानी फुयल। नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनका लागि लेटाङ वडा नम्बर २ बाट लेटाङ नगरकै कान्छो क्षेत्रीय प्रतिनिधिमा नेपाल विद्यार्थी संघका २२ वर्षीय विद्यार्थी नेता योगराज दाहाल सर्वसम्मत निर्वाचित भएका छन्। आवर विराटनगरसंग कुरा गर्दै उनि भन्छन्, ' लेटाङ नगरपालिकामा जम्मा ९ . . .


विराटनगरका चारवटा वडामा सर्वसम्मत, कुन वडामा को–को छन् दाबेदार

विराटनगर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत विराटनगर महानगरका ४ वटा वडाका सभापति सर्वसम्मत चयन भएका छन् । विराटनगर ७, ९, १० र १६ नं. वडाका काँग्रेस सभापतिहरु मंगलबार भएको मनोनयनसँगै सर्वसम्मत चयन भएका हुन् । विराटनगर ७ मा असुल विष्ट, ९ मा अजिता कोइराला, १० मा अर्जुन कार्की र १६ मा उद्धव भुजेल स�. . .


नेपाली काँग्रेस महाधिवेशन : विराटनगर–११ को अनिश्चिकालका लागि स्थगीत

विराटनगर । विराटनगर–११ को वडा सभापतिमा शिक्षकले उम्मेदवारी दिएको भन्दै परेको दावी विरोधको निरुपण नभएपछि अनिश्चितकालका लागि अधिवेशन स्थगीत भएको छ । प्रतिस्पर्धी सहितका क्रियाशील सदस्यले शिक्षक समेत रहेका यसअघिका बुथ सभापति रामसुन्दर राजवंशीले पुुनः दोश्रो कार्यकालका लागि सभापति पदको उम्मेदवारी . . .


विराटनगर–७ मा ३५ सदस्यी वडा समिति र ४५ सदस्यीय क्षेत्रीय प्रतिनिधि सर्वसम्मत

विराटनगर । नेपाली काङ्ग्रेसको १४औ महाधिवेशन अन्तरगत बिराटनगर वडा नम्बर ७ को वडा अधिबेशन सर्वसम्मत रुपमा सम्प्न्न भएको छ । विराटनगर–७ को वडा अधिवेशनले ३५ सदस्यीय कार्यसमिति र ४५ सदस्यीय क्षेत्रीय प्रतिनिधि सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । मंगलबार भएका मनोनयन दर्तापछि दावी विरोध र उमेद्वारी फिर्�. . .


विराटनगरमा ६४ सहित प्रदेश १ मा ३७३ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३७३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३२१ जनाको पीसीआर परीक्षण गर्दा २८१ र ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०५, झापामा ८९, सुनसरीमा ६७, इला�. . .


इटहरीले भौतिक प्रगतिमा फड्को मारेको प्रमुख चौधरीको दाबी

इटहरी । इटहरी उप-महानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले चार बर्षमा इटहरीले पूर्वाधार निर्माणमा उल्लेख्य फडको मारेको बताएका छन् । कार्यक्रम हेल्लो मेयरमा कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पौष सम्ममा इटहरीका प्रायः सबै मुलबाटोहरु पिच भईसक्ने दाबी गरे । प्रमुख चौधरीले चार बर्षमा एक सय किलोम. . .


देशभर पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि, ५ संक्रमितको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ६ सय २२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ९ हजार ६ सय. . .


समस्या लुकाउँदा कुष्ठरोगी बढेको बढ्यै, मोरङमा मात्रै १३१ जना कुष्ठरोगी

विराटनगर । सरकारले ११ वर्ष अघि नै कुष्ठरोग निवारण भएको घोषणा गरिसकेको भएपनि मोरङमा भने कुष्ठरोगीहरुको संख्या बढ्दै गएको छ । सरकारले सन् २०१० मै नेपालमा कुष्ठरोग निवारण भईसकेको घोषणा गरेको थियो । तर, स्वस्थ जीवनशैलीको अभाव र कुष्ठरोगीलाई पापको प्रतिफल मिलेको भन्दै समाजले गर्ने घृणाका कारण रोग लुकाउ�. . .


नेपाली धावक पार्की जर्मनी जाने, आज विदाई गरियो

काठमाडौँ। जर्मनीमा आयोजना हुने ‘बर्लिन म्याराथन’मा सहभागिता जनाउने नेपाली धावक गोपिचन्द्र पार्कीको आज बिदाइ गरिएको छ । नेपालगन्ज म्याराथनद्वारा आज यहाँ आयोजित कार्यक्रममा पार्की र प्रशिक्षक सन्तोष श्रेष्ठलाई बिदाइ गरिएको हो । दुवै जनालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमा�. . .


लिबियाको तटीय क्षेत्रबाट १ सय ३४ आप्रवासीको उद्धार

त्रिपोली। संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोग (युएनएचसीआर)ले सोमबार १ सय ३४ अवैध आप्रवासीहरुलाई लिबियाको पश्चिमी तटीय क्षेत्रबाट उद्धार गरेको छ । “समुद्रमा रोकिएका १ सय ३४ जनालाइ हिजो राती अज्जाविया आयल रिफाइनरीबाट बचाईएको थियो,” ट्वीटरमार्फत यूएनएचसीआरले बताएको छ । लिबिया शरणार्�. . .


तस्करको निसानामा रेडपाण्डा

रातो हाब्रे (रेडपाण्डा) लगायत अन्य जनावरको दैनिक चोरी निकासी हुने दर बढेको पाइएको छ । प्रहरीद्वारा हप्तैपिच्छे बरामद गरिने तथ्याङ्क उकालो लाग्दा सो तथ्य पुष्टि भएको हो । विश्वमा लोपोन्मुख जनावरका रूपमा रहेको रेडपाण्डा जाजरकोटको बारेकोट, नलगाड र डोल्पाको मुड्केचुला गाउँपालिकामा पाइन्छ । संरक्षणका ल. . .