समाचार

रंगेलीको सन्सारी मन्दिरमा पूर्वाधार निर्माण सुरु

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ७ स्थित चिस्याङ खोलाको बगरमा रहेको श्री सन्सारी माई मन्दिर परिसरमा थप पूर्वाधार निर्माणको काम सुरु गरिएको छ । प्रदेश नम्बर १ सरकारको १० करोड ३३ लाख ३९ हजार २२७ रुपैयाँको लागतमा मन्दिर परिसरमा आवश्यक पुुर्वाधार निमार्ण कार्य सुरु गरिएको हो । उधोग, पर्यट. . .


नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका(७ बाट नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ परेका छन् । उक्त वडाको सिदार्थ टोलमा एक घर भाडामा नै लिएर लागुऔषध बिक्री बितरण हुने गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागुऔष. . .


विराटनगर भन्सारबाट भटमासको तेल निकासी उच्च, चालु आवमा ७ अर्बको निकासी अनुमान

विराटनगर । मोरङ–सुनसरीका खाद्यतेल उद्योगले भटमासको तेलको निर्यातमा वृद्धि गरेका छन् । भारतले ८ महिनाअघि नेपालबाट हुने पाम तेल निकासी रोकेपछि उद्योगीले भटमासको तेल निकासी बढाएका हुन् । नेपालबाट वार्षिक २६ अर्बको हाराहारीमा निकासी भइरहेको पाम तेललाई भारतले गत वैशाख २९ गते रोक लगाएको थियो । भारतको ड. . .


जीवन विकास लघु वित्तलाई उत्कृष्ट करदाता सम्मान

विराटनगर । यो वर्षको उत्कृष्ट करदातातर्फको सम्मान जीवन विकास लघु वित्तलाई प्रदान गरिएको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरको क्षेत्राधिकार भित्र पर्ने करदातामध्ये जीवन विकास लघु वित्तलाई नवौं कर सप्ताहको अवसरमा सम्मान गरिएको हो । मंसिर १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने कर सप्ताहको आइतबार समापन �. . .


दमकमा श्रीमतीको हत्या, श्रीमान प्रहरी नियन्त्रणमा

झापाको दमक– १ का चूडामणि भण्डारीले आफ्नी श्रीमतीको हत्या गरेका छन् । कमल –६ जोगीचौंनस्थित आफ्नो खेतमा गएका समयमा भण्डारीले अन्दाजी ३७ वर्षीया श्रीमती टीकामाया पौडेललाई आज साँझ धारिलो हतियार प्रहार गरेर हत्या गरेको आरोप लगाइएको छ । भण्डारीले श्रीमतीको किन हत्या गरे भन्ने विषय खुल्न बाँकी रहेको र थप �. . .


हनुमान मन्दिर र कब्रिस्तानलाई स्ट्रिट लाईट सहयोग

विराटनगर । यूथ युनिटि अफ नेपालले विराटनगर–१७ मा रहेको धार्मिक आस्थासंग जोडिएको हनुमान मन्दिर र मुस्लिम समुदायको धार्मिकस्थल कब्रिस्तानमा जडानका लागि स्ट्रिट लाईट उपलब्ध गराएको छ । उक्त संस्था आबद्ध युवाहरुले मन्दिरमा २ र कब्रिस्तानका लागि पोलसहित ५ सेट स्ट्रीट लाईट प्रदान गरेको हो । संस्थाका अध्�. . .


बेलबारी प्रहरीद्वारा २४ जनालाई मोवायल फिर्ता

बेलबारी । ईलाका प्रहरी कार्यालय बेलबारेरले विभिन्न समयमा हराएका २४ थान मोबाइल सम्बन्धित मोबाइल धनिलाई फिर्ता गराएको छ । प्रहरी कार्यालय बेलबारीमा मोबाइल हराएको निवेदनपछि कल डिटेल रेकर्डको प्रयोग गरी मोबाइल खोजी गरिएको हो । प्रहरिको खोज तथा अनुसन्धानपछि २४ वटा बिभिन्न कम्पनिका मोवाइलहरू मोबाइल धन�. . .


चार महिनामा ११ खाद्य नमूना विरुद्ध मुद्दा, पानी, घ्यू र कुखुराको दानामा कैफियत

विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधीमा विभिन्न उद्योगका ११ वटा नमूना विरुद्ध मुद्दा दायर गर्ने प्रक्रिया सुरु गरेको छ । बजार अनुगमन गरेर आशंकामा संकलन गरिएका १२१ नमूना परीक्षणमा पीउने पानी, घ्यू र कुखुराको दाना तोकिएको मापदण्ड विपरित �. . .


विराटनगरमा आज ३४ सहित प्रदेश १ मा २१४ संक्रमित थपिए, ३११ जना डिस्चार्ज

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३११ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २९४, जिल्ला अस्पताल धनकुटाबाट ९ र विराट मेडिकल कलेजबाट ८ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ८९९ पुगेको छ । प्रदेश १ मा आज २१४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७३, सुनसरीमा ५३, झापा�. . .


विराटनगरको कोशी कोभिड उपचार केन्द्रमा कोरोना संक्रमितको मृत्यु

विराटनगर । विराटनगरमा रहेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमित एक पुरुषको उपचारका क्रममा कोभिड १९ उपचार केन्द्र विराटनगरमा मृत्यु भएको अस्पतालले जनाएको छ । सुनवर्षी–५ का ५९ वर्षीय पुरुषको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आ�. . .


नेपालमा २ लाख २० हजार नाग्यो कोरोना संक्रमितको संख्या

विराटनगर । पछिल्लो २४ घण्टामा थप १६६९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३२ जनामा गरिएको परीक्षणमा १६६९ संक्रमित भेटिएका हुन् । संक्रमितमध्ये काठमाडौं उपत्यकाका ९५७ जना रहेका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ प�. . .


विप्लवका सेक्सन कमाण्डर पक्राउ

विराटनगर । मोरङ उलाबारी नगरपालिका वडा नं–६ रमाइलो टोलबाट नेपाल कम्यूनिष्ट पार्टी विप्लव समुहका सेक्सन कमाण्डर पक्राउ परेका छन् । मोरङ प्रहरीले विशेष सुचनाका आधारमा मंसिर ६ गते ताप्लेजुङ फाक्ताङलुङ गाँउपालिका वडा नं.२ बस्ने बर्ष ३२ को पेम्बा साङ्गे शेर्पांलाई पक्राउ गरेको हो । उनी उर्लाबारीका एकान. . .