कोरोना भाइरस सङ्क्रमणबाट झापा, दमकका एक जना र सप्तरीका अर्का एक जना गरि दुई पुरुषको मृत्यु भएको छ । कोरोना भाइरस सङ्क्रमणबाट झापा, दमकका एक जना पुरुषको मृत्यु भएको छ । दमक नगरपालिका–९ का ५२ वर्षीय सङ्क्रमित पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको हो । �. . .
विराटनगर । आरोहण गुरुकुल विराटनगरमा नाटक निर्देशन कार्यशाला सुरु भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सुशीला कोइराला नाटकघरमा ७ दिने नाटक निर्देशन कार्यशाला मंगलबारदेखि सुरु भएको हो । प्रदेश १ मा रंगमञ्चमा आवद्ध व्यक्तिहरुमा नाटक निर्देशकीय क्षमता विकास गर्ने उद्धेश्यल. . .
विराटनगरमा पछिल्लो २४ घण्टामा १ सय जनामा संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयले जनाए अनुसार संक्रमण देखिएकामा ३४ महिला र ६६ पुरुषहरु रहेका छन् । यो सहित प्रदेश १ मा आज ४११ जनामा कोरोना संक्रमिण देखिएको छ । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १७४, सुनसरीमा १५५, झापामा ३६, उदयपु. . .
विराटनगर, २२ असोज । प्रदेश १ मा आज ४११ ज्ना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १७४, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र ताप्लेजुङमा २-२, धनकुटा, खोटाङ, संखुवासभा, तेर्हथुममा १-१ जना र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन. . .
विराटनगर । फरारको सुचिमा रहेका दुई अभियुक्तलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध र चोरी मुद्दाका दुई जना फरार अभियुक्त पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । चोरी मुद्दाका फरार प्रतिवादी विराटनगर १४ भगवती चोकका २६ वर्षिय नौलखी भन्ने श्रीप्रसाद महतो र लागूऔषध मुद्दाका बिराटनगर १५ का ३७ वर्षिय र�. . .
विराटनगर, । प्रदेश १ मा आज ४११ ज्ना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १७४, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र ताप्लेजुङमा २–२, धनकुटा, खोटाङ, संखुवासभा, ते¥हथुममा १–१ जना र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय�. . .
झापाको दमक नगरपालिकामा कोरोना भाइरसको सङ्क्रमणको त्रास बढ्दो छ । अहिलेसम्म नगरपालिकामा १८९ जनामा कोरोना सङ्क्रमण देखिसकेको छ । तीमध्ये १५५ जना सङ्क्रमित भने उपचारपछि निको भएर घर फर्किसकेका छन् भने एक सङ्क्रमित महिलाको ज्यान गएको छ । वडा नं १ का ५८ वर्षीय सङ्क्रमित एक पुरुषको भने काठमाडौँमा उपचारका �. . .
झापाका निजी विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले बन्दाबन्दी शुरु भएयता ६ महिनाको तलब पाएका छैनन् । मुनाफा हुँदा सञ्चालकहरुले मात्र पाउने तर सङ्कट पर्दा श्रमजीवीले पारिश्रमिक नै त्यागिदिनु पर्ने दबाब कुनै हालतमा मान्य नहुने भन्दै शिक्षकको नेतृत्व गरिरहेको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु). . .
विराटनगर । विराटनगर महानगरपालिको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीलाई कोरोना संक्रमण देखिएको छ । उनलाई बुधबार संक्रमण पुष्टि भएको हो । ज्वरो र घाटी दुखेर कोरोनाको लक्षण देखिएपछि कार्कीले प्रदेश जनस्वास्थ्य ल्याबमा स्वाब दिएका थिए । संक्रमण पुष्टि भएको उनले सामाजिक सञ्जाल फार्मत पनि सार्वजानि. . .
विराटनगर । विराटनगरमा मंगलबार १५० जनामा कोरोना पोजेटिभ देखिएकोमा आज ( बुधबार ) थप १३७ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा ५७ महिला र ८० पुरुषमा कोरोना पुष्टि भएको हो । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ३ हजार ९ पुगेको छ । संक्रमितमध्�. . .
विराटनगर । प्रदेश १ मा आज ३४३ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १६२, सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाममा २–२, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १३७ जनामा संक्. . .
बिराटनगर– ८ का ४० बर्षीय अशोक चौधरीको करेन्टको झड्काले लागेर मृत्यु भएको छ । बुधबार विहान पौने १२ बजे बुढिगंगा स्थितमा रहेको आरती स्टिल फ्याक्ट्रिमा बिजुलीको काम गर्ने क्रममा अचानक ईलोकट्रिक सट भई करेन्टको झड्काले लाग्दा चौधरी दुई तला माथीबाट भुईमा बझारिएका थिए । करेन्टको झड्का लागेर भुईमा बझारिएर . . .