समाचार

सामाजिक सुरक्षा कोषमा आवद्ध हुन नमान्ने सनराइज बैंक पर्यो कारबाहीमा

विराटनगर सामाजिक सुरक्षा कोषमा आवद्ध हुन नमान्ने सनराइज बैंक कारबाहीमा परेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सहभागी नभएको सनराइज बैंकका बिराटनगर शाखामा कार्यरत एक महिला कर्मचारीले कार्यालयमै आत्महत्या गरेकी थिइन्। छोरीको मृत्यु भएपछि उनको परिवारले दिएको मागदाबीका आधारमा सनर�. . .


विपद्मा जनताको साथमा रहने नेपाली कांग्रेस कास्कीको प्रतिबद्वता

कास्की कोरोना महामारीसँगै सम्भाव्य प्राकृतिक विपद्का समयमा जनताको साथमा रहने प्रतिबद्वतासहित नेपाली कांग्रेस कास्कीले बिहीबारदेखि छलफल थालेको छ । जिल्लाका छवटै प्रदेशसभा क्षेत्रका नेता तथा कार्यकर्तासँग छलफल गरी विपद्मा जनतासँग कसरी जोडिने भन्ने विषयमा आवश्यक निर्णयमा पुगिने कास्की कांग्रे. . .


घरैपिच्छे बिरामी हुँदा जडीबुटीले ज्यान बचाउँदै सर्वसाधारण

जाजरकोट गाउँभरि घरैपिच्छे बिरामी हुँदा सर्वसाधारण हैरान भएका छन् । जिल्लाका सबै पालिकामा यस्तो समस्या देखिएको छ । कुशे गाउँपालिका अधिकांश गाउँमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने लगायत लक्षण देखिएको छ । गाउँमा सबै बिरामी हुँदा हैरान भएको र आफूलाई समेत सन्चो नभएको रातो नेपालीले बताउनुभयो । “ गाउ�. . .


सञ्चारमाध्यममा अपाङ्ग्तामैत्री सूचना र सामग्री प्रयोग गर्न आग्रह

पोखरा कोभिड–१९ महामारीमा अपाङ्गता भएका व्यक्ति थप जोखिममा रहेको भन्दै उनीहरूको आवाजलाई सञ्चारमाध्यमले प्राथमिकता दिन अपाङ्गमैत्री सूचना सामग्री प्रयोग गर्न सरोकारवालाले आग्रह गरेका छन् । स्वावलम्बन जीवनपद्दति केन्द्र –पोखराले कोभिड महामारीमा अपाङ्गता भएका व्यक्तिको अवस्था र मिडियाको भूमिक�. . .


चन्द्रागिरि नगरपालिका थप दुई दिन शिल गर्ने निर्णय

काठमाडौँ काठमाडौँको चन्द्रागिरि नगरपालिका थप दुई दिन शिल गरिने भएको छ । काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिको वैशाख २९ गतेको बैठकको निर्णय अनुसार जेठ १ देखि ७ गतेसम्म शिल गर्ने निर्णय भए पनि बिहीबार पुनः दुई दिन शिल गर्ने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले ज�. . .


बैतडीको शिवनाथ गाउँपालिकाका जनप्रतिनिधिलाई कोरोना , पालिकाका सेवा बन्द

बैतडी बैतडीको शिवनाथ गाउँपालिकाका जनप्रतिनिधिसहित नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गाउँपालिकाका अध्यक्ष कर्ण साउद, उपाध्यक्ष कुस्मा चन्दसहित गाउँपालिका अन्य सात कर्मचारीमा कोरोना पुष्टि भएको हो । केही दिनअघि गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका उपाध्यक्ष चन्दले जानकारी द. . .


बैतडीका स्थानीय तहमा स्थापना भएका कोभिड अस्थायी अस्पताल चिकित्सकबिनै सञ्चालनमा

बैतडी बैतडीका स्थानीय तहमा स्थापना भएका कोभिड अस्थायी अस्पताल चिकित्सकबिना नै सञ्चालनमा रहेका छन् । सङ्घीय सरकारले गत वर्ष नै बजेट विनियोजन गरेर स्थापना गर्न लगाएका ती कोभिड अस्थायी अस्पताल चिकित्सकबिना नै सञ्चालनमा रहेका हुन् । सङ्घीय सरकारले गत माघमै स्थानीय तहमा पाँच शय्याको अस्थायी कोरोना अ�. . .


स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापाको कमल गाउँपालिकामा स्कारपियोको ठक्करबाट गए राति पैदलयात्रीको मृत्यु भएको छ । कमल गाउँपालिका–३ सानो केर्खामा प्रदेश३–०१–०२४च ४५३५ नंको स्कारपियोले पैदलयात्री शिवसताक्षी नगरपालिका–१ का ६२ वर्षीय साने दर्जीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको �. . .


प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप ल्याउन पहल भइरहेको छ : मन्त्री राई

प्रदेश नं १ को सामाजिक विकासमन्त्री उषाकला राईले कोभिड–१९ विरुद्धको खोप ल्याउनका लागि पहल भइरहेको बताउनुभएको छ । उहाँले प्रदेशमा चाँडोभन्दा चाँडो खोप ल्याउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । प्याब्सन, हिसान र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका प्रतिनिधिसँग बिहीबार भएको छलफलका क्रममा मन्त्री र�. . .


महामारीका समयमा बिराटनगरका अस्पतालमा लायन्सले नि :शुल्क खाना खुवाउदैं

विराटनगर विश्वव्यापी रुपमा फैलिएको यस कोरोना महामारीका समयमा लायन्स क्लब अन्तराष्ट्रीय अन्तर्गत लायन जिल्ला ३२५ ए वानका दुई क्लबहरु लायन्स क्लब अफ बिराटनगर एक्जिक्युटिभ र लायन्स क्लब अफ रानीले संयुक्त पहलमा लायन्सको मूल उद्देश्य 'हामि सेवा गर्छौं ' लाई सार्थक पार्दै रोगले मरेपनि मान्छे भोकले मर्. . .


कोरोनाबाट प्रदेश १ मा आज सबैभन्दा धेरै २३ जनाको मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड हो । प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमणकै कारण पछिल्लो २४ घण्टामा ७ महिला र १६ पुरुष गरी २३ जनाको मृत्यु भएको थियो । कोरोनाका कारण हिजो बु�. . .


विराटनगरबाट २२ लाख नगदसहित तीनजना हुण्डि कारोबारी नियन्त्रणमा

विराटनगर । विराटनगरबाट प्रहरीले तीन जना हुण्डी कारोबारीलाई नगद २२ लाखसहित नियन्त्रणमा लिइएको छ । संलग्न तीनजनाको साथबाट नेपाली र भारतीय रुपैयाँ बरामद गरिएको हो । विराटनगर महानगरपालिका–११ रोडशेष चोकमा सुरक्षा चेकजाँचका क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा विराटनगर–१३ का २५ वर्षीय श्र. . .